भर्जिनियामा वहुउद्देश्यीय सामुदायिक भवनको आवश्यकता किन ? सप्ताह  महोत्सव नै किन ? कसरी सुरु भएको थियो सप्ताह महापुराण  यज्ञ ? 

भर्जिनियामा वहुउद्देश्यीय सामुदायिक भवनको आवश्यकता किन ? सप्ताह  महोत्सव नै किन ? कसरी सुरु भएको थियो सप्ताह महापुराण  यज्ञ ?  ज्योतिषी/ पण्डित राजेन्द्र खनाल  डिसेम्बर 2९, 2018 विभिन्न किसिमको रोजगारी, सुख, सुविधा र सुरक्षित भविष्यका लागि नेपालबाट बसाई सर्ने क्रम सुरु भएसँगै अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, जापान हुँदै विभिन्न मुलुकमा स्थाई…

Continue reading

बन्ने भयो मुक्तिनाथ मन्दिरको लागि केबलकार, पोखरादेखि मुक्तिनाथसम्म जम्मा ८३ किलोमिटर

Pokhara NP Feb 19 2019 हिन्दुहरूको चार धाममध्येको मुक्तिनाथ नेपालमा पर्छ । जहाँ पुग्न सके मात्र मुक्ति मिल्दछ । मुक्तिनाथ धाम दर्शन भने अलि टाढा र भौगोलिक अवस्थाले विकट थियो तर अब भने सहज हुने भएको छ । मुक्तिनाथसम्म पुग्नका लागि अहिले धमाधम सडक पिच गरिँदैछ । कच्ची सडकका कारण…

Continue reading

अमेरिकामा आज श्रीपन्चमी, सरस्वती पूजा अर्थात् वसन्त पन्चमी

अमेरिकामा आज श्री पञ्चमी / सरस्वती पूजा / वसन्त पञ्चमी फेब्रुअरी ९,  २०१९ शनिवार आज विद्याकी देवी तथा सिर्जनाकी देवीका रूपमा मानिने सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ  । श्रीपञ्चमीको दिनबाट नै वसन्त ऋतु आरम्भ भएको मानिने हुनाले यस दिनलाई  वसन्त पन्चमी पनि भनिन्छ । यस चाडलाई हिन्दु धर्मावलम्बीहरुले विशेष पर्बको रुपमा…

Continue reading

अमेरिकामा आज बेलुका चन्द्रगहण(Lunar eclipse) लाग्दै

Lunar Eclipse  अमेरिका,  जनवरी २०, २०१९ सन् २०१९ साल जनवरी २० तारिख तदनुसार माघ ७ गते रविबार पौष शुक्लपक्ष पूर्णिमाको दिन पूर्ण चंद्रग्रहण  लाग्दैछ I यो ग्रहण वासिंगट डिसीको सूर्योदयानुसार रात्रि २२:३४ बजे सुरु हुनेछ l अर्थात् रात्रिको १० बजेर ३४ मिनटबाट यो ग्रहण शुरु हुने कुरा “मारुतिनन्दन नेपाली पंचाङ्ग’…

Continue reading

देव भाषा संस्कृतबारे केही रोचक जानकारी

महान संस्कृत भाषा (देव भाषा) संस्कृतबारे केही रोचक जानकारी- January 16 2019 संस्कृत भाषालाई देव भाषा भनिन्छ, किनकी देवताले संस्कृत भाषाबाट नै बोल्न सुरुआत गरेका थिए भन्ने कुरा हाम्रा ईतिहास पुराण तथा वेदले बताउँछ । देवताको पालादेखी सुरु भएको यो भाषाको महत्व अहिले पनि उत्तिकै रहेको छ भन्ने जान्न सकिन्छ…

Continue reading

“डीसी मेट्रो सप्ताह 2019 महोत्सव”मा सहभागी भई आयोजक बन्नका लागि फर्म भरी सहयोग गर्न अपिल

डीसी महानगर क्षेत्रको भर्जिनियामा सामुदायिक भवन निर्माण गर्नको लागि “डीसी मेट्रो महापुराण सप्ताह महोत्सव 2019” लगाउने सामुदायिक निर्णय भएको छ । यस क्षेत्रका संपूर्ण परिवारहरुलाई समारोह समितिको मूल आयोजक समिति  र उप समितिहरुको सदस्य बनी महापुराण सम्पन्न गर्ने पूनीत कार्यमा सहभागी भई सामुदायिक भवन निर्माण अभियानमा होस्टेमा हैसे गर्नको लागि पुराण…

Continue reading

विवाहको लागि वरवधु खोज्ने नेपाली वेबसाइटको सुरुआत

अमेरिका – भर्जिनिया फेब्रुअरी १३, २०२४ मंगलवार यदि तपाईं वर वा बधूको खोजीमा हुनुहुन्छ वा तपाईं विवाह गर्ने सोंचाइमा हुनुहुन्छ र तपाईका आफन्त वा आमाबुबाले विवाहको प्रबन्ध मिलाउन सक्नु भएको छैन भने अब अनलाइनमार्फत सिधै वरवधु खोज्न सक्नु हुनेछ । WWW.MEROJIVANSATHI.COM नामक अनलाइन पोर्टलको प्रारम्भ भएपछि संसारभरि छरिएर रहेका नेपालीले आवेदन…

Continue reading

डी.सी.मेट्रो सप्ताह महापुराण महोत्सब २०१९ आयोजक समितिको प्रेस विज्ञप्ति

डी.सी.मेट्रो सप्ताह  महापुराण आयोजक समितिको प्रेस विज्ञप्तिजनवरी 1, 2019- जनवरी 14, 2019यही December 29 तारीख़ 2018 शनिवारका दिन डीसी महानगर क्षेत्रको भर्जिनियाफेयरफ्याक्सको Chantilly Regional Library मा सामुदायिक भवन निर्माण गर्नको लागिमहापुराण सप्ताह लगाई fundraising गर्ने बारे बसेको बैठकमा पेश गरिएको कार्य पत्रमाथिउपस्थित समाजसेवीहरु बीच छलफल तथा बिचार विमर्श आदान प्रदान भएको…

Continue reading

अमेरिकामा “जयतु संस्कृतम् “ सँस्थाको शाखा स्थापना

अमेरिकामा “जयतु संस्कृतम् “ संस्था स्थापना अमेरिकामा जयतु संस्कृतम् संस्थाकाे शाखा स्थापना डिसेम्बर २८, २०१८ जयतु संस्कृतम् नेपालका अध्यक्ष डा. बद्री पाखरेलको उपस्थितिमा जयतु संस्कृतम् अमेरिका गठन गरिएको छ । जसको संयोजक चूड़ामणि पाठक भएका छन् भने उपसंयोजकमा पिपलमणि सिग्देल रहेका छन् । डिसेम्बर २५, २६, २७ र २८ तारिखमा…

Continue reading

नर्देन भर्जिनियामा नेपाली सामुदायिक भवन बनाउने तयारी तथा सामाजिक अभियन्ताहरुबीच कार्यपत्र प्रस्तुतीकरणसहितको छलफल सम्पन्न

नर्देन भर्जिनियामा नेपाली सामुदायिक भवन बनाउने तयारी तथा सामाजिक अभियन्ताहरुबीच कार्यपत्र प्रस्तुतीकरणसहितको छलफल सम्पन्न –  भर्जिनिया – डिसेम्बर २९, २०१८  डी.सी. मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपाली दाजुभाई दिदीबहिनीहरूका बीचमा सप्ताह महापुराणको आयोजना गरी Community Center काे लागि श्राेत जुटाउने बारेमा समाजिक अभियन्ताहरूको बैठक सम्पन्न भएको छ ।  बैठकले हाम्रो आफ्नो…

Continue reading