‘मारकसवादी नवलेण्डुपे दर्शन ‘ – उप प्राध्यापक श्याम खनाल

“मारकसवादी नवलेण्डुपे दर्शन भन्दा बौद्ध दर्शन धेरै माथि छ – उप प्राध्यापक श्याम खनाल   पौरस्त्य एवं पाश्चात्त्य जगतमा विभिन्न दर्शन र वादहरू आए । ती प्रत्येक दर्शन भौतिक एवं आध्यात्मिक तरिकाको मानव जीवनको सार्थकताका लागि आएका हुन् । पौरस्त्य जगत्‌मा विभिन्न आस्तिक एवं नास्तिक दर्शनहरू प्रसिद्ध छन् । ती…

Continue reading

गाईको धार्मिक तथा वैज्ञानिक महत्व

अनुसन्धानात्मक ज्ञानयज्ञद्वारा सिद्ध गरिएको गाईको धार्मिक तथा वैज्ञानिक महत्व                                      – उप प्राध्यापक श्याम खनाल रामानन्द अनुसन्धान केन्द्र, देवघाटधामद्वारा महेश सन्न्यास आश्रममा मितिः- २०७९।०३।१३ गतेदेखि सञ्चालित वैदिक चिन्तनको समसामयिक उपयोगिता नामक कार्यशाला गोष्ठीको…

Continue reading

नेपाली चाडपर्व विवरण 2079 Nepali Festival List 2022-23 USA and Canada

  नेपाली चाडपर्वहरुको जानकारी  Nepali Festival Calendar 2079 for USA and Canada 2022-23  आदरणीय अमेरिका तथा क्यानडामा बस्नु हुने महानुभावहरुमा सादर नमस्कार    यसवर्ष २०७९ मा अमेरिका एवं क्यानाडामा कुन कुन चाडपर्व कुन कुन दिन, यहाँको स्थानीय समयानुसार कति कति तारिखमा परेका छन् भन्ने थाहा पाउनको लागि यहाँ राखिएको विवरण हेर्नुहोला…

Continue reading

महाशिवरात्री ब्रत विशेषता र महत्व

महाशिवरात्री ब्रत विशेषता र महत्व     – ज्योतिष पण्डित राजेन्द्र खनाल यूएसए महाशिवरात्री  फेब्रुअरी २८, २०२२ अमेरिका महाशिवरात्री पर्व प्रत्येक वर्ष सनातन धर्म( चलिआएको -पुरानो धर्म ) मान्नेहरुले मनाउँदै आएको रमाइलो पर्व हो । धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुनको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान पर्वको रुपमा लिइन्छ…

Continue reading

स्वस्थानी ब्रतको महिमा – ज्योतिष पण्डित राजेन्द्र खनाल

श्रीस्वस्थानी ब्रत आरम्भ तथा समापन स्वस्थानी ब्रतको महिमा – ज्योतिष पण्डित राजेन्द्र खनाल वासिंगट डीसी, अमेरिका Swasthani Day : 2022 January 17 Monday to February 16 2022 until धार्मिक तपोभूमि नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी सोमबारबाट आरम्भ हुँदैछ भने फेब्रुअरी १६ २०२२मा समापन हुँदैछ ।आफ्नो मनोकांक्षा…

Continue reading

सरस्वती पूजाको विशेषता र यसको महिमा Importants of Saraswati Pooja by Raj.

सरस्वती पूजाको महत्व र यसको महिमा        – ज्योतिष/ पण्डित राजेन्द्र खनाल Saraswati pooja  February 05 2022 in US, Canada. सरस्वती ज्ञान-विज्ञान, कला-शिल्प र संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमी,श्रीपन्चमी अर्थात् सरस्वती पूजाको दिनको रुपमा मनाइन्छ । माता सरस्वतीको जन्मोत्सवलाई हामी सरस्वती पूजाको रुपमा…

Continue reading

हरिवोधिनी एकादशी : ब्रत गरेमा पुण्य वृद्धिसँगै पाप पनि नाश हुन्छ – डा. वासुदेव खनाल

नोभेम्बर २०२१ आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशीको नामले चिनिन्छ । आषाढ शुक्ल पौर्णमासी, एकादशी, द्वादशी वा श्रावण सङ्क्रान्तिमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छन्। विशेष गरेर आषाढ शुक्ल एकादशीदेखि चातुर्मास्य व्रतको आरम्भ गरिन्छ भने कार्तिक शुक्ल एकादशीको व्रत समाप्त गरिसकेपछि द्वादशीको दिन…

Continue reading

भावातीत ध्यानको लक्ष्य : चेतनाको विकास -श्याम खनाल

भावातीत ध्यानको लक्ष्य : चेतनाको विकास । -श्याम खनाल – उप -प्राध्यापक , नेपाल संस्कृत विश्वविद्यालय हामीले खाना खाइरहेका हुन्छौँ । त्यति नै खेर कसैले जोडतोडले ख्याक खुक र सिँ सिँ गरिरहेको हुन्छ । उसका चर्मचक्षुले हामीले खाना खाइरहेको देखेता पनि उसको चेतनाको पूर्ण विकास नभएकोले हामीले खाना खाइरहेका बेला…

Continue reading

नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकले तीजको पूजा जुममार्फत गराउँदै

तीज ब्रत Sep 9 2021 हरितालिका तीजको ब्रतका दिन बिहीबार जुमबाट आयोजित तीज पूजामा सहभागिताको लागि अनुरोध नमस्कार हिन्दु महिलाहरुले मनाउने चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकले  यस वर्ष पनि यही ९ तारिख बिहीबार अनलाईनमार्फत हरितालिकाको ब्रत कै दिन पूजा…

Continue reading