तिहारको शुभ साईत कुन कुन देशमा कति बजे
![](https://i0.wp.com/hinduculturecenter.com/wp-content/uploads/2022/10/38F962DD-1A16-4E8E-9108-7B7AEE1B2CB0.jpeg?resize=250%2C150&ssl=1)
अक्टोबर 20 /2022 – HCC संवाददाता वासिंटन डिसी अमेरिका यस पाली पनि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा रहेका हिन्दू धर्मालम्बीहरुका लागि भाइटीकाको छुट्टाछुट्टै साइत निर्धारण गरेको छ । समितिको असौज ३० गते बसेको बैठकले विभिन्न देशको समय अनुसार दिदीबहिनीले दाजु- भाइलाई टीका लगाउने साइतको समय निर्धारण गरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग…