नेपालको निर्वाचन २०७९ सम्बन्धि गतिविधिहरु – एचसिसि संवाददाता अमेरिका

नेपालको निर्वाचन २०७९ बारेका गतिविधिहरु – एचसीसी संवाददाता, अमेरिका मिति : २०२२/ नोभेम्बर १ नेपालमा यतिखेर प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन २०७९को चहलपहल बढिरहेको छ । हालसालै सम्पन्न स्थानीय निर्वाचनको परिणाम पश्चात यो निर्वाचनको मिति २०७९ मंसिर ४ गतेलाई तोकिएको छ । नेपाल निर्वाचन आयोगका अनुसार यसपालीको निर्वाचन २०१५…

Continue reading

तिहारमा गरिने लक्ष्मी पूजाविधि तथा दीपावली पूजाविधि

तिहारमा गरिने लक्ष्मी पूजाविधि तथा दीपावली पूजाविधि र महत्व  -ज्योतिष पण्डित राजेन्द्र खनाल, अमेरिका October 24 Monday 2022          आज धनधान्यकी देवी लक्ष्मीको पूजा विशेष आराधना गरी मनाईदैछ । पहिलो दिन कागलाई बली दिई पूजा गरिसकेपछि दोस्रो दिन कुकुरको पूजा गरे पछि तेस्रो दिन अर्थात् गाई तिहारको…

Continue reading

तिहारको शुभ साईत कुन कुन देशमा कति बजे

अक्टोबर 20 /2022  – HCC संवाददाता वासिंटन डिसी अमेरिका यस पाली पनि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा रहेका हिन्दू धर्मालम्बीहरुका लागि भाइटीकाको छुट्टाछुट्टै साइत निर्धारण गरेको छ । समितिको असौज ३० गते बसेको बैठकले विभिन्न  देशको समय अनुसार दिदीबहिनीले दाजु- भाइलाई टीका लगाउने साइतको समय  निर्धारण गरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग…

Continue reading

अमेरिकामा बडादशैँको टीकाको शुभसाहित ४ तारिख, मंगलबार तर धेरै जनाले टीका भने ५ तारिख लगाउने

वासिंटन डीसी अमेरिका ०९/२९/२०२२ अमेरिकामा बडादशैँको टीकाको शुभसाहित ४ तारिख, मंगलबार तर धेरै जनाले टीका भने ५ तारिख लगाउने    खोजकर्ता : राजेन्द्र खनाल यस वर्षको दशैँको टीकाको साइत नेपालका लागि असौज १९ गते ११:५१ बजे जुरेको छ। भने अमेरिकाको लागि अक्टोबर ४ तारिख जुरेको छ ।   नेपाल पञ्चांग निर्णायक समिति र…

Continue reading

दशैँ तिहार २०२२/ २०७९ को साईत तथा तिथिमिति अमेरिका र क्यानडाको लागि

दशैँ तथा तिहार २०२२/ २०७९ को साईत तथा तिथिमिति अमेरिका र क्यानडाको लागि बडादशैँको हार्दिक शुभकामना । दशैँको टीकाको साइत नेपालमा ११:५१ बजे, कुन देशमा कुन दिन, कति बजे ? हेर्नुहोस् – यस वर्षको दशैँको टीकाको साइत नेपालका लागि असौज १९ गते ११:५१ बजे जुरेको छ। नेपाल पञ्चांग निर्णायक समिति र…

Continue reading

तीज अर्थात् हरितालिकाको महत्व र विशेषता : राजेन्द्र खनाल

तीज कहिले पर्छ यो वर्ष अमेरिकामा?   सेप्टेम्बर १७ रविवार  २०२३ नेपालमा सेप्टेम्बर १८ सोमवार When Teej brata  in USA ?  September 17   2023 Sunday  In Nepal Monday sep 18 2023  हरितालिका अर्थात् तीजको महत्व र विशेषता : राजेन्द्र खनाल तीज नेपाली महिलाहरूले प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन…

Continue reading

कुशे औँशी तथा कुशको महत्व र विशेषता – ज्योतिष पण्डित राजेन्द्र खनाल (अमेरिका )

कुशे औँशी तथा कुशको महत्व र विशेषता – ज्योतिष पण्डित राजेन्द्र खनाल (अमेरिका ) कुशे औँशी तथा बुवाको मुख हेर्ने दिन अगस्ट २६ २०२२ शुक्रबार  Kushe Aushi अमेरिका – भाद्र  कृष्ण औँसीका दिन मनाइने कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर…

Continue reading

गुरु शब्दको अवमूल्यन – श्याम खनाल उप प्रा.

गुरु शब्दको अवमूल्यन – श्याम खनाल उप प्रा.   संस्कृतको गुरु शब्दको अर्थ हुन्छ- अविद्यालाई नाश गरेर ज्ञान दिने पुरुष । यस कुराले गुरुले शिष्यलाई ज्ञान मात्र भरिदिएर हुँदोरहेनछ, शिष्यमा रहेको अविद्यालाई पनि नाश गरिदिनुपर्ने रहेछ भन्ने बुझिन्छ । यहाँ ज्ञान भरिदिइसकेपछि त अविद्याको नाश त स्वतः हुनुपर्ने हो ।…

Continue reading

‘मारकसवादी नवलेण्डुपे दर्शन ‘ – उप प्राध्यापक श्याम खनाल

“मारकसवादी नवलेण्डुपे दर्शन भन्दा बौद्ध दर्शन धेरै माथि छ – उप प्राध्यापक श्याम खनाल   पौरस्त्य एवं पाश्चात्त्य जगतमा विभिन्न दर्शन र वादहरू आए । ती प्रत्येक दर्शन भौतिक एवं आध्यात्मिक तरिकाको मानव जीवनको सार्थकताका लागि आएका हुन् । पौरस्त्य जगत्‌मा विभिन्न आस्तिक एवं नास्तिक दर्शनहरू प्रसिद्ध छन् । ती…

Continue reading

गाईको धार्मिक तथा वैज्ञानिक महत्व

अनुसन्धानात्मक ज्ञानयज्ञद्वारा सिद्ध गरिएको गाईको धार्मिक तथा वैज्ञानिक महत्व                                      – उप प्राध्यापक श्याम खनाल रामानन्द अनुसन्धान केन्द्र, देवघाटधामद्वारा महेश सन्न्यास आश्रममा मितिः- २०७९।०३।१३ गतेदेखि सञ्चालित वैदिक चिन्तनको समसामयिक उपयोगिता नामक कार्यशाला गोष्ठीको…

Continue reading