अमेरिका तथा क्यानडाको लागि नयाँ वर्ष २०१९ को आगमनसँगै हिन्दु पञ्चाङ्ग ‘पात्रो’ तथा क्यालेन्डर प्रकाशन
–ज्योतिष शास्त्री राजेन्द्र खनाल अमेरिका तथा क्यानडामा बसोबास गर्दै आउनुभएका सम्पूर्ण हिन्दु सम्प्रदाय तथा नेपाली र भूटानीहरुको लागि “ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र”मा कार्यरत सम्पूर्ण ज्योतिषी गुरुहरुको निर्णीत संयोजनमा निर्मित “मारुतिनन्दन नेपाली पञ्चाङ्ग” पात्रो र “मारुतिनन्दन नेपाली क्यालेन्डर” यहीकै अक्षांश र देशान्तरको प्रयोग गरी स्थानीय समयको आधारमा अथक् मिहिनेत र प्रयासका…