नेपाली चाडपर्व विवरण 2079 Nepali Festival List 2022-23 USA and Canada

 

नेपाली चाडपर्वहरुको जानकारी  Nepali Festival Calendar 2079 for USA and Canada 2022-23 

आदरणीय अमेरिका तथा क्यानडामा बस्नु हुने महानुभावहरुमा सादर नमस्कार   

यसवर्ष २०७९ मा अमेरिका एवं क्यानाडामा कुन कुन चाडपर्व कुन कुन दिन, यहाँको स्थानीय समयानुसार कति कति तारिखमा परेका छन् भन्ने थाहा पाउनको लागि यहाँ राखिएको विवरण हेर्नुहोला  

यो विवरण अमेरिका तथा क्यानडाको लागि प्रयोग गर्न भनेर नेपाल सरकारको चाडपर्व सम्वन्धी निणर्य गर्ने निकाय नेपाल पन्चांग निणर्य विकाश समिति समेतको सहकार्यमा अन्तर्राष्ट्रिय पन्चांग निणर्य समिति द्वारा यहींको समय, अक्षांश देशान्तरको आधारमा गणना गरी बनाईएको दिव्यदृष्टि नेपाली पन्चांग लगायत दृक अनलाईन पन्चांग, ज्योतिष एवम् आध्यात्मिक अनुसन्धान केन्द्रद्वारा प्रकाशित  मारुतीनन्दन पन्चांग अन्य अनलाइन पन्चांगहरु तथा ज्योतिष सम्वन्धी विषयगत विज्ञता भएका व्यक्तिहरुको सल्लाहलाई समेत  आधार मानेर तयार पारिएको हो  

यी बाहेकका नेपालबाट नेपालका लागि भनेर प्रकाशित क्यालेन्डर तथा पन्चांगहरु नेपालकै स्थानीय समयलाई आधार मानी बनाईएको हुँदा यहाँ प्रयोग गर्दा सही नहुने कुरा विज्ञ गुरुहरुको निणर्यबाट स्पस्ट भइसकेको  

यहांहरुलाई यसबारेमा अझबढी जानकारी चाहिएमा तलको लिंकबाट पनि हेर्न सक्नु हुनेछ

www.drikpanchang.com

अमेरिकामा रहेका प्रायजसो मन्दिर सामाजिक संघ संस्थाहरुले यिनै पात्रोलाई आधार मानी अगाडि बढिरहनु भएको चाडपर्वहरु मनाउन सुरु गर्नुभएको अतः यहाँले पनि यसैलाई अनुशरण गर्नु हुनेछ यो चेतनामूलक कार्यलाई सवैमा पुर्याउन सहयोग गर्नु हुनेछ भन्ने पूर्ण आशा हामीले लिएका छौं  

यदि हजुरहरुलाई यहाँका लागि बनेका पन्चांग तथा क्यालेन्डरको आवश्यकता परेमा तलका नम्बरहरुमा सम्पर्क गरेर वा अनलाईन माध्यमबाट पनि लिन सक्नु हुनेछ धन्यवाद  

 

सम्पर्कः

  • राजेन्द्र खनाल, डीसी-भर्जिनिया  703-870-6480
  • पिपलमणि सिग्देल, न्युयोर्क   917-535-0422    
  • मेघराज निरौला,  टेक्सास 682-313-5380

                                    –  चूडामणी पाठक, क्यालिफोर्निया  630-981-1518  

 

विश्व अध्यात्म केन्द्र तथा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निणर्य समिति, अमेरिकाद्वारा जनहितमा जारी वि सं २०७९ मा पर्ने चाडपर्वहरुको जानकारी 

चाडपर्वहरुः                   मिति २०७९ २०२२/२०२३ 

, नयाँ वर्ष        अप्रिल १४, २०२२ गुरुवार               New Year 2079 

, श्री राम नवमी व्रत अप्रिल १०, २०२२ रविवार     Shree Ram Navami vrata 

, हनुमान जयन्ती   अप्रिल १६, २०२२ शनिवार     Shree Hanuman Jayanti 

मातातीर्थ औँशी अप्रिल ३०, २०२२ शनिवार        Matatirtha Aushi 

, अक्षय तृतीया            मे , २०२२ मंगलवार      akshaya Tritiya 

, सीता जयन्ती             मे , २०२२ सोमवार     Sita Jayanti 

, नृसिंह जयन्ती             मे १४, २०२२ शनिवार    Nrisimha Jayanti 

, बुद्ध पूणिमा, कुर्म जयन्ती   मे १५, २०२२ रविवार  Buddha  Purnima,  Kurma Jayanti 

, शनि जयन्ती              मे २९, २०२२ रविवार           Shani Jayanti 

१०, हरिशयनी एकादशी व्रत जुलाई , २०२२ शनिवार       Thuli Eakadashi vrata 

११, गुरु पूणिमा, व्यास जयन्ती जुलाई १३, २०२२ बुधवार   Guru Purnima 

    भानु जयन्ती             जुलाई १३, २०२२ बुधवार         Bhanu Jayanti 

१२, श्रावण कर्कट संक्रान्ति      जुलाई १७, २०२२ आईतवार    sharavan Sankranti 

१३, वराह जयन्ती         जुलाई ३१, २०२२ आइतवार    Baraha Jayanti 

१४, नाग पन्चमी               अगस्त , २०२२ मंगलवार      Nag Panchami 

 

१५, जनैपूर्णिमा , श्रावणी, ऋषितर्पणी                       Janai Purnima Rakshabandhan 

     रक्षाबन्धन, संस्कृत दिवस     अगस्त ११, २०२२ बिहीवार 

१६, श्रीकृष्ण जन्माष्टमी व्रत      अगस्त १८ २०२२ बिहीवार      Shreekrishnashtami  

      श्रीकृष्ण जन्माष्टमी रथयात्रा उत्सव   अगस्त १९, २०२२ शुक्रवार  

 

१७, कुशे औँशी, पिताको मुख हेर्ने अगस्त २६, २०२२ शुक्रवार     Kushe Aushi  Pita Divas 

१८, मोतीराम जयन्ती       अगस्त २६, २०२२ शुक्रवार                MotiRam Jayanti 

१९, हरितालिका तीज व्रत     अगस्त २९, २०२२ सोमवार     Haritalika Teej Vrata 

२०, गणेशचौथी व्रत         अगस्त ३०, २०२२ मंगलवार         Ganesh Chaturthi 

२१, ऋषिपन्चमी व्रत         अगस्त ३१, २०२२ बुधवार             Rishi Panchami 

२२, वामन द्वादशी, वामन जयन्ती सेप्टेम्बर , २०२२ बुधवार     Vaman Jayanti 

२३, अनन्त चतुर्दशी          सेप्टेम्बर , २०२२ बिहीवार    Ananta Chaturdashi 

२४, पितृपक्ष १६ श्राद्ध से प्टेम्बर १० शनिवार- २५ रविवार  Pitripaksha 

२५, विश्वकर्मा पूजा           सेप्टेम्बर १७, २०२२ शनिवार  Vishwakarma pooja 

२६, पितृ विसर्जन जमरेऔँशी सेप्टेम्बर २५, २०२२ आईतवार  Pitri bisarjan 

२७, घटस्थापना, जमरा राख्ने, नवरात्रि, वडादशैं सुरु   Ghatasthapana 

     सेप्टेम्बर २६, २०२२ सोमवार 

२८, फूलपाती / महाअष्टमी पूजा अक्टोबर , २०२२ आईतवार  Phulpati Mahashtami vrata 

२९, महानवमी व्रत            अक्टोबर २०२२ सोमवार  Manavami Vrata 

 

३० विजया दशमी, देवी विसर्जन, दशैंको टीका    Bijaya Dashami Dashai Teeka 

       अक्टोबर , २०२२ मंगलवार

३१ कोजाग्रत पूणिमा व्रत   अक्टोबर , २०२२ शनिवार  Kojagrata Purnima 

३२ वाल्मिकी जयन्ती       अक्टोबर , २०२२ रविवार        Valmiki Jayanti 

३३ यम पन्चक प्रारम्भ, धन्वन्तरी जयन्ती /काग तिहार  Yama panchak start Dhanwantari Jayanti Kag Tihar 

      अक्टोबर २२, २०२२ शनिवार  

३४, नरक चतुर्दशी, कुकुर तिहार अक्टोबर २३ २०२२ आईतवार     Narak Chaturdashi Kukur Tihar 

३५, लक्ष्मी पूजा द्यौसी भैलो सुरुआत अक्टोबर २४, २०२२ सोमवार   Laxmi Pooja  

३६, गाई पूजा, गोवर्धन पूजा अक्टोबर २५, २०२२ मंगलवार   Gai pooja Gobardhan pooja 

३७, यम द्वितीया, भाइटीका    अक्टोबर २६, २०२२ बुधवार  yama Dwitiya VaiTeeka 

३८, छठपूजा सूर्य व्रत    अक्टोबर ३०, २०२२ रविवार   Chhtha Pooja 

३९, हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह  Hari Bodhini Eakadashi Vrata 

     नोभेम्बर , २०२२ शुक्रवार

४०, वैकुण्ठ चतुर्दशी        नोभेम्बर , २०२२ रविवार   Baikuntha Chaturdashi 

४१, बाला चतुर्दशी, शतबीजरोपण नोभेम्बर २२, २०२२ मंगलवार   Bala Chaturdashi 

४२, विवाह पन्चमी राम जानकी विवाह    Bibaha Panchami 

      नोभेम्बर २७, २०२२ रविवार  

४३, मोक्षदा एकादशी व्रत, गीता जयन्ती डिसेम्बर , २०२२   शनिबार   Geeta Jayanti 

४४, धान्य पूणिमा दत्तात्रेय जयन्ती डिसेम्बर , २०२२ बुधवार    Dhanya Purnima 

४५, पौषे औंशी, पितृ श्राद्घ गर्नेदिन डिसेम्बर २२, २०२२ बिहिवार      Pushe Aushi 

४६, श्री स्वस्थानी व्रतारम्भ जनवरी , २०२३ शुक्रवार  Shree Swastani aarambha 

४७, मकर संक्रान्ति माघी पर्व जनवरी १५, २०२३ रविवार  Makar Sankranti 

४८, श्री पन्चमी सरस्वती पूजा जनवरी २५, २०२३ बुधवार   ShreePanchami Saraswati pooja 

४९, माघ शुक्ल पूणिमा श्री स्वस्थानी व्रत समाप्ति  Shree Swasthani vrata samapti 

     फेब्रअरी , २०२३ रविवार 

५०, महाशिवरात्रि व्रत      फेब्रअरी १८, २०२३ शनिवार MahaShivaratri 

५१, होली पूणिमा, फागु पूणिमा मार्च , २०२३ सोमवार Holi Purnima  Phagu Purnima 

५२, चैत्राष्टमी भवानी जयन्ती मार्च २९, २०२३ बुधवार  Chaitrashtami Bhawani Jayanti 

५३, श्रीरामनवमी व्रत    मार्च ३०, २०२३ बिहीवार  Shree Ramnavami 

५४, श्री हनुमान जयन्ती एप्रिल , २०२३ बुधवार Shree Hanuman Jayanti 

५५, वि सं २०८० नयाँवर्ष एप्रिल १४, २०२३ शुक्रवार New year 2080 

 

 

ल्होसार पर्व विवरण      Lhosar parva Bibaran  

 

, तोला ल्होसार डिसेम्बर २३ २०२२ शुक्रवार    Tola Lhosar 

, तमु ल्होसार डिसेम्बर ३० २०२२ शुक्रवार        Tamu Lhosar 

, सोनाम ल्होसार जनवरी २२ २०२३ आईतवार  Sonam Lhosar 

, ग्याल्पो ल्होसार फेब्रअरी २० २०२३ सोमवार  Gyalpo Lhosar 

 

 

किराँत समुदायको लागि विशेष  For Kirat Community in USA 

 

, उभौँली पर्व जुलाई १६, २०२२   Uvauli Parva 

फाल्गुनन्द जयन्ती नोभेम्बर १०, २०२२  Phalgunanda Jayanti 

३, उँधौँली पर्व   नोभेम्बर १६, २०२२  Udhauli parva 

, आत्मानन्द गुरु जयन्ती डिसेम्बर , २०२२  Aatmananda Guru Jayanti 

 

One Comment

  1. Pingback: हिन्दु चाडपर्व २०२३/२४ Hindu Festival 2023/24 – Hindu Cultural Center

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.