दशैँलगायत चाडपर्वहरुको साईतका विषयमा अमेरिकामा गरिएको जुम बैठक सम्पन्न

दशैँलगायत चाडपर्वहरुको साईतका विषयमा अमेरिकामा गरिएको जुम बैठक सम्पन्न अक्टोबर ४, २०२० विश्व अध्यात्म केन्द्रद्वारा गरिएको यस कार्यक्रमले अमेरिकाकै तिथिमितिअनुसार चाडपर्व मनाउनु पर्ने कुराको निर्क्योल गरेको छ । ज्योतिष शास्त्रअनुसार नेपाल तथा विदेशमा चाडपर्व मनाउँदा तिथि-मिति गणना कसरी हुन्छ ? भन्ने विषयमा गरिएको यो परिचर्चामा प्रमुख वक्ताका रुपमा अन्तर्राष्ट्रिय पन्चांग…

Continue reading

नेपाली अमेरिकन सामुदायिक केन्द्र र जीवन विज्ञान प्रतिष्ठानको संयोजनमा अमेरिकामा स्वसंवाद शिविर सम्पन्न

September 23, 2020 शिव लामिछाने, भर्जिनिया । नेपाली अमेरिकन सामुदायिक केन्द्र र जीवन विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा अमेरिकामा स्वसंवाद विज्ञान साधना विषयक जीवन विकास सम्बन्धी प्रयोगात्मक अभ्यासको नौदिने सत्र यही सेप्टेम्बर २३ मा सम्पन्न भएको छ । अमेरिकाको पूर्वी समयअनुसार सेप्टेम्बर १५ को विहान ५ देखि ६:३० सम्म दैनिक रुपमा…

Continue reading

महालय (पार्वण ) श्राद्ध : महत्त्व र विशेषता

आचार्य पीपलमणि सिग्देल, न्यूयोर्क, अमेरिका सेप्टेम्बर १, २०२० सनातन हिन्दु धर्म संस्कारअनुसार पितृहरुको स्मरणमा गरिने सम्मान तथा आराधनालाई श्राद्ध भनिन्छ। जिवित हुँदा मातापिताको सेवा गर्नु र दिवगत भएपछि श्रद्धापूर्वक कृतज्ञता अर्पण गर्नु नै सन्ततिको परम कर्तव्य हो। श्रद्धया कृयते यत्कर्म तत् श्राद्ध: अर्थात पितृहरुका निमित्त श्रद्धाले गरिने कर्म नै श्राद्ध…

Continue reading

सोह्रश्राद्ध : पितृगणप्रति श्रद्धा – हरि पाण्डेय ‘पथिक’

सोह्रश्राद्ध : पितृगणप्रति श्रद्धा हरि पाण्डेय ‘पथिक’ सेप्टेम्बर १, २०२० दिवङ्गत पितृहरूलाई उद्देश्य गरेर श्रद्धापूर्वक अन्न जल आदि उपभोग्य वस्तु दिनु श्राद्ध हो। श्राद्ध पितृहरूको सम्मान गर्ने वैदिक विधि हो। यसलाई पितृयज्ञ पनि भनिन्छ। श्राद्धका विषयमा धर्मशास्त्र, पुराण, वीरमित्रोदय, श्राद्धकल्पलता, श्राद्धतत्त्व, पितृदयिता आदि ग्रन्थहरूमा विस्तृत वर्णन पाइन्छ। दिवङ्गत पितृहरूलाई उद्देश्य…

Continue reading

हरितालिका तीज पर्व

आचार्य पीपलमणि सिग्देल, न्यूयोर्क August 20 2020 भगवान् विष्णुलाई कन्यादान दिने मातापिताको निर्णयबाट छोरी पार्वती अत्यन्त खिन्न हुन पुग्छिन् । जन्मजन्मदेखि पतिपत्नी सम्बन्ध रहेकाले महादेवसँगमात्रै विवाह गर्ने अन्यथा कुमारी नै रहने पार्वतीको निष्कर्ष रहेपनि मातापितालाई निर्णय सुनाउन असमर्थ हुन्छिन् । साथीको सहयोगमा हरण गरिएर विवाहबाट बच्न तपका लागि जंगलतिर लाग्छिन्…

Continue reading

नेपाली अमेरिकन सामुदायिक केन्द्रको तीज पूजा अनलाईनबाटै हुने

नेपाली अमेरिकन सामुदायिक केन्द्रको तीज पूजा अनलाईनबाटै हुने यसपालीको तीज (हरितालिका)पूजा जुमबाटै गरिने डिसी क्षेत्रमा रहनु हुने आदरणीय सँस्कारप्रेमी दिदीबहिनीहरु ! नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)द्वारा अगस्ट २१ मा सार्वजनिक ‘तीजको पूजा’ कोभिडको कारण जुमबाटै आयोजना गरिने भएको छ । हिन्दु महिलाहरुले मनाउने चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरुलाई हार्दिक…

Continue reading

जनैको महत्व र यसको उपयोगिता

जनैको महत्व र यसको उपयोगिता डा. जगन्नाथ रेग्मी सनातन वैदिक परम्परामा जनैको विशेष महत्व छ । जनैलाई यज्ञोपवीत, यज्ञसूत्र र ब्रह्मसूत्र पनि भनिन्छ । हिन्दुत्वका स्रोह्र संस्कार र अन्य देव,पितृ कुनै पनि पूजाकर्ममा जनैको अपरिहार्यता रहन्छ । जनैविना कुनै पनि यज्ञ सम्पन्न हुँदैनन् भने जनै नलगाएसम्म यज्ञको अधिकारी भइँदैन, तसर्थ…

Continue reading

डिसी नेपाली समाज अमेरिकाको जनैपूर्णिमा पर्व २०२० को सूचना

डिसी नेपाली समाज, अमेरिकाको आयोजनामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यहीँ अगस्ट ३ तारिख सोमबार जनैपूर्णिमाको दिन ज्योतिष पण्डित राजेन्द्र खनालद्वारा जनै तथा रक्षाबन्धन पूजन तथा मन्त्रण गरी जनै तथा रक्षाबन्धन लिनको लागि हार्दिक निमन्त्रणा गर्दछौ । हाम्रो योजनाअनुसार यसपालीको जनैपूर्णिमा भव्यरुपमा हाम्रै नेपाली अमेरिकन सामुदायिक केन्द्रको भवनमा गर्ने…

Continue reading

अमेरिकन आइडलको उपविजेता बने नेपाली मूलका दिबेश पोखरेल Arthur Gunn

अमेरिकन आइडल जस्तो संसारकै ठुलो कार्यक्रममा दोश्रो स्थान लिन सफल भएकोमा हार्दिक बधाई छ दिवेश पोखरेललाई । मे १७, २०२० को साँझ भएको १८औं संस्करणको विश्व विख्यात सांगीतिक रियालिटी गायन प्रतियोगिता (अमेरिकन आईडल प्रतियोगिता)मा पहिलो पटक ईतिहास रच्दै नेपाली मूलका दिबेश पोखरेल Arthur Gunn ले आफ्नो र नेपालको  नाम सुनौलो…

Continue reading

नेपाली अमेरिकन सामुदायिक केन्द्रको वेबसाईटबारे सूचना

नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC )को  वेबसाईट पहिलो पटक अनलाईनमा प्रकाशित भएको छ । WWW.NEPALICENTER.ORG वेवसाईटमा अहिलेको महामारी कोरोनासम्बन्धित हेल्पलाइन अपडेट र नेपाली भाषा तथा सँस्कृति सम्बन्धित ब्लगहरु पनि राखिनुका साथै Home, About us, Events,  services, Member, Blog, Volunteer क्याटेगोरी (मेनु)  राखिएको छ भने मेम्बर भित्र मेम्बर लिस्ट सबमेनुमा गई…

Continue reading