New Year 2079 when in USA and CANADA April 13 2022 नयाँ वर्ष २०७९ विक्रम संवत उत्तरायण वसन्त ऋतु नल नाम संम्वत्सर श्रीशाके १९४४, बुधवार, द्वादशी तिथि २५:२२, नक्षत्र : पूर्वफाल्गुणी, बृद्धियोग, बालव करण, कन्याराशिमा चन्द्रोदय २९, सूर्योदय ७:०९ बजे डीसी समय वर्षभरि राजा -शुक्र, मन्त्री -बुध April 13 2022…
Easturn Calender 2079 for USA This is the Lunar and Solar Calender. 2079 Nepali Festival Calendar for USA and Canada अमेरिकामा कुन चाडपर्व कुन दिन कति तारिख परेको छ ? भनी थाहा पाउनको लागि यो लिस्ट हेर्नु होला । यो लिस्ट अमेरिका तथा क्यानडाको लागि बनाईएका पन्चांगहरु दृक पन्चांग…