नेपाली अमेरिकन सामुदायिक केन्द्रको वेबसाईटबारे सूचना

नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC )को  वेबसाईट पहिलो पटक अनलाईनमा प्रकाशित भएको छ । WWW.NEPALICENTER.ORG वेवसाईटमा अहिलेको महामारी कोरोनासम्बन्धित हेल्पलाइन अपडेट र नेपाली भाषा तथा सँस्कृति सम्बन्धित ब्लगहरु पनि राखिनुका साथै Home, About us, Events,  services, Member, Blog, Volunteer क्याटेगोरी (मेनु)  राखिएको छ भने मेम्बर भित्र मेम्बर लिस्ट सबमेनुमा गई…

Continue reading

कोरोनाको भविष्य ? Future of COVID 19 – ज्योतिष पण्डित राजेन्द्र खनाल, अमेरिका

 April 12, 2020 के हो त कोरोना ?  गत साल २०१९ को डिसेम्बर महिनाको ३१ तारिख जन्म लिई विश्वमाझ फैलिएको महामारीको आज तीन महिना १० दिन पुगेको छ । विकसित देशहरुमा छिट्टै नै प्रभाव जमाउन सफल यो भाईरस चीनकाे हुबेई प्रान्तको उहानमा पहिलोपटक कोरोना नामले देखिन पुगेको हो,  यो भाईरस कसरी उत्पत्ति भयो…

Continue reading

कोरोना भाईरसबाट बँचौ र बँचाऔँ – राजेन्द्र खनाल

एप्रिल ४, २०२०  अहिलेको यो कोरोना भाईरसको आक्रामक स्थितिबाट कसरी बँच्ने भन्ने सन्दर्भमा केही मेरा टिप्सहरुलाई अनुशरण गर्नुहोला, किनकि अहिले हस्पिटल गएर मात्र समस्याको समाधान हुँदैन, ईमरजेन्सी अवस्थाबाहेक हस्पिटल जाने स्थिति छैन, रोगले भन्दा पनि बढी डर र त्रासका कारण मान्छेको ज्यान गईरहेको छ । त्यसकारण यस्ता कुरामा बढी ध्यान…

Continue reading

कोरोनाको पृष्ठभूमि, समाधान र उपाय – वाचनप्रवीण दीनबन्धु पोखरेल

यसकारण उत्कृष्ट छ पूर्वीय सँस्कार र जीवन पद्धति – दीनबन्धु पोखरेल एप्रिल १, २०२०   भाइरस एक सुषुप्त अवस्थामा रहने विषाणु हो, यसले जीवित कोशिकामा वंशवृद्धि गर्दछ, अति सूक्ष्म अवस्थामा जीवित प्राणीमा प्रवेश गरी कोशिकालाई असर पुर्याउँछ अनि अस्वस्थ बनाउने कार्य गर्दछ भन्ने कुरा अहिलेको विज्ञानले प्रमाणित गरेको छ ।…

Continue reading

वैदिक संस्कारभित्रको क्वारेन्टाइन भनेको के हाे ? – भुवन गुरू

मार्च २५, २०२० मानिस जन्मेपछी मृत्यु पर्यन्त सम्मका संस्कार हुन्छन् । आखिर किन ती संस्कारको स्थापना गरिएको रहेछ ? के त्यसभित्र बिज्ञान छ त ? आज विश्व समुदायले पूर्वीय दर्शनका खातिर सोध्ने प्रश्न यही हो ! यसको उत्तर कति जनालाई दिने, आखिर प्रत्येक जनालाई बताएर सम्भव पनि त छैन आखिर…

Continue reading

कोरोना तिमी को हौ? -राख भर्जिनिया यूएस्ए

कोरोना तिमी को हौ? -राख ऊहान’बाट सजिलै उदायौ, संसारलाई सखापै बनायौ ! नदेखिई स्वाट्ट भित्रै छिरेर बुढाबुढीलाई किन सिध्द्यायौ ? संसारका व्यक्ति लाखौँ ज़नामा पसिसकेछौ सहजै तनुमा ! गन्तव्य तिम्रो कहाँ हो भनेनौ कहाँ गई अन्त्य हुने छ योजना ? बजारमा कोही छन् मस्त-मस्त कोही भने सामान नपाई अल्पत्र, सबैलाई…

Continue reading

विश्व अध्यात्म केन्द्रको संयोजनमा संसारभरबाट कोरोना संकट मुक्तिको लागि जपपाठ गरिँदै

मार्च २१, २०२० संसारभर रहनु भएका समस्त धर्मगुरु तथा सनातन धर्ममा विश्वास गर्नुहुने समस्त आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरु ! अहिले विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको संकटबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि प्रार्थना गर्न आ-आफ्नै घरमा बसी ‘विश्वशान्ति जपयज्ञ’ कार्यक्रममा सहभागी भइदिनुहुन सम्पूर्ण गुरुवर तथा यससम्बन्धी ज्ञाता तथा ईच्छुक महानुभावहरुलाई विश्वभरबाट…

Continue reading

कोरोना के हो र कसरी बँच्ने ? साबधानीका उपायहरु

कोरोना के हो र कसरी बँच्ने ? साबधानीका उपायहरु – पिपलमणि सिग्देल न्यू योर्क मार्च १२, २०२० गत डिसेम्बरमा चीनको उहान प्रान्तमा जनावरबाट मानिसमा सरेको बताइएकोे नोवल कोरोना भाइरस विकराल रुप लिंदै महामारी बन्दै विश्वव्यापी रुपमा आँधिबेरी जस्तै फैलिएको छ । संक्रमण सुरु भएको करिब तीन महिनाको समयमा यो आलेख…

Continue reading