नेपाली अमेरिकन सामुदायिक केन्द्रको सँस्थापक सदस्यता( सहुलियत दरसहितको) लिन मिल्ने समय थप गरिएको सूचना

वासिंगटन डिसी स्थित नेपाली अमेरिकन सामुदायिक केन्द्रको सँस्थापक सदस्यता( सहुलियत दरसहितको) लिन मिल्ने समय थप गरिएको सूचना – गत २०१९ को जुन महिनामा लगाईएको डिसी मेट्रो सप्ताहबाट संकलित रकम मनाससस्थित भवनसहितको जग्गा खरिद गरेको कुरा सबैलाई अबगत नै छ । अब यस जग्गामा सामुदायिक भवनलाई केही मर्मतसंभार गरी भवनलाई संन्चालनमा…

Continue reading

माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति

माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति महत्व तथा विशेषता – ज्योतिष / पण्डित राजेन्द्र खनाल वासिंग्टन डिसी, अमेरिका माघ १,७७, जनवरी १४, २०२१ ज्योतिष मान्यतानुसार हरेक महिना सूर्यले एउटा राशीबाट अर्को राशीमा संक्रमण गर्दछ र त्यही प्रक्रियालाई संक्रान्ति भनिन्छ । राशीहरुका संख्या १२ भएको हुनाले एक वर्षमा बाह्रैवटा संक्रान्ति पर्दछन् ।…

Continue reading

जयतु संस्कृतम् शाखा अमेरिका र विश्व अध्यात्म केन्द्र अमेरिकाको दोस्रो वार्षिकोत्सव कार्यक्रम भब्यरुपमा सम्पन्न

जयतु संस्कृतम् शाखा अमेरिका र विश्व अध्यात्म केन्द्र अमेरिकाको दोस्रो वार्षिकोत्सव कार्यक्रम भब्यरुपमा सम्पन्न डिसेम्बर २७, २०२० न्यूयोर्क, अमेरिका जयतु संस्कृतम् शाखा अमेरिका र विश्व अध्यात्म केन्द्र अमेरिकाको दोस्रो वार्षिकोत्सव कार्यक्रम जुममार्फत भर्चुअलरुपमा सम्पन्न भएको छ । अमेरिकाको ईस्टर्न समय साँझ ५ बजे सुरु भएको उक्त कार्यक्रम स्वस्तिवाचनसहितको मंगलाचरणबाट सुरु…

Continue reading

श्रीराम सँस्था अमेरिकाको आयोजनामा विवाह पन्चमी मनाईँदै

शक्तिकेन्द्र डालस, टेक्सास डिसेम्बर १८ श्रीराम सँस्था अमेरिकाको आयोजनामा यहीँ डिसेम्बर १९ तारिख बेलुका ७ बजे सीताराम विवाह (विवाह पंचमी) को उपलक्ष्यमा विविध कार्यक्रमसहित नेपाली रामचरितमानस सुन्दरकाण्डको संगीतमय पाठ पारायण गरी मनाइदैछ । पाठ पारायण सुन्न र पाठ गर्न का लागि सबैलाई जूममा जोडिन आयोजकले अनुरोध गरेका छन्। पाठ पारायण…

Continue reading

अमेरिकामा भर्चुअल माध्यमबाट विवाहपन्चमी मनाईँदै

वासिंगटन डिसी, डिसेम्बर १७, २०२० डिसीमहनगर क्षेत्रमा अवस्थित नेपाली अमेरिकन सामुदायिक केन्द्र र तराईबासी अमेरिकन नेपाली समुदायको संयुक्त आयोजनामा यहीँ शनिवार डिसेम्बर १९ तारिख १० बजेदेखि जुम र विभिन्न मिडियाहरुमार्फत फेसबुक लाईभमा सुरु हुने यो कार्यक्रममा डिसी भर्जिनियावासीलगायत सबैलाई निमन्त्रणा गरिएको जानकारी न्याकको कल्चरल टिमले जनाएको छ । यो दिन…

Continue reading

छठ पर्व महत्व र विशेषता – ज्योतिष/पण्डित राजेन्द्र खनाल

वैदिक तथा पौराणिक मान्यतासहित छठ पर्वको महत्व र विशेषता 11/12/2020 यो छठ पर्व श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाईन्छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले…

Continue reading

अमेरिका लगायतका पाश्चात्य मुलुकमा किन २५ तारिख पर्यो दशैँको साईत ? नेपालमा किन २६ तारिख? महत्वका साथै बुझ्नु पर्ने धेरै कुराहरु – अक्टोबर २५, २०२०

अमेरिका लगायतका पाश्चात्य मुलुकमा किन २५ तारिख पर्यो दशैँको साईत ? नेपालमा किन २६ तारिख? महत्वका साथै बुझ्नु पर्ने धेरै कुराहरु – अक्टोबर २२, २०२० सुन्दा अचम्म लाग्न सक्छ तर यथार्थ र सत्यताको खोजी गर्न चाहनु हुन्छ भने कृपया यो लेख पूरै पढ्नु होला । धन्यवाद ।   – ज्योतिष…

Continue reading

अमेरिकामा दशैं २०७७ को दशमी तिथि र टिकाको साइत कहिले र कसरी ?

अमेरिकामा दशैं २०७७को दशमी तिथि र टिकाको साइत कहिले र कसरी ? – लेखनाथ भण्डारी, वासिंटन डिसी, अमेरिका खिलेन्द्र नेउपाने तथा पर्शु राम तिमिल्सिना ज्यू !  नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, (Nepal Education and Cultural Center)/NECC ग्रेटर वाशिंगटन डीसी, सयुंक्तराज्य अमेरिका । बडा दशैंको साइत वा तिथिका सम्बन्धमा बहस हुनु…

Continue reading

अमेरिका तथा क्यानडामा दशैँको टीकाको साईत अक्टोबर २५ तारिख आईतबार

अमेरिकामा दशैँको टीकाको  साईत अक्टोबर २५ तारिख  २०२० 2020 Dashai is October 25 in USA and Canada अन्तर्राष्ट्रिय पन्चांग निर्णय समितिले विदेशका विभिन्न ठाउँहरुको लागि स्थानीय समयअनुसारको दशैँको टीकाको  साईत निकाली प्रकाशन गरेको छ । जसमध्ये अक्टोबर २५ तारिख आईतबार  अमेरिकाको पूर्वी भूभाग अर्थात न्यूयोर्क, वासिंगट डिसी, मेरिल्याण्ड  तथा भर्जिनिया र…

Continue reading

नेपाली अमेरिकन सामुदायिक केन्द्रद्वारा दशैँमा निशुल्क जमरा उपलब्ध

डिसी भर्जिनिया क्षेत्रमा अगाडि बढ्दै गरेको नेपाली अमेरिकन सामुदायिक केन्द्रले बडा दशैमा स्थानीयबासी सदस्यहरुको सुविधाको लागि गुरूहरुबाट मन्त्रणा गरिएका जमरा वितरण गर्ने भएको छ। डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बी तथा श्रद्धालु भक्तजनहरुका लागि जमरा उपलब्ध गराउन बडादशैँ २०७७ को अबसरमा यही अक्टोबर १७ तारिख, शनिवार पण्डित…

Continue reading