संसार अनित्य छ, छणभंगुरछ, ईश्वरको अनुकम्पा भयो भने बँच्न पनि सक्छ, अनुकम्पा भएन भने एक छणमा नाश हुन पनि सक्दो रहेछ भन्ने कुरा अहिले विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको महामारीबाट सम्पूर्ण जगतलाई चेतना हुँदैछ ।यस संसारमा भगवानभन्दा ठूलो कोही छैन, यसकारण भगवानलाई सम्झी आफ्नो आत्मविश्वासलाई बढाउनु भयो भने यसको डर र त्रासबाट बँच्न सकिन्छ । यसकारण यस भाईरसबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि प्रार्थना गर्न ‘विश्वशान्ति जपपाठयज्ञ’ कार्यक्रम हुनेभएकाे छ । विश्व अध्यात्म केन्द्रकाे आह्वान तथा अन्य विभिन्न देशका स्थानीय संस्था र व्यक्तिकाे संयाेजकत्वमा हुने यज्ञका लागि अनलाईन बैठकले निर्णय लिएकाे हाे । बैठकले विश्वभर रहनुहुने सम्पूर्ण गुरुवर्गहरुलगायत यससम्बन्धी ज्ञाताहरु आ-आफ्नै घरमा बसी पाठ तथा जप गर्नका लागि अनुरोध पनि गरेको छ । यस बैठकमा अमेरिकाका विभिन्न स्टेट, क्यानडा, बेलायत, अस्ट्रेलिया र नेपालबाट समेत संयोजकका रुपमा गुरुहरुको सहभागिता रहेको थियो । यहीँ मार्चको २५ देखि २७ तारिखसम्म गरिएको यस आध्यात्मिक अनुष्ठानको प्रत्यक्ष अनुभव गर्नुभएका भक्तजनहरु तथा यस कार्यमा साथ दिई सहयोग गर्नुहुने सम्पूर्ण गुरुवर्ग, ज्ञाताहरुलाई हार्दिक धन्यवाद । यसैगरी धेरै जनाको अनुरोधलाई स्वीकार गर्दै फलत: यहीँ एप्रिल १ तारिख ‘चैत्राष्टमी’को दिन र २ तारिख ‘रामनवमी’को दिन पनि सबैले अनुशरण गर्नुहुन आह्वान गरिएको छ ।
Paypal Payment
Advertise (Bigyapan)
Pages
- Advertise With Us
- Calendar (Patro)
- Careers
- Cart
- Checkout
- Contact Us
- Events
- Gallery
- Griha Pravesh pooja
- hcc mega
- HCC-MALL
- HINDU CALENDAR 2020 USA and Canada
- Hindu Festival 2019 CALENDAR in USA and Canada ( Hindu Calendar) by Panchanga
- Hindu Wedding Agenda Sample (विवाह समय-तालिका नमुना) Nepali and Indian Wedding
- Matrimony – Marital Purpose
- Matrimony- Marital Purpose (Wedding )
- Mission
- My account
- News/Updates
- pay
- Payment
- Priest Info
- Rasiphal 2019 by Jyotish/Priest Rajendra Khanal
- Services
- Shiva Aarati ( Pashupati) शिव आरती पशुपति
- summer classes from Global Nepal Studio
- Thar – Gotra – Pravar थर-गोत्र-प्रवर
- Thar Gotra ( Indian Gotra ) थर गोत्र
- Welcome
- Worship Service
- अन्तिम सँस्कार अर्थात् मृत्यु सँस्कार कसरी गरिन्छ?हिन्दु सँस्कृतिअनुसार अन्त्येष्टि ( दाहसँस्कार कर्म) कसरी गर्ने ?
- आरती ॐ जय जगदिश हरे Aarati Om Jay Jagadishahare
- गायत्री मन्त्र महिलाहरुको लागि मात्र (For Female only)
- जन्म दिनको शुभकामना ! Happy Birthday!
- थर-गोत्र
- दीपावली तथा भाइटीका पूजाविधि – एचसीसी
- न्वारानको लागि चाहिने सामग्री
- रुद्राष्टकम् (शिव प्रार्थना )
- शिव रुद्राष्टकम् स्तोत्रम्
- श्री विष्णु सहस्रनाम स्तोत्र
- सत्यनारायण पूजाको सामग्री लिस्ट
- सत्यनारायण पूजाविधिसहित कथा
- स्वस्थानी ब्रत कथा