माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति
माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति महत्व तथा विशेषता – ज्योतिष / पण्डित राजेन्द्र खनाल वासिंग्टन डिसी, अमेरिका माघ १,७७, जनवरी १४, २०२१ ज्योतिष मान्यतानुसार हरेक महिना सूर्यले एउटा राशीबाट अर्को राशीमा संक्रमण गर्दछ र त्यही प्रक्रियालाई संक्रान्ति भनिन्छ । राशीहरुका संख्या १२ भएको हुनाले एक वर्षमा बाह्रैवटा संक्रान्ति पर्दछन् ।…