डीसी मेट्रो सप्ताह २०१९ को लागि Conference Call बैठकमा आह्वान

डीसी मेट्रो सप्ताह २०१९ को Conference Call बैठकमा आह्वान  !

डिसी मेट्रो  क्षेत्रबासी  जनसमुदाय !

सप्ताह महापुराण आयोजना र सामुदायिक भवन निर्माणमा सबैको सहभागिता जुटाउन स्थानीय साना तथा ठूला शहरहरुमा बैठक आयोजना गर्ने तथा सप्ताहको तयारी बारे छलफल गर्न निम्न मिति र समयमा राखिएको conference call बैठकमा यहाँको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ  ।

आयोजक
डी.सी. मेट्रो सप्ताह महापुराण १००१ मूल आयोजक समिति

मिति: Friday, April 19th, 2019
समय: 7.00PM ( Sharp)
Call: (605) 468-8730
Meeting ID : 853 953

“हामीले नगरे कसले ?अहिले नगरे कहिले ?”

“सबै जुटौँ सबै उठौँ यो अभियानमा कोही पनि नछुटौँ”

“नेपाली सामुदायिक भवन हामी सबैको आगमन ।”

धन्यवाद ।

 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.