डिसी नेपाली समाज,अमेरिकाले सार्वजनिक ‘तीजको पूजा’ सम्पन्न गर्यो

डिसी नेपाली समाज,अमेरिकाले  सार्वजनिक ‘तीजको पूजा’ सम्पन्न गर्यो । Sep 12 2018 हिन्दु महिलाहरुले मनाउने चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दै डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही 2018 September 12  तारिख हरितालिकाको दिन तीजको ब्रतको पूजा आयोजना  गरी दुई समुहमा तीजको…

Continue reading

हरितालिका अर्थात् तीज पर्व : महत्व र विशेषता

हरितालिका अर्थात् तीजपर्व : महत्व र विशेषता -दीपक दर्शन Sep 11, 2018 तीज पर्व भन्नसाथ हामी चेलीहरुले माइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रुपमा बुझ्छौं । यस अवसरमा चेलीहरु माइत आउँछन् । दुधजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा,…

Continue reading

आज कुशे औंसी यस्तो छ यसको विशेषता

आज कुशे औंसी यस्तो छ यसको विशेषता : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।…

Continue reading

Teej Pooja and Rishi panchami Pooja USA

Hindu Cultural Center USA 🇺🇸 is providing the Priest and space for Teej Pooja  (Group)and Rishi Pooja (Group) so make a call for confirmed at 703-870-6480 Any states of America, Thanks.  http://hinduculturecenter.com    

Continue reading

डिसी नेपाली समाज, अमेरिकाले 2018को सार्वजनिक ‘तीजको पूजा’ आयोजना गर्ने

डिसी नेपाली समाज, अमेरिकाले 2018 September 12 मा सार्वजनिक ‘तीजको पूजा’ आयोजना गर्ने । हिन्दु महिलाहरुले मनाउने चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरुलाइ हार्दिक शुभकामना ब्यक्त गर्दै डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही 2018 September 12 हरितालिकाको दिन तीजको ब्रतको पूजा आयोजना राखेको हुँदा यहाँहरु…

Continue reading

श्रीकृष्ण जन्माष्टमी किन र कसरी मनाउने ?

श्रीकृष्ण जन्माष्टमी ब्रत/पर्व किन र कसरी मनाउने ? August १९-Friday – आज भाद्र कृष्ण अष्टमी – प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व शुक्रबार ‘आज’ श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ ।  ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा…

Continue reading

डिसी नेपाली समाज, अमेरिकाको जनैपूर्णिमा तथा रक्षाबन्धन धारणको कार्यक्रम भव्यरुपमा सम्पन्न

डिसी नेपाली समाज, अमेरिकाको जनैपूर्णिमा तथा रक्षाबन्धन  धारणको कार्यक्रम भव्यरुपमा सम्पन्न –  August 26, 2018 Sunday डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही 2018, अगस्ट 26 तारिख आईतवार जनैपूर्णिमाको दिन जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम सफलतापूर्वक सम्पन्न  गरेको छ ।  वाशिंटन डिसीको वरपर बस्ने करिब २५००…

Continue reading

किन मनाउने रक्षाबन्धन तथा जनैपूर्णिमा ? -ज्योतिष शास्त्री राजेन्द्र खनाल, अमेरिका

किन मनाउने रक्षाबन्धन तथा जनैपूर्णिमा ?   -ज्योतिष शास्त्री राजेन्द्र खनाल, अमेरिका अगस्ट 14, 2019 श्रावण शुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा अर्थात् रक्षाबन्धन पूर्णिमा भनिन्छ । यस दिनलाई हिन्दुहरुको एउटा विशेष चाडका रुपमा लिइन्छ । नेपाल तथा इन्डियाका विभिन्न ठाउँमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात् ऋषितर्पणी भन्ने…

Continue reading

नागपञ्चमी पर्व : महत्व र विशेषता -ज्योतिष /पण्डित राजेन्द्र खनाल

नागपञ्चमी पर्व : महत्व र विशेषता : ज्योतिष पण्डित राजेन्द्र खनाल     हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरको आभुषण होस् वा भगवान विष्णुको शय्या होस्,  विभिन्न स्थानमा  नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ । पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धभएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ । त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नागदेवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँचीन् र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाईन्, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाइ दिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको भन्ने पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको पाइन्छ । यो पर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ । समग्र पाताललाई नै नागलोक भनिएको पाईन्छ । वास्तु तथा घरको पूजा गर्दा पनि नागको पूजा गरिन्छ । नागपञ्चमी पूजा र विधि: प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो ।यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध,दही,घ्यु, दुबो, कुश, फूल,सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले नागको तथा चट्याङको भय हुँदैन ।  नागपञ्चमीका दिन यसरी विधि विधानले नागको पूजा गर्दा धनधान्य र सुखसम्मृद्धि प्राप्त हुन्छ र अन्य दैविक, भौतिक र प्राकृतिक आपतविपत र अनिष्टहरू नाश हुनुका साथै “कालसर्प” आदि गरिएको योग पनि नष्ट हुन्छ । प्रार्थना मन्त्र  : “ आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणि । अनन्तो वासुकी पद्मो महापद्मञ्च तक्षकः । एह्येहि मनसे देवी नागमातर्नमस्तुते । कुलीरः कर्कट शंखश्चाष्टौ नागाः प्रकीर्तिता ।। “ भावार्थ : अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीक, कर्कोटक, शंखचूड, यी आठ नागसहित आस्तिक मुनि, जगत्लाई आनन्द दिने नागमाता मनसादेवीलाई नमस्कार गर्दछु । नोटः अमेरिका तथा…

Continue reading

डिसी नेपाली समाज अमेरिकाको जनै पूर्णिमा २०१८ को निमन्त्रणा

निमन्त्रणा ! निमन्त्रणा !!​​ निमन्त्रणा !!! नमस्कार  !   डिसी नेपाली समाज, अमेरिकाको आयोजनामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही 2018, अगस्ट 26 तारिख आईतवार जनैपूर्णिमाको दिन जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम राखिएको हुँदा यहाँहरुलाई उक्त दिनमा जनै धारण तथा रक्षाबन्धनक़ा लागि हार्दिक निमन्त्रणा गर्दछौ।  डिसी नेपाली…

Continue reading