मेरोजीवनसाथीडटकम ( MEROJIVANSATHI.COM ) किन र कसका लागि ?

मेरोजीवनसाथीडटकम ( MEROJIVANSATHI.COM ) किन र कसका लागि ? विशेषगरी विदेशी मुलुकमा पनि आफ्नो सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक परिवेश सुहाउँदो उपयुक्त भेषभुषा, सँस्कार, वर्ण र शैक्षिक योग्यता अनुरूपको वर- बधुको मिलनका लागि हिन्दु सॅास्कृतिक केन्द्रले www.Merojivansathi.com नामक आधिकारिक वेबसाईट मार्फत् यो सेवा  सुरु गरेको  छ । विज्ञान र प्रविधिले सामाजिक क्षेत्रमा…

Continue reading

नामकरण न्वारान सॅस्कार

नामकरण नामकर्म सॅस्कार ( न्वारान ) – नामकरण सॅस्कार सनातन सॅस्कारको पॅाचौ सॅस्कार हो । सन्तान जन्मिएको एघारौं दिनमा नमकरण सॅस्कार गरिन्छ । १० रातसम्म जन्मसूतक हुनेभएकाले सूतक सिद्दिएपछि ११ औ दिनमा न्वारान गर्ने गरिएको हो । जन्मलग्न, जन्मनक्षत्र, जन्ममास तथा ईष्टदेवता र कुलदेवता आदिलाई उद्देश्य राखी वैदिक विधिपूर्वक अग्निस्थापना…

Continue reading

साम्प्रदायिक झड्काले फुटाएको बोली – उप प्राध्यापक श्याम खनाल नेसंवि

साम्प्रदायिक झड्काले फुटाएको बोली – उप प्राध्यापक श्याम खनाल नेपाल सॅस्कृत विश्वविद्यालय नवलपरासी जुन १०/२०२४ सोमवार राष्ट्रगुरु योगी नरहरिनाथले “असली हिन्दूस्थान त नेपाल हो त्यसैले यहाँ सबैले आफ्नो कुलधर्म बचाउनू” भन्दै हिँडेको कुरा हामी सबैले जानेकै विषय हो । हो यहाँको इतिहास परम्परा सबै कुरा हेर्दा साँच्चै सनातन वैदिक धर्मको…

Continue reading

अक्षयतृतीयाको महत्व र विशेषता

आज अक्षय तृतीया मे १० २०२४ अमेरिका वैशाख शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षय तृतीया ( वैशाख शुक्ल तृतीया) को अनंत-अक्षय-अक्षुण्ण फलदायक  हुने कुरा शास्त्रमा बताईएको छ । जो कहिले क्षय हॅुंदैन त्यसलाई अक्षय भनिन्छ ।अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश…

Continue reading

धर्मनिरपेक्षताको भ्रम – उप–प्रा. श्याम खनाल

धर्मनिरपेक्षताको भ्रम – उप–प्रा. श्याम खनाल April 30 2024 विश्वमा क्रिश्चियानीकरणको लागि बनाइएको शब्द हो धर्मनिरपेक्षता अर्थात् सेकुलारिज्म (secularism) । यसका प्रयायवाची शब्दहरू Irreligion, Godlessness, Animalism आदि हुन् । धर्म भनेको त्यस्तो अनुशासन हो जसले मान्छेलाई पशु बन्नबाट रोकी मानव बन्न सिकाउँछ । त्यसैले नीतिले भन्छ– धर्मेण हीनाः पशुभिः समानाः…

Continue reading

गुरु शुक्र अस्त हुनु भनेको के हो? अस्त समयमा के के गर्नु हॅुदैन ?

गुरु तथा शुक्र ग्रह अस्त हुनु भनेको के हो ? किन बृहस्पति र शुक्र अस्तमा शुभ कार्य वर्जित हुन्छ ? ग्रहहरुको बाल्यावस्था र बृद्धावस्था भनेको के हो ? अप्रिल ३० २०२४ अमेरिका डिसी आजदेखि शुक्र पूर्व दिशामा अस्त हॅुदैछ, मे ५ तारिखदेखि बृहस्पति अस्त हॅुदैछ भने जुलाई ३ तारिख शुक्र…

Continue reading

२०८१ सालको वार्षिक राशिफल

२०८१ सालको वार्षिक राशिफल ज्योतिष पण्डितः      ओजराज उपाध्याय लोहनी   २०२४ अप्रिल १३ –   वैशाख १ २०८१ २०८१ सालको वार्षिक राशिफल                                 2081 Varshik Rashiphal  मेष राशि : यो वर्ष ग्रहगोचर राम्रो छ…

Continue reading

आजदेखि टेक्सास डालसमा देवी भागवत महायज्ञको सुरुआत

डालस टेक्सास, अमेरिका आज चैत्र शुक्ल प्रतिपदा घटस्थापनादेखि टेक्सासको ड्यालस स्थित युलेशमा आयोजना हुन लागेको श्रीमद्देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक महोत्सव)आज मँगलबार बिशेष कार्यक्रमका बीचमा उद्घाटन हुँदैछ । महायज्ञ उद्घाटनको पूर्बसन्ध्यामा बिहान ९ बजेदेखि युलेशमा भव्य कलश यात्राको आयोजना हुने भएको छ । श्रीमद्देवी भागवत महापुराण ज्ञान महायज्ञ (अध्यात्मिक…

Continue reading

ग्रहण किन र कसरी लाग्छ ? अमेरिकामा खग्रास सूर्य ग्रहण लाग्दै

ग्रहण भनेको के हो ? ग्रहण किन र कसरी लाग्छ ? अमेरिकामा खग्रास सूर्य ग्रहण लाग्दै – ज्योतिष पण्डित राजेन्द्र खनाल, अमेरिका April 8 2024 Monday Washington DC संस्कृत भाषाको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ । खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को…

Continue reading