महाशिवरात्री पर्वको महत्व र विशेषता

महाशिवरात्री पर्वको महत्व र विशेषता महाशिवरात्री पर्व प्रत्येक वर्ष सनातन धर्म (चलिआएको -प्राचीन सॅस्कार) मान्नेहरुले मनाउँदै आएको रमाइलो पर्व हो । धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुन महिनाको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान पर्वको रुपमा लिइन्छ । त्यसैले शिवरात्रीकोअघिल्तिर महा भन्ने शब्द थपेर महाशिवरात्री पर्व भन्ने गरिएको हो । शिवरात्रीलाई…

Continue reading

What is the importance of Engagement or janai supari ?

What is the importance of Engagement or janai supari ? By priest Raj Khanal January 10, 2024 Janai Supari method: Janai Supari/ engagement is the first day when boys and girls meet/talk to each other. It is also known as the day of Tikatala, betel nut sharing, curd, sweets to…

Continue reading

प्रगतिशील कि अधोगतिशील – श्याम खनाल

प्रगतिशील कि अधोगतिशील – श्याम खनाल अहिले हाम्रो समाजमा विशेष गरेर कम्युनिष्ट दर्शनको हिमायती हुँ भन्नेले प्रगतिशील विवाहप्रति आकर्षित गर्ने गराउने गरेको देखिन्छ । अरु पार्टीकाहरूले पनि यस किसिमका विवाह गर्ने गरेको केही नगन्य रुपमा पाइन्छ । मलाई पनि त्यो प्रगतिशील विवाह भन्ने कस्तो रहेछ ? के त्यहाँ गरगहना आदि…

Continue reading

नेपालमा अवस्थित प्रसिद्ध तीर्थस्थलहरु

१. पाथीभरा देवीको मन्दिर ताप्लेजुङ समुद्र सतहदेखि ३७९४ मिटरको उचाइमा नेपालको पूर्वी पहाडी जिल्लाताप्लेजुङमा पर्ने यो मन्दिर पाथीभरा पहाडको शिखरमा रहेको छ । पाथीभरालाई देवीको साक्षात स्वरूप मानेर सुख र समृद्धिको कामना गर्दै देवीको दर्शन, पूजा, आराधना गर्ने चलन छ । मनमा पाप भएको मान्छे, गर्भवती महिलाले देवीको दर्शन गरेमा…

Continue reading

पुंसवन सॅस्कार

पुंसवन सॅस्कारको विशेषता र महत्व – ज्योतिष पण्डित राजेन्द्र खनाल –   पुमान् लब्धो भवति येन तत्पुंसवनम् अर्थात्  गर्भमा रहेको शिशुमा पुरुषत्व प्राप्त होस् भनी गरिने प्रार्थनालाई पुंसवन सॅस्कार भनिन्छ । यो सॅस्कार गर्भ रहेको  २ वा ३ महिना मा वा सीमन्तोनयन सॅस्कारका साथ गर्न सकिन्छ भनी प्रयोगपारिजातमा जातूकर्ण्यले उल्लेख…

Continue reading

आजको आवश्यकता – संस्कारसहितको शिक्षा – उप प्रा. खनाल

आजको आवश्यकता – संस्कारसहितको शिक्षा – उप प्रा. श्याम खनाल गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यू महाराजले शिक्षामा संस्कारको महत्त्वको वारेमा यसरी स्पष्ट पार्दै हुनुहुन्थ्यो – हिरण्यकश्यपुले आफ्नो पुत्र प्रह्लादको शिक्षा–दीक्षाको लागि कुलगुरु शुक्राचार्यलाई जिम्मा लगाएका थिए । तर त्यस बखत शुक्राचार्य आफू व्यस्त भएकाले प्रह्लादलाई पढाउने जिम्मा आफ्ना…

Continue reading

अमेरिकाको भर्जिनियामा त्रिदिवसीय आध्यात्मिक सत्संग प्रवचन हुँदै -विश्व हिन्दु महासंघ अमेरिका

अमेरिकाको भर्जिनियामा त्रिदिवसीय आध्यात्मिक सत्संग प्रवचन हुँदै -विश्व हिन्दु महासंघ अमेरिका एचसीसी संवाददाता, वासिंटन डिसी, अमेरिका नोभेम्बर १४ २०२३ अमेरिकाको भर्जिनियास्थित सेन्ट्ली सहरमा विश्व हिन्दु महासंघ अमेरिकाले यहीं नोभेम्वर १७, १८ र १९ का दिन आदरणीय गुरु वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलज्यूबाट त्रिदिवशीय श्रीमद्भागवत तथा पूर्वीय दर्शन सम्वन्धि प्रवचनको कार्यक्रमको…

Continue reading

तिहारको पाचौं दिन आज अमेरिकामा भाईटीका वासिंटन डिसीको शुभ साईत ११ः२१ बजे

तिहारको पाचौं दिन आज अमेरिकामा भाईटीका वासिंटन डिसीको शुभ साईत ११ः२१ बजे नोभेम्बर 14/2023  – HCC संवाददाता वासिंटन डिसी अमेरिका अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा रहेका हिन्दू धर्मालम्बीहरुका लागि भाइटीकाको छुट्टाछुट्टै साइत निकालेको छ ।   समितिको कार्तिक २० गते बसेको बैठकले विभिन्न  देशको समय अनुसार भाइलाई टीका लगाउने…

Continue reading

आजदेखि जर्जियाको एटलान्टा सहरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हॅुदै -एचसीसी संवाददाता

आजदेखि  एट्लान्टामा  श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हॅुदै  मिति कार्तिक १९ २०८० आईतवार  नेपाली सॅास्कृतिक केन्द्रको भवन निर्माण गरी हिन्दु धर्म तथा सॅस्कृतिको रक्षार्थका लागि सहयोग जुटाउने मूल उद्धेश्यले आज नोभेम्बर ५ देखि ११ तारिखसम्म यो महोत्सव हुन लागेको कुरा यसै सप्ताहको मूल आयोजक समितिका महासचिब सिके पराजुली तथा पूजा व्यवस्थापन…

Continue reading