होली पर्व: महत्व र विशेषता – ज्योतिषी/ पुरोहित राजेन्द्र खनाल USA

 Holy Purnima Festival March 17th 2022 USA and Canada. वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने तथा असत्यमाथि सत्यको विजय भएको फागु पर्व अर्थात् होली पूर्णिमा अहिले संसारभर प्रचलित हुन थालिसकेको छ । विशेष गरी फाल्गुण शुक्ल  पूर्णिमाको दिन फागु पर्व मनाइने भए पनि यसको सुरूआत एक हप्ताअगाडि…

Continue reading

 HINDU CALENDAR 2020 USA and CANADA

अमेरिका तथा क्यानडामा कुन चाडपर्व तथा तिथि कुन कुन दिन परेको छ ? यस चार्टमा हेर्न सक्नु हुनेछ –   HINDU CALENDAR 2020 USA  Festival and Holiday Calendar 2020 for the USA and Canada Only                                 …

Continue reading

डिसी मेट्रोबासी नेपालीले किने सामुदायिक भवन र मन्दिरको लागि भवनसहितको जग्गा

डिसी – भर्जिनिया, अमेरिका  2/26/2020 नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक ) ले सामुदायिक भवन निर्माणको क्रममा ३.१ एकरको क्षेत्रफलमा रहेको ३ तले भवनसहितको २५० जति पार्किंग भएको जग्गा आफ्नो नाममा पास गरेको छ । वासिंगटन डिसीबाट आधा घन्टाको समयमा पुग्न सकिने ठाउँ मनाससमा सामुदायिक भवन तथा मन्दिरका लागि १.७ मिलियन…

Continue reading

नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)ले शिवरात्रीमा पूजापाठ तथा भजन कीर्तनको कार्यक्रम गर्दै

महाशिवरात्री फेब्रुअरी २१, २०२० नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)ले शिवरात्रीमा पूजापाठ तथा भजन कीर्तनको   कार्यक्रममा उपस्थित भै पुण्य कमाउनु हुन सादर अनुरोध सहितको आमन्त्रण गरेको छ । नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकले भर्जिनिया, डिसी, मेरिल्यान्ड वरपर बसोबास गर्ने सम्पूर्ण नेपाली महिला तथा सज्जन बृन्दहरू र तमाम भक्तजनहरुलाई महाशिवरात्रीको पूजा…

Continue reading

महाशिवरात्री पर्वको बारेमा केही जानकारी, किन, कसरी र कहिले? -ज्योतिष/पंडित राजेन्द्र खनाल

   फेब्रुअरी १५,२०२० अपडेट मार्च ८ २०२४ महाशिवरात्री पर्व प्रत्येक वर्ष सनातन धर्म( चलिआएको -पुरानो धर्म ) मान्नेहरुले मनाउँदै आएको रमाइलो पर्व हो । धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुनको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान पर्वको रुपमा लिइन्छ । त्यसैले शिवरात्रीको अघिल्तिर महा भन्ने शब्द थपेर महाशिवरात्री पर्व भन्ने…

Continue reading

बन्ने भयो रंगशाला, सुरु भयो धनधान्याचल भागवत महोत्सव

चितवन, नेपाल February 2, 2020 चितवनको रामपुरमा निर्माणाधीन धुर्मुस सुन्तली फ़ाउन्डेशनद्वारा बनाउन लागिएको गौतम बुध्द अन्तरराष्ट्रीय रंगशालामा आइतबारदेखि धनधान्याचल महोत्सव सुरु भएको छ भने त्यहाँ आउने भक्तजनहरुको पनि घुईँचो बढ्न थालेको छ । यस महान कार्यका लागि वाचन प्रवीण पण्डित दीनबन्धु  पोखरेलले आफ्नो पारिश्रमिक पनि नलिने बरु सकेको आफूले  दान…

Continue reading

मकर (माघे) संक्रान्ति महत्व र विशेषता -ज्योतिष पण्डित राजेन्द्र खनाल (यूएसए )

माघ १, २०७६, आज माघे संक्रान्ति अर्थात यसलाई माघी पर्व पनि भनिन्छ ।  माघ महिनाको पहिलो दिन हो आज,  आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् । यसैकारण यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।   यसको धार्मिक र पौराणिक महत्व पनि उत्तिकै छ,  महाभारतमा भिष्म पितामहलाई ईच्छा मृत्युको वरदान थियो,…

Continue reading

नेपाली अमेरिकन सामुदायिक केन्द्रको प्रेस विज्ञप्ति

Nepali American Community Center’s press Releases  प्रेस विज्ञप्ति 01/13/2020 नेपाली अमेरिकन नेपाली अमेरिकन सामुदायिक केन्द्रको विशेष साधारणसभा सम्पन्न ! मनाससमा भवन सहितको जमिन खरिद गर्ने निर्णय सर्वसम्मतले पारित !! वाशिंगटन डिसी, अमेरिका-  नेपाली सामुदायिक केन्द्र (NACC) को आइतबार स्थानीय लोटस मन्दिरमा बसेको विशेष साधारण सभाले मनाससस्थित चर्चको जमिन र भवन १७ लाख डलरमा खरिद गर्ने…

Continue reading

अमेरिकाबाट भारत विरुद्ध विरोध जुलुस निस्कँदै

वासिंटन डिसी- December 11, 2019 भारतले जारी गरेको नयाँ नक्सामा नेपालका भूमिहरु लिपुलेख, कालापानी र लिम्पियाधुरा परेपछि निस्किएको सीमाविवादलाई साथ दिँदै अमेरिकामा बस्ने गैरआवासीय सबै नेपालीहरुले पनि सो नक्साप्रति आपत्ति जनाउँदै विरोध प्रर्दशन गर्ने भएका छन् ।  आगामी डिसेम्बर १५ तारिखका दिन व्हाइटहाउस अगाडि रहेको लाफेएट पार्कमा विरोध प्रर्दशन गर्न…

Continue reading

अमेरिकाकै लागि निस्कने मारुतीनन्दन पन्चांग २०२० तथा भित्ते पात्रो सार्वजनिक

डिसेम्बर ८ २०१९ ओहायो राज्यको कोलम्बसमा “मारुति नन्दन पंचांग२०२०” र भित्ते पात्राको २०२० सालको अंक सार्वजनिक भएको छ । यस पात्रालाई “ज्योतिष एवम् आध्यात्मिक अनुसन्धान केन्द्र’ नामक संस्थाले प्रकाशन गर्दै ल्याएको छ भने यसका प्रमुख सम्पादक ज्यो.पदमलाल ढकाल, सहसम्पादक ज्यो.राजेन्द्र खनाल र डा.लक्ष्मीनारायण ढकाल प्रबन्ध सम्पादक रहेका छन् । यस…

Continue reading