डिसी नेपाली समाजको द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न
डिसी नेपाली समाजको द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न Nov ८, 2018 USA यही नोभेम्बर ८ तारिख बिहीबारको दिन डिसी नेपाली समाजको द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न भयो । निकै छोटो समयमा बिना तैयारी आयोजना गरी मनाइएको उक्त कार्यक्रम ज्येष्ठ नागरिक हृदयराज रुपाखेतीद्वारा पानसमा बत्ति बालेर गुरु राजेन्द्र खनालद्वारा मन्त्रोंच्चारण गरी सुरु गरिएको थियो ।अमेरिकामा हुर्कदै…