नेपाली अमेरिकन सामुदायिक केन्द्र र जीवन विज्ञान प्रतिष्ठानको संयोजनमा अमेरिकामा स्वसंवाद शिविर सम्पन्न
September 23, 2020 शिव लामिछाने, भर्जिनिया । नेपाली अमेरिकन सामुदायिक केन्द्र र जीवन विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा अमेरिकामा स्वसंवाद विज्ञान साधना विषयक जीवन विकास सम्बन्धी प्रयोगात्मक अभ्यासको नौदिने सत्र यही सेप्टेम्बर २३ मा सम्पन्न भएको छ । अमेरिकाको पूर्वी समयअनुसार सेप्टेम्बर १५ को विहान ५ देखि ६:३० सम्म दैनिक रुपमा…