नामकरण(न्वारान)को लागि चाहिने सामग्रीको लिस्ट ॐ
जौं, तिल, कुश, चन्दन(श्रीखण्ड, केशरी, अभीर), फूल(रातो, सेतो, पहेँलो आदि ) फलफूल, नरिवल, प्रसाद(लड्डु,रोटी, हलुवा, अपुपम्, काजु, किसमिस, छोड़ा), आँप र पिपलका पातहरु, जनै, सुपारी, नाम राख्ने कपडा, रेखी(चामलको पीठो, अभिर, केशरी), धान, चामल, दुनाटपरी(पेपर प्लेट, कचौरा(व्वोल), बच्चालाई लगाउने नयाँ कपडा, दूध, दही, घिउ, महँ, सक्खर, सर्स्युँ, दुबो, रक्षाबन्धन(डोरा), गहुँत, भूँइमा बिछ्यौनका लागि प्लास्टिक् पोस्ट, बस्नका लागि चकटी आदि,
ब्राह्मणका लागि – वरण सामाग्री (धोती, गन्जी, टिशर्ट, कपडा इत्यादि यथाशक्य )
नोटः माथि भनिएका सामग्रीहरु मध्ये केही सामग्रीहरु नभेटिन पनि सक्छन् । सम्पर्क गनुहोला ।
ज्योतिष पंडित राजेन्द्र खनाल 7038706480
Optional Note: pooja (materials package services provide )
If you like this package service and future Priest services and more service, info and want to become a life member of Hindu Cultural Center USA please go this website link www.hinduculturecenter.com and pay $1001.00 for material package and membership Both. If you need more information about this please do not hesitate to call us. Thanks.