डिसी नेपाली समाज,अमेरिकाले २०१७ अगस्त २४ मा सार्वजनिक ‘तीजको पूजा’ आयोजना गर्ने

डिसी नेपाली समाज, अमेरिकाले  २०१७ अगस्त २४ मा सार्वजनिक ‘तीजको पूजा’ आयोजना गर्ने । हिन्दु महिलाहरुले मनाउने चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरुलाइ हार्दिक शुभकामना ब्यक्त गर्दै डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही अगस्ट 24 तारिख २०१७ बिहीवार हरितालिकाको दिन तीजको ब्रतको पूजा आयोजना  राखेको…

Continue reading

नागपञ्चमी पर्व : महत्व र विशेषता : ज्योतिष पण्डित राजेन्द्र खनाल

हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरकोआभुषण होस् वा भगवान विष्णुको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ । पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिन देखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ । त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नागदेवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँचीन् र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाईन्, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाइ दिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको भन्ने पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको पाइन्छ । यो पर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ । समग्र पाताललाई नै नागलोक भनिएको पाईन्छ । वास्तु तथा घरको पूजा गर्दा पनि नागको पूजा गरिन्छ । 

Continue reading

रक्षाबन्धन तथा जनैपूर्णिमा : महत्व र विशेषता -ज्योतिष शास्त्री राजेन्द्र खनाल

प्रत्येक वर्ष आउने श्रावणशुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा अर्थात् रक्षाबन्धन भनिन्छ । यस दिनलाई हिन्दुहरुको एउटा विशेष चाडका रुपमा लिइन्छ । नेपाल तथा इन्डियाका विभिन्न ठाउँमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात् ऋषितर्पणी भन्ने गरेको पाइन्छ । नेपालको तराइ क्षेत्र तथा इन्डियामा यसलाई राखीपूर्णिमा भनिएको पाइन्छ…

Continue reading

Yoga

Cultural Yoga Center  Address 14102 Sullyfield Circle # 300 Chantilly, Virginia 20151  Contact : 703-870-6480 Or 571-376-5510  Yoga is great for your health. Everyone is welcome to here. We practice and teach yoga in the authentic classical style. We offer classes in Beginner/Gentle Yoga, Family Yoga, Kids Yoga, Yoga for adults. Classes/workshops for…

Continue reading

अमेरिकामा यस वर्षको जनै पूर्णिमा यही अगस्त 7 तारिख नै गर्नु पर्ने ज्योतिषी गुरुहरुद्वारा निर्णय

अमेरिकामा यस वर्षको जनै पूर्णिमा तथा रक्षाबन्धन ज्योतिषी गुरुहरुद्वारा यही अगस्त 7 तारिख नै मनाउने निर्णय गरिएको छ। तर नेपालमा भने नेपालको समयानुसार यसपटकको जनै पूर्णिमा चन्द्र ग्रहण परेकोले नागपञ्चमीकै दिन जुलाई २८ तारिख नै गर्ने निर्णय भएको छ ।   अमेरिकामा भने त्यो दिन ग्रहण नलाग्ने भएकाले अगस्त 7 तारिख नै रक्षाबन्धन तथा…

Continue reading

Welcome

The Hindu Cultural Center (HCC) is providing Religious work in DC Metro area and all USA States. This is a non profit organisation. The Hindu Cultural Center is religious organizations to serve all Americans Hindu community (Hindu religious traditions). Religious work (Vedic Pooja Bhoomi Pooja, Grihpravesh, Vastu(Ghar) Pooja, NaamKarana(Nwaran), Bratabandha, Marriage(wedding),…

Continue reading