अमेरिकामा तीन पुराणको लोकार्पण हुँदै

नोभेम्बर ७, २०१९ जयतु संस्कृतम् शाखा अमेरिका तथा विश्व अध्यात्म केन्द्रकाे संयुक्त आयाेजनामा  राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि अमृत बहादुर राईज्यूकाे प्रमुख आतिथ्य, पूर्व मन्त्री एवं नेका केन्द्रीय सदस्य श्री नवीन्द्रराज जाेशीज्यू तथा कार्यवाहक महावाणिज्यदूत श्री पुष्पराज भट्टराईज्यूकाे विशेष आतिथ्यमा मार्कण्डेय पुराण, अग्नि पुराण र वामन पुराणकाे लोकार्पणको कार्यक्रम रहेको छ…

Continue reading

अमेरिकामा बस्ने तराईमूलका नेपालीहरुले यसरी मनाए छठ, छठ पर्वको महत्व र विशेषता

एचसीसी सम्बाददाता नोभेम्बर २, २०१९ अमेरिकामा बस्ने तराईमूलका नेपालीहरुले डिसी भर्जिनियाको नजिकै पर्ने स्टार्लिंग सहरको पूर्वी भागमा रहेको पोटोम्याक नदीको किनारमा सयौँको संख्यामा उपस्थित भई निकै हर्सोल्लासपूर्वक छठ मनाए । जसको व्यवस्थापन विजय सिंह तथा अनिल द्विवेदीलगायतले गरेका थिए । यो पर्व श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको…

Continue reading

कुन कुन देशमा भाइ टीका ( तिहार)को साईत कतिबजे ?

अक्टोबर २१/२०१९  – HCC संवाददाता अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा रहेका हिन्दू धर्मालम्बीहरुका लागि भाइटीकाको छुट्टाछुट्टै साइत तोकेको छ । समितिको कार्तिक ३ गते बसेको बैठकले विभिन्न  देशको समय अनुसार भाइलाई टीका लगाउने साइतको समय  निर्धारण गरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिका अध्यक्ष डा. माधव भट्टराईले बताए । यसले रोजगारका शिलशिलामा…

Continue reading

कैलालीको लम्कीमा एक हप्ताको धार्मिक महोत्सव हुँदै

  कैलाश धाम तीर्थस्थल बनाउन लागेका छौँ  – संयोजक खडानन्द सापकोटा लम्की लम्की , कैलाली – कैलालीको लम्कीमा यहीँ कार्तिक २३ गतेदेखि ऐतिहासिक श्रीमद्भागवतसहित धार्मिक पर्यटन  महोत्सव हुँदैछ । सुदुर पश्चिम प्रदेश आफैमा सुन्दर छ । यस प्रदेशको अनेकतामा एकता र भौगोलिक तथा भाषिक बिभिधता यसका सुन्दर पक्ष हुन । नेपालका…

Continue reading

देउसी भैलो Deusi Bhailo

द्यौसी भैलो     संकलक : राजेन्द्र खनाल आहै .. भन भन भाइ हो      – द्यौशीरे  …                  भन भन साथी हो                                          …

Continue reading

अमेरिकामा बस्ने नेपालीहरुले बुझ्नु पर्ने कुरा !

– शिव नेपाल अक्टोबर १४/२०१९ भारतीय मन्दिरहरुले विश्वभर देशान्तार्युक्त पंचांग दशकौं वर्षदेखि लागू गर्दा पनि नेपालीहरु अझै यस विषयमा बिबाद र बखेडामा पर्नु सान्दर्भिक देखिएन । समयमै नेपाली समाजमा उचित प्रचारप्रसार गर्न नसकिएकोले लोकमा पर्न गएको भ्रम सम्बन्धमा नेपाल पंचाग समिति र अन्तर्राष्ट्रिय पंचांग समितिले आत्म-आलोचना गरेर पूर्ण समन्वय गरी…

Continue reading

यसरी मनाए दशैँ अमेरिकामा बस्ने नेपालीहरुले

अक्टोबर ९, २०१९ अमेरिकामा दशैँको साईत अक्टोबर  ७ तारिख नै निस्किएकोले केहीले ७ तारिखदेखि नै दशैँको सुरुआत गरे भने केहीले नेपालमा लगाएपछि मात्र लगाउने भनी आफ्नो अडान नछोडी ८ तारिख नै टीकाको सुरुआत गरे । नेपालकै पात्रो प्रयोग गरिरहेकाे बानी परेका कारण धेरैलाई ७ तारिख नै दशमी परेको कुरा त्यति…

Continue reading

बलि उपहार हो, हत्या होइन । मानिस शाकाहारी प्राणी हो – चैतन्य कृष्ण

अक्टोबर ६, २०१९ बलि भनेको के हो ? अमर कोश र मेदिनी कोशका अनुसार बलि शब्दले उपहार, समर्पण, पूजा, नैवेद्य, दैत्यराज बलिजस्ता अर्थहरू जनाउँछ । बल दाने धातुमा इन् प्रत्यय गरेर बलि शब्द बन्दछ । बलि शब्दमा दान शब्द मिलेर बन्ने बलिदान शब्दले बलिको जस्तो सर्वात्म समर्पण ठूलो त्याग या…

Continue reading

डिसी नेपाली समाज, अमेरिकाले बडादशैमा नि:शुल्क जमरा वितरण तथा दशैँको कार्यक्रम गर्ने !

September २७, २०१९ डिसी नेपाली समाज, अमेरिकाले बडादशैमा नि:शुल्क जमरा वितरण तथा दशैँको कार्यक्रम गर्ने ! आदरणीय मित्रजन तथा बुवाआमा, दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक निमन्त्रणा ! डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा आयोजना गरिएका कार्यक्रमहरुको अपार सफलताको साथै नर्देन भर्जिनियामा नेपाली सामुदायिक तथा साँस्कृतिक केन्द्र निर्माणका लागि लगाईएको सप्ताहमा पनि…

Continue reading

अमेरिकामा किन ७ तारिख पर्यो दशैँ ? समाधान र यसका उपायहरु

अमेरिकामा किन ७ तारिख पर्यो दशैँ ? नेपालमा किन ८ तारिख? समाधान र यसका उपायहरु – ज्योतिष पण्डित राजेन्द्र खनाल वासिंगटन डिसी, अमेरिका अमेरिका तथा क्यानडामा दशैँ कुन दिन मनाउने भन्ने विषयलाई लिएर अहिले समाजिक सन्जाल फेसबुकमा नेपालीहरुले यसलाई निकै बहसको विषय बनाएको देखिन्छ । कसैकसैले यसलाई विवाद र विभाजन हुने भयो…

Continue reading