नेपाली चाडपर्व विवरण 2079 Nepali Festival List 2022-23 USA and Canada

नेपाली चाडपर्वहरुको जानकारी Nepali Festival Calendar 2079 for USA and Canada 2022-23 आदरणीय अमेरिका तथा क्यानडामा बस्नु हुने महानुभावहरुमा सादर नमस्कार यसवर्ष २०७९ मा अमेरिका एवं क्यानाडामा कुन कुन चाडपर्व कुन कुन दिन, यहाँको स्थानीय समयानुसार कति कति तारिखमा परेका छन् भन्ने थाहा पाउनको लागि यहाँ राखिएको विवरण हेर्नुहोला…