गुरु शब्दको अवमूल्यन – श्याम खनाल उप प्रा.
गुरु शब्दको अवमूल्यन – श्याम खनाल उप प्रा. संस्कृतको गुरु शब्दको अर्थ हुन्छ- अविद्यालाई नाश गरेर ज्ञान दिने पुरुष । यस कुराले गुरुले शिष्यलाई ज्ञान मात्र भरिदिएर हुँदोरहेनछ, शिष्यमा रहेको अविद्यालाई पनि नाश गरिदिनुपर्ने रहेछ भन्ने बुझिन्छ । यहाँ ज्ञान भरिदिइसकेपछि त अविद्याको नाश त स्वतः हुनुपर्ने हो ।…