अमेरिकाको हर्न्डन सिटीमा NEPALI AMERICAN HERITAGE DAY मनाइँदै

  भर्जिनिया एप्रिल १८, २०१९ अमेरिकाको राजधानी वासिंटन डिसी नजिकै रहेको भर्जिनियाको  HERNDON CITY  मा यही अप्रिल 20 तारिखमा Nepalese American Heritage Day सभा तथा साँस्कृतिक कार्यक्रमकाबीच हर्षोल्लासका साथ मनाइने भएको छ । 2018 मा भएको स्थानीय निर्बाचनमा हर्नडन निवासी प्रदीप ढकाल हर्नडन टाउनको काउन्सिल मेम्बरमा निर्वाचित भएपछि ढकालकै पहलमा…

Continue reading

डीसी मेट्रो सप्ताह २०१९ को लागि Conference Call बैठकमा आह्वान

डीसी मेट्रो सप्ताह २०१९ को Conference Call बैठकमा आह्वान  ! डिसी मेट्रो  क्षेत्रबासी  जनसमुदाय ! सप्ताह महापुराण आयोजना र सामुदायिक भवन निर्माणमा सबैको सहभागिता जुटाउन स्थानीय साना तथा ठूला शहरहरुमा बैठक आयोजना गर्ने तथा सप्ताहको तयारी बारे छलफल गर्न निम्न मिति र समयमा राखिएको conference call बैठकमा यहाँको सहभागिताको लागि हार्दिक…

Continue reading

चैतेदशैँ अर्थात् चैत्राष्टमी र रामनवमी पर्व

चैतेदशैँ अर्थात् चैत्राष्टमी एप्रिल ६ २०१९ दशैं अर्थात् नेपालीहरुको महान चाड अनि नवरात्रिका रुपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व हो दशैँ  । यो चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य बड़ा दशैंको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार पहिलेपहिले बडादशैँ चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी…

Continue reading

“डिसी मेट्रो सप्ताह २०१९” भब्यरुपमा सफल पार्न स्थानीय संघसंस्था बीचको छलफल सहितको प्रेसविज्ञप्ति जारी

वासिंगट डीसी अमेरिका ३/३०/२०१९ शनिवार “डिसी मेट्रो सप्ताह महोत्सव २०१९” भब्यरुपमा सफल बनाउने सन्दर्भमा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुका बीचमा बसेको छलफलको प्रत्यक्ष विवरणसहित सप्ताह आयोजक कमिटीले प्रेसविज्ञप्ति जारी गरेको छ – “डिसी मेट्रो सप्ताह महोत्सव २०१९” को मिति र स्थान जुन २२-२९ फेयरफ्याक्स भर्जिनिया ।साथै यो सप्ताह महोत्सवको बीचमा कुनै पनि…

Continue reading

सँस्कारिक जीवनको महत्व -कविता

   सँस्कारिक जीवनको महत्व (शार्दुल बिक्रीडित छन्द ‘श’ तथा ‘स’ को अधिक प्रयोग )                                           -राज शर्मा खनाल शब्दैबाट सुरु हुने सबथोक सत्प्रेम सँस्कारको ।  शवबाटै सकिने यो मानव जीवन संभोग संहारको…

Continue reading

मानिसको अल्पायुमै मृत्यु हुने कारणहरु के के हुन् ? Why People are Died Early ?

मानिसको अल्पायुमै मृत्यु हुने कारणहरु के के हुन् ? Why People are Die Early ?  – ज्योतिष/ पन्डित राजेन्द्र खनाल March 1, 2019 गत महिनामा मात्रै धेरै जना नेपालीहरुको ज्यान गयो । अल्पायुमै ज्यान गएका करणहरु के के रहेछन् अर्थात् किन हुँदो रहेछ मानिसको मृत्‍यु यति छिट्टै भनी खोज्ने क्रममा…

Continue reading

डी.सी. मेट्रो सप्ताह महोत्सब आयोजना तथा सामुदायिक भवन निर्माण बारेमा हालसम्मका प्रगति विवरण तथा गतिबिधि को बारेमा दोस्रो टाउनहल बैठक सम्पन्न –

भर्जिनिया – फेब्रुअरी २३ २०१९ सप्ताह आयोजना तथा सामुदायिक भवन निर्माण बारेमा हाल सम्मका प्रगति विवरण तथा गतिबिधिको बारेमा डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समितीले आयोजना गरेको दोस्रो टाउनहल बैठक सम्पन्न भएको छ । डी.सी. मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपाली दाजुभाई दिदीबहिनीहरूका बीचमा सप्ताह महापुराणको आयोजना गरी Nepali American Community…

Continue reading

भर्जिनियामा वहुउद्देश्यीय सामुदायिक भवनको आवश्यकता किन ? सप्ताह  महोत्सव नै किन ? कसरी सुरु भएको थियो सप्ताह महापुराण  यज्ञ ? 

भर्जिनियामा वहुउद्देश्यीय सामुदायिक भवनको आवश्यकता किन ? सप्ताह  महोत्सव नै किन ? कसरी सुरु भएको थियो सप्ताह महापुराण  यज्ञ ?  ज्योतिषी/ पण्डित राजेन्द्र खनाल  डिसेम्बर 2९, 2018 विभिन्न किसिमको रोजगारी, सुख, सुविधा र सुरक्षित भविष्यका लागि नेपालबाट बसाई सर्ने क्रम सुरु भएसँगै अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, जापान हुँदै विभिन्न मुलुकमा स्थाई…

Continue reading

बन्ने भयो मुक्तिनाथ मन्दिरको लागि केबलकार, पोखरादेखि मुक्तिनाथसम्म जम्मा ८३ किलोमिटर

Pokhara NP Feb 19 2019 हिन्दुहरूको चार धाममध्येको मुक्तिनाथ नेपालमा पर्छ । जहाँ पुग्न सके मात्र मुक्ति मिल्दछ । मुक्तिनाथ धाम दर्शन भने अलि टाढा र भौगोलिक अवस्थाले विकट थियो तर अब भने सहज हुने भएको छ । मुक्तिनाथसम्म पुग्नका लागि अहिले धमाधम सडक पिच गरिँदैछ । कच्ची सडकका कारण…

Continue reading

अमेरिकामा आज श्रीपन्चमी, सरस्वती पूजा अर्थात् वसन्त पन्चमी

अमेरिकामा आज श्री पञ्चमी / सरस्वती पूजा / वसन्त पञ्चमी फेब्रुअरी ९,  २०१९ शनिवार आज विद्याकी देवी तथा सिर्जनाकी देवीका रूपमा मानिने सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ  । श्रीपञ्चमीको दिनबाट नै वसन्त ऋतु आरम्भ भएको मानिने हुनाले यस दिनलाई  वसन्त पन्चमी पनि भनिन्छ । यस चाडलाई हिन्दु धर्मावलम्बीहरुले विशेष पर्बको रुपमा…

Continue reading