नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकले तीजको पूजा जुममार्फत गराउँदै
तीज ब्रत Sep 9 2021 हरितालिका तीजको ब्रतका दिन बिहीबार जुमबाट आयोजित तीज पूजामा सहभागिताको लागि अनुरोध नमस्कार हिन्दु महिलाहरुले मनाउने चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकले यस वर्ष पनि यही ९ तारिख बिहीबार अनलाईनमार्फत हरितालिकाको ब्रत कै दिन पूजा…