देव भाषा संस्कृतबारे केही रोचक जानकारी

महान संस्कृत भाषा (देव भाषा) संस्कृतबारे केही रोचक जानकारी- January 16 2019 संस्कृत भाषालाई देव भाषा भनिन्छ, किनकी देवताले संस्कृत भाषाबाट नै बोल्न सुरुआत गरेका थिए भन्ने कुरा हाम्रा ईतिहास पुराण तथा वेदले बताउँछ । देवताको पालादेखी सुरु भएको यो भाषाको महत्व अहिले पनि उत्तिकै रहेको छ भन्ने जान्न सकिन्छ…

Continue reading

“डीसी मेट्रो सप्ताह 2019 महोत्सव”मा सहभागी भई आयोजक बन्नका लागि फर्म भरी सहयोग गर्न अपिल

डीसी महानगर क्षेत्रको भर्जिनियामा सामुदायिक भवन निर्माण गर्नको लागि “डीसी मेट्रो महापुराण सप्ताह महोत्सव 2019” लगाउने सामुदायिक निर्णय भएको छ । यस क्षेत्रका संपूर्ण परिवारहरुलाई समारोह समितिको मूल आयोजक समिति  र उप समितिहरुको सदस्य बनी महापुराण सम्पन्न गर्ने पूनीत कार्यमा सहभागी भई सामुदायिक भवन निर्माण अभियानमा होस्टेमा हैसे गर्नको लागि पुराण…

Continue reading

विवाहको लागि वरवधु खोज्ने नेपाली वेबसाइटको सुरुआत

अमेरिका – भर्जिनिया फेब्रुअरी १३, २०२४ मंगलवार यदि तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ वा तपाईं विवाह गर्ने सोंचाइमा हुनुहुन्छ र तपाईका आफन्त वा आमाबुबाले विवाहको प्रबन्ध मिलाउन सक्नु भएको छैन भने अब अनलाइनमार्फत सिधै वरवधु खोज्न सक्नु हुनेछ । WWW.MEROJIVANSATHI.COM नामक अनलाइन पोर्टलको प्रारम्भ भएपछि संसारभरि छरिएर रहेका नेपालीले आवेदन…

Continue reading

डी.सी.मेट्रो सप्ताह महापुराण महोत्सब २०१९ आयोजक समितिको प्रेस विज्ञप्ति

डी.सी.मेट्रो सप्ताह  महापुराण आयोजक समितिको प्रेस विज्ञप्तिजनवरी 1, 2019- जनवरी 14, 2019यही December 29 तारीख़ 2018 शनिवारका दिन डीसी महानगर क्षेत्रको भर्जिनियाफेयरफ्याक्सको Chantilly Regional Library मा सामुदायिक भवन निर्माण गर्नको लागिमहापुराण सप्ताह लगाई fundraising गर्ने बारे बसेको बैठकमा पेश गरिएको कार्य पत्रमाथिउपस्थित समाजसेवीहरु बीच छलफल तथा बिचार विमर्श आदान प्रदान भएको…

Continue reading

अमेरिकामा “जयतु संस्कृतम् “ सँस्थाको शाखा स्थापना

अमेरिकामा “जयतु संस्कृतम् “ संस्था स्थापना अमेरिकामा जयतु संस्कृतम् संस्थाकाे शाखा स्थापना डिसेम्बर २८, २०१८ जयतु संस्कृतम् नेपालका अध्यक्ष डा. बद्री पाखरेलको उपस्थितिमा जयतु संस्कृतम् अमेरिका गठन गरिएको छ । जसको संयोजक चूड़ामणि पाठक भएका छन् भने उपसंयोजकमा पिपलमणि सिग्देल रहेका छन् । डिसेम्बर २५, २६, २७ र २८ तारिखमा…

Continue reading

नर्देन भर्जिनियामा नेपाली सामुदायिक भवन बनाउने तयारी तथा सामाजिक अभियन्ताहरुबीच कार्यपत्र प्रस्तुतीकरणसहितको छलफल सम्पन्न

नर्देन भर्जिनियामा नेपाली सामुदायिक भवन बनाउने तयारी तथा सामाजिक अभियन्ताहरुबीच कार्यपत्र प्रस्तुतीकरणसहितको छलफल सम्पन्न –  भर्जिनिया – डिसेम्बर २९, २०१८  डी.सी. मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपाली दाजुभाई दिदीबहिनीहरूका बीचमा सप्ताह महापुराणको आयोजना गरी Community Center काे लागि श्राेत जुटाउने बारेमा समाजिक अभियन्ताहरूको बैठक सम्पन्न भएको छ ।  बैठकले हाम्रो आफ्नो…

Continue reading

अमेरिका तथा क्यानडाको लागि नयाँ वर्ष २०१९ को आगमनसँगै हिन्दु पञ्चाङ्ग ‘पात्रो’ तथा क्यालेन्डर प्रकाशन

–ज्योतिष शास्त्री राजेन्द्र खनाल  अमेरिका तथा क्यानडामा बसोबास गर्दै आउनुभएका सम्पूर्ण हिन्दु सम्प्रदाय तथा नेपाली र भूटानीहरुको लागि “ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र”मा कार्यरत सम्पूर्ण ज्योतिषी गुरुहरुको निर्णीत संयोजनमा निर्मित “मारुतिनन्दन नेपाली पञ्चाङ्ग” पात्रो र “मारुतिनन्दन नेपाली क्यालेन्डर” यहीकै अक्षांश र देशान्तरको प्रयोग गरी स्थानीय समयको आधारमा अथक् मिहिनेत र प्रयासका…

Continue reading

जयतु संस्कृतम् तथा विश्व अध्यात्म केन्द्रद्वारा गरिएको अन्तर्क्रिया सम्पन्न

न्यूयोर्क, अमेरिका ११/२८/२०१८ जयतु संस्कृतम् तथा विश्व अध्यात्म केन्द्रद्वारा आयाेजित अन्तर्क्रिया सम्पन्न भएको छ । जयतु संस्कृतम् नेपाल तथा विश्व अध्यात्म केन्द्र अमेरिकाकाे आयाेजनामा न्यूयाेर्ककाे हिक्सभिल स्थित आशामाई हिन्दु मन्दिरमा संस्तृत भाषा वांमयसम्बन्धी अन्तर्क्रिया कार्यक्रम बुधवार सम्पन्न भयाे । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्यूयाेर्कका वाणिज्यदूत कृष्ण सुवेदी (…

Continue reading

गुरुहरुले खोले विवाहको लागि नयाँ साईट, वर तथा वधु खोज्न सजिलो हुने

अमेरिका २५ नोभेम्बर – बिदेशी भुमिबाट फेरिदै विवाहको नयाँ आधुनिक सँस्कार आउँदै                            www.Merojivansathi.com संसारभर छरिएका नेपाली समाज र सनातनी परम्पराको जर्गेना गर्नुका साथै जीवनयापनका क्रममा आइपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन ,सुखमय दाम्पत्य जीवन, ज्योतिषी परामर्श,…

Continue reading

विश्व अध्यात्म केन्द्र अमेरिकाले सँस्कृत भाषा विषयक अन्तर्क्रिया गर्दै –

  न्युयोर्क, अमेरिका जयतु संस्कृतम् नेपाल र विश्व अध्यात्म केन्द्र अमेरिकाले अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ। २०१८ नोभेम्बर २८ बुधवारका दिन जयतु संस्कृतम् नेपालका अध्यक्ष डा़. बद्री पाेख्रेल, नेपाली महावाणिज्य दूतावास न्यूयाेर्कका वाणिज्यदूत कृष्ण सुवेदी (कृसु क्षेत्री) लगायतका विशिष्ट अतिथिको समुपस्थितिमा एक अन्तरक्रिया हुने भएको छ। न्यूयोर्कको आशामी हिन्दू मन्दिरमा…

Continue reading