महाशिवरात्री ब्रत विशेषता र महत्व

महाशिवरात्री ब्रत विशेषता र महत्व – ज्योतिष पण्डित राजेन्द्र खनाल यूएसए महाशिवरात्री फेब्रुअरी २८, २०२२ अमेरिका महाशिवरात्री पर्व प्रत्येक वर्ष सनातन धर्म( चलिआएको -पुरानो धर्म ) मान्नेहरुले मनाउँदै आएको रमाइलो पर्व हो । धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुनको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान पर्वको रुपमा लिइन्छ…