Hindu Calendar Nepali Patro Calendar- विवाह- ब्रतबन्ध लगन- साईत २०८० Bibaha Bratabandha Auspicious date
January 1 2023 – By HCC Washington DC USA Bibaha Lagan / Bratabandha Lagan 2023/24 अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा प्रकाशित दिव्यदृष्टि पन्चांग तथा अमेरिका र क्यानडाको लागि निर्मित मारुतीनन्दन पन्चांग तथा अनलाईन दृक पन्चांगका आधारमा तयार पारिएको विवाह लगन तथा ब्रतबन्ध लगन- साईत २०८० Bratabandha Auspicious date and Time…