Engagement materials / Janai supari ko samagri वाग्दानको सामाग्री (pre-wedding)

 Engagement  materials /

Janai supari ko samagri /Tikatalo / kura chhinne
जनै सुपारीको लागि चाहिने सामाग्री (pre-wedding start )

1. जौँ, तिल, कुश, चन्दन(केशरी, श्रीखण्ड), अक्षता, फूल (विविध रंगका तथा प्रकारका), जनै, सुपारी, नरिवल(सुकेको तथा काँचो), पञ्चपल्लव(आँप, पिपल, बर, पाँकरी, डुम्री),पञ्चामृत(दूध, दही,घिउ, मह, सक्खर तथा मसलाहरु), सस्र्युं, ल्वांग, कपुर, दुबो, धान, चामल, दुनाटपरी(पेपर प्लेट, सानो ब्वल तथा ठूलो साइजको ), कपडा (रातो, सेतो, पहेँलो), धूप तथा ज्योतिबत्ती, रेखी(पीठो, अभीर तथा केशरी, खुद्रा पैसा आदि ।

2. प्रसादको लागि – फलफूल(विविध प्रकारका), लड्डु, पेडा, मिठाई, सेलरोटी, पुरी, हलुवा, प्रसाद, अपुपम् आदि । 
वरको लागि— जनै, सुपारी, माला(फूल/दुबो),सजावट नरिवल, सजावट सुपारी, धोती, टोपी, गञ्जी, कपडा (सुट), छाता, जुत्ता आदि  यथाशक्य ।
गुरु तथा ब्राह्मणका लागि— जनै, सुपारी, धोती,गञ्जी, टोपी, कपडा सुट( कुर्था सुरुवाल/ दौरा सुरुवाल )  इत्यादि यथाशक्य ।
वरको घरबाट ल्याउने सगुनको सामग्री – फलफूल, दही, मिठाई इत्यादि आफ्नो चलनअनुसार ।
 पूजाभाँडाहरु— दीया २ वटा, कलशहरु ३,  शंख, घन्टा, पञ्चपात्र, आचमनी, अर्घपात्र, कर्मपात्र आदि ।
सरसजावट तथा डेकोरेसनको सामग्री – रंगीचंगी माला, कपडा ध्वजापताका आदि ।
पूजाभाँडाहरुः दीयो२, धूपदानी, कलश३, गणेश मूर्ति, पञ्चपात्र ३, आचमनी३, अर्घपात्र, कर्मपात्र, पूजाथाली आदि ।

नोटः माथि भनिएका सामग्रीहरु मध्ये केही सामग्रीहरु नभेटिन पनि सक्छन् । सम्पर्क गनुहोला ७०३-८७०-६४८०

see details in this link also.
 जनै सुपारी गर्नाको महत्व के हो ?
जनै सुपारी विधिः जनै सुपारी भन्नाले केटा र केटीलाई एक अर्कामा भेट गराउने / कुराकानी गराउने पहिलो दिन हो । यसलाई टीकाटालो गर्ने, सुपारी बॅाड्ने, दही मिठाई खवाउने दिन पनि भनिन्छ ।  यसलाई विवाहको सुरुआत मान्न सकिन्छ । बुवाआमाको तर्फबाट विवाहको तयारीका लागि  गरिने सुरुआत नै जनै सुपारीको मुख्य उद्देश्य हो । जनैसुपारी गरिसकेपछि एकअर्कामा चिनापर्चि गर्ने, कुरा अगाडि बढाउने र विस्तारै स्वयम्बर तथा विवाह गर्नका लागि तयारी  हुने अवस्था  हो । पहिले पहिले यसै दिन विवाहको साईत हेराउने चलन पनि थियो । यो बीचमा केटाकेटीको मेलमिलाप छुट्न पनि सक्छ यदि छुट्यो भने पनि केही हॅुदैन । यदि मेलमिलाप अगाडि बढ्दै गई एक अर्कामा माया पिरती बस्यो भने विवाहको लागि तयारी गरिन्छ । दुलहीको वावु आमाले कुल परीक्षा, वर अन्वेषण, वर निरीक्षण तथा जन्मपत्रिका विचार अर्थात् ज्योतिषीय नम्बर अर्थात् अष्टकुटमेलन( मेलमिलाप चक्र) परीक्षण गरिसकेपछि आफूलाई स्वीकार्य अवस्थामा छोरीसॅग सल्लाह गरी  केटा / वर पक्षलाई औपचारिक निमन्त्रणा गर्ने विधान नै जनैसुपारी Engagement हो । यसमा भगवान तथा आफ्ना कुलदेवतालाई स्मरण गरी  दियो कलश गणेशको पूजन गरी कन्या र कुमारलाई टीका र मालाले स्वागत गरिन्छ । साथमा जनै, सुपारी र दक्षिणा संकल्प गरी कुमारको हातमा राखिदिएपछि बचनबद्ध भईन्छ अर्थात् कुरा छिनिन्छ । कुरा छिनिसकेपछि विवाह मुहूर्त अर्थात् विवाहको साईतको लागि प्रस्ताव गरिन्छ वा पछि हेरबिचार गरी निमन्त्रणा गर्ने प्रतिबद्धताका साथ टीका दक्षिणा गरी भोजन गराई कुमारपक्षका उपस्थित सबैजनालाई विदा गरिन्छ ।
What is the importance of Engagement or janai supari ?
Janai Supari method: Janai Supari/ engagement is the first day when boys and girls meet/talk to each other. It is also known as the day of Tikatala, betel nut sharing, curd, sweets to eat . This can be considered as the beginning of marriage. The main purpose of Janai Supari is to start preparations for marriage on behalf of parents. After getting to know each other, it’s time to get to know each other, move things forward and gradually prepare for self-marriage and marriage. Earlier, there was also a tradition of watching weddings auspicious day. In the meantime, the children’s reconciliation may be lost, even if it is lost, nothing will happen. If the reconciliation is progressing and there is love between each other, preparations are made for marriage. Janaisupari Engagement is the law of the bride’s mother-in-law consulting her daughter and formally inviting the boy/groom party after the total examination, groom investigation, groom inspection and birth chart consideration i.e. astrological number i.e. Ashtakut Melan (reconciliation chakra) test. In this, remembering the Lord and his deities, worshiping the lamp Kalash Ganesha, the girls and Kumars are welcomed with tika and garlands. Along with it, the betel nut, betel nut and dakshina are decided and placed in Kumar’s hand, and the promise is sealed. After the conversation is over, marriage is proposed for the Muhurta ( Auspicious date for marriage) or wedding ceremony, or later with the promise of invitation, Tika Dakshina and lunch or dinner is done and everyone present in Kumara Paksha is sent away. Thanks.

ज्योतिष  पंडित राजेन्द्र खनाल
703-870-6480
571-315-7682

Optional Note: Extra service- pooja materials package services provide by Hindu Cultural Center (pooja materials services) – If you are busy or no idea for Pooja material shopping we have a package service for you (Package price is $125.00 for all pooja materials), will be delivering laddu, peda etc all included materials. Not included fruits, liquid( milk, yogart, ghee, honey, sakshar ), rice and flowers, in USA If you need this services please make a call or send us a message.

If you like this  and  want to become a life member of Hindu cultural center USA please go this website (www.hinduculturecenter.com/contac) and pay $1000.00 for material package and membership Both. If you need more information about this please do not hesitate to call us. Thanks. 

If you want to professional decoration services  call Shree Decoration- (571) 474-9074

प्रिस्ट(पुरोहित), लगायत धार्मिक विषयसँग सम्बन्धित लेख, चाडपर्व, पूजा सामग्री, विवाह प्रमाणपत्र, लग्न पत्रिका, कर्मकाण्ड (सम्पूर्ण पूजा तथा सँस्कार+श्राद्ध ) तथा ज्योतिष सम्बन्धी (चिना बनाउने तथा हेर्ने ) सबै धार्मिक कार्यको साथै कुनै पनि पार्टी तथा भोजको  आवश्यक हल रेन्टिगको साथै विविध विषयमा लाभ लिनको लागि वेबसाईटमा गई निःशुल्क सव्सक्राईब गर्नुहोस् । 

हिन्दु कल्चरल सेन्टर www.hinduculturecenter.com
Contact : 703-870-6480
विवाह, न्वारान, पाश्नी, ब्रतवन्ध, जन्मोत्सव, वार्षिकोत्सव आदि सम्पूर्ण कार्यका लागि  सुलभ फ़ोटोग्राफ़ी, भिडियोग्राफी चाहिएमा सधै  सम्झनुहोस् Globelnepal TV Team we will provide PROFESSONAL video grapher/photo grapher with edition. Global Nepal TV call 703-870-6480 or ‭7036891117 ‬ Thanks 
For more information
Astrologer & Priest 
RAJENDRA KHANAL
                 with

HINDU CULTURAL CENTER USA

www.hinduculturecenter.com

 1-703-870-6480 cell 
Office: 7036891117 

Comments are closed.