अमेरिकामा चाड पर्व र तिथि फरक किन ? – शिवहरि नेपाल, भर्जिनिया, अमेरिका

अमेरिकामा चाडपर्व र तिथि फरक किन ? – शिवहरि नेपाल,  भर्जिनिया, अमेरिका  सेप्टेम्बर २७, २०१९ अन्तर्राष्ट्रिय पंचांग महासंघलाई मेरो व्यक्तिगत तर्फबाट धन्यबाद दिंदै त्यसैको अन्तर-राष्ट्रिय तालिका अनुशरण गर्नु गराउनु हुन सबैमा हार्दिक अपील गर्दछु । पूर्वीय ज्योतिष शास्त्रको मार्गदर्शक सिध्दान्त बाक्य हुन् ( चन्द्रमा मनसो: जात: र देश काल परिस्थिति…

Continue reading

भर्जिनियामा दशैँ तिहारको मुखमा भव्य साँस्कृतिक कार्यक्रम हुँदै

Washington DC,  September 19 2019 बिगतका वर्षहरुमा जस्तै के.सी. डान्स सेन्टर अमेरिकाले यस वर्ष पनि भब्यरुपमा साँस्कृतिक कार्यक्रम “ कलिवुड नाइट २०१९” गर्दैछ । 2017 देखि सुरु भएको यो साँस्कृतिक कार्यक्रम अति आकर्षक बन्दै गएको कुरा यस क्षेत्रमा बसोवास गर्ने नेपालीहरुले भिडियोमार्फत फेसबुकमा आफ्नो प्रतिक्रिया शेयर गरी बताएका छन् ।…

Continue reading

आदर्श नेपाली समाजको पुनर्गठन, अध्यक्षमा तोया पौडेलसहित ११ जना निर्वाचित –

आदर्श नेपाली समाजको पुनर्गठन, अध्यक्षमा तोया पौडेलसहित ११ जना निर्वाचित – वासिंटन डिसी, अमेरिका, सेप्टेम्बर १२, २०१९ अमेरिकाको पूर्वी भूभाग अर्थात् वासिंगटन डिसीको नजिकै रहेकाे नेपालीहरुको संस्था आदर्श नेपाली समाजको नयाँ कार्य समिति बनेको छ, जसमा हरन्डन निवासी तोया पौडेललगायत ११ जनाको समिति निर्विरोध निर्वाचित भएको छ । यही August…

Continue reading

अमेरिका तथा क्यानडामा रहेका गुरु पुरोहितहरुको नेपाली चाडपर्वहरुको विषयमा अन्तर्क्रियात्मक छलफल तथा फोन कन्फेरेन्स कल बैठक सम्पन्न –

अमेरिका तथा क्यानडामा रहेका गुरु पुरोहितहरुको  नेपाली चाडपर्वहरुको विषयमा अन्तर्क्रियात्मक  छलफल तथा फोन कन्फेरेन्स कल बैठक सम्पन्न – September 7,  2019 USA अमेरिका तथा क्यानडामा रहेका गुरु पुरोहितहरुले अन्तरक्रियात्मक  छलफल तथा फोन कन्फेरेन्स कल गरी अमेरिकाकै अक्षांश तथा देशान्तरको आधारमा तिथि गणना गरी श्राद्ध तथा चाडपर्वहरु मान्नु पर्ने निर्क्योल निकालेका…

Continue reading

NACC Announce the “Expression of interest form”

September 2 Monday Dear Valued NACC Members NACC really appreciates your continued help and support to strengthen Nepali community in Northern Virginia. NACC Board of Trustee and executive committee have decided to extend deadline for “Expression of interest form” submission to join various NACC committees. Please note that new deadline…

Continue reading

ऋषि पन्चमीको ब्रत र यसले दिने गोप्य अर्थ -ज्योतिष शास्त्री राजेन्द्र खनाल

ऋषि पन्चमीको ब्रत र यसले दिने गोप्य अर्थ Sep 11, 2021 नेपाली महिलाहरूको महान चाड हरितालिका तीज पछि आज (शनिवार ) ऋषिपञ्चमीको पूजा गरी सकिँदै छ । हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू…

Continue reading

कुशे औँशी तथा बाबुको मुख हेर्ने दिन

August 29, 2019 अमेरिका – भाद्र  कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । गुरु पुरोहितहरुले आफ्ना हितैषी जजमानहरुको घरमा कुश लिएर जाने चलन पनि छ । आफ्नै घरमा कुश हुनेले यो मन्त्रोच्चारणद्वारा कुशलाई उखेल्दा…

Continue reading

तीजको ब्रत तथा पूजा किन र कसरी गर्ने ? अमेरिका तथा क्यानडामा कहिले हो तीज ? By Astrologer & Priest Rajendra Khanal

तीज हिन्दू महिलाहरूले प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन उपवास बसेर उल्लासपूर्वक मनाइने विशेष सांस्कृतिक पर्व हो । पहिले सीमित समुदाय वा जातजातिले मात्र मनाउने यो चाड अहिले अन्य विभिन्न समुदायले पनि मनाउन थालेका छन् । पौराणिक कथा अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी निराहार व्रत बसेर तपस्या…

Continue reading

डिसी मेट्रोवासी नेपालीहरुले यसरी मनाए रक्षाबन्धन तथा जनैपूर्णिमा

August 15, 2019 Thursday डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही 209 अगस्ट 15 तारिख बिहीवार जनैपूर्णिमाको दिन जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम सफलतापूर्वक सम्पन्न  गरेको छ ।  वाशिंटन डिसी तथा भर्जिनियाको वरपर बस्ने  करिब २००० जना भक्तजनको उपस्थिति सहित यो वर्षको जनै पूर्णिमा तथा…

Continue reading

नेपाली अमेरिकन कम्युनिटी सेन्टर- भर्जिनिया बिगतको समीक्षा, बर्तमानको अभिभारा र भविष्यको आँकलन – कृष्ण सादगी

नेपाली अमेरिकन कम्युनिटी सेन्टर- भर्जिनिया बिगतको समीक्षा, बर्तमानको अभिभारा र भविष्यको आँकलन अगष्ट 11, 2019. वासिंगटन डिसी मेट्रो क्षेत्र- भर्जिनिया। अाज नेपाली अमेरिकन कम्युनिटी सेन्टर निर्माण अभियानको यस घडीमा उभिदै गर्दा नर्दन भर्जिनियाको नेपाली डायस्पोराले ईतिहाँस रच्न सक्ने परिवेश निर्माण गर्न सक्नु परेको छ। तर के त्यस्तो सम्भव छ त?…

Continue reading