आजको आवश्यकता – संस्कारसहितको शिक्षा – उप प्रा. खनाल
आजको आवश्यकता – संस्कारसहितको शिक्षा – उप प्रा. श्याम खनाल गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यू महाराजले शिक्षामा संस्कारको महत्त्वको वारेमा यसरी स्पष्ट पार्दै हुनुहुन्थ्यो – हिरण्यकश्यपुले आफ्नो पुत्र प्रह्लादको शिक्षा–दीक्षाको लागि कुलगुरु शुक्राचार्यलाई जिम्मा लगाएका थिए । तर त्यस बखत शुक्राचार्य आफू व्यस्त भएकाले प्रह्लादलाई पढाउने जिम्मा आफ्ना…