“डीसी मेट्रो सप्ताह 2019 महोत्सव”मा सहभागी भई आयोजक बन्नका लागि फर्म भरी सहयोग गर्न अपिल

डीसी महानगर क्षेत्रको भर्जिनियामा सामुदायिक भवन निर्माण गर्नको लागि “डीसी मेट्रो महापुराण सप्ताह महोत्सव 2019” लगाउने सामुदायिक निर्णय भएको छ ।

यस क्षेत्रका संपूर्ण परिवारहरुलाई समारोह समितिको मूल आयोजक समिति  र उप समितिहरुको सदस्य बनी महापुराण सम्पन्न गर्ने पूनीत कार्यमा सहभागी भई सामुदायिक भवन निर्माण अभियानमा होस्टेमा हैसे गर्नको लागि पुराण आयोजक समितिमा सहभागी हुनु हुन सबै महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ । डी.सी. मेट्रो सप्ताह महापुराण आयोजक समिति, अमेरिका 

यस ऐतिहासिक महोत्सवमा सहभागी हुनका लागि  यहाँ Click  गरी फाराम भरी पठाउनु हुन हार्दिक अनुरोध गर्दछौं ।
सम्पर्क: 571-315-7682 or 703-870-6480 
 
Note: यो लिंक तथा इमेल आफ्नो छरछिमेक, साथीभाइहरुलाई पठाई सहयोग गरिदिनुहोला । Chantilly Regional Library को मीटिंगमा भाग लिनुहुने सम्पूर्ण महानुभाबहरु उक्त मीटिंगको निणर्य अनुसार स्वत आयोजक समितिको सदश्य रहनु भएको छ, भने सबैजनाले आफ्ना साथीभाइलाई यो लिंक पठाई सहयोग गर्नुहुन अनुरोध । धन्यवाद । 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.