नेपाली अमेरिकन सामुदायिक केन्द्र र तराईबासी अमेरिकन नेपाली समुदायको संयुक्त आयोजनामा यहीँ शनिवार डिसेम्बर १९ तारिख १० बजेदेखि जुम र विभिन्न मिडियाहरुमार्फत फेसबुक लाईभमा सुरु हुने यो कार्यक्रममा डिसी भर्जिनियावासीलगायत सबैलाई निमन्त्रणा गरिएको जानकारी न्याकको कल्चरल टिमले जनाएको छ । यो दिन विवाहको पन्चमीको महत्वका साथै रामजानकीको विवाहको झलकका साथमा सास्कृतिक कार्यक्रम गर्ने जानकारी छ । साथै अमेरिकामा हुँर्कदै गरेका बच्चाहरुमार्फत नृत्य तथा गायनका प्रस्तुति पनि हुने कुराको जानकारी न्याकमा स्वयंसेवक सदस्यहरु अरुण रुपाखेती तथा सुनिता खत्रीलगायतका सदस्यहरुले बताएका छन् ।
कार्यक्रमको बिस्तृत जानकारी यस प्रकार रहेको छ –
December 19 , 2020
10 Am eastern Time
Zoom link with live from FB page.
Enepalese media, Global Nepal TV, DC Metro FB page and others.
https://us02web.zoom.us/j/81083438861
Error: Contact form not found.