नेपालको चुनाव : भोट कस्तालाई हाल्ने ? – उप प्रा. श्याम खनाल
नेपालको चुनाव : भोट कस्तालाई हाल्ने ? उप प्रा. श्याम खनाल २०२२/११/१८ कुनै पनि देशको आफ्नै धर्म संस्कार र संस्कृति रहेको हुन्छ । त्यसै अनुरुप हाम्रो देश पनि परापूर्वकालदेखि नै वैदिक [शैव वैष्णव बौद्ध(वज्रयान) किरात] धर्मको अनुयायिकहरूका वासस्थानको रूपमा रहँदै आएको छ । ईश्वरको निराकार रूपका उपासक मुस्लिम र मियाँहरूको…