नेपाली अमेरिकन सामुदायिक केन्द्रको तीज पूजा अनलाईनबाटै हुने
यसपालीको तीज (हरितालिका)पूजा जुमबाटै गरिने
डिसी क्षेत्रमा रहनु हुने आदरणीय सँस्कारप्रेमी दिदीबहिनीहरु !
नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)द्वारा अगस्ट २१ मा सार्वजनिक ‘तीजको पूजा’ कोभिडको कारण जुमबाटै आयोजना गरिने भएको छ ।
हिन्दु महिलाहरुले मनाउने चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै न्याकले यस वर्ष यही अगस्त २१ तारिख शुक्रवार हरितालिकाको दिन तीज ब्रतको पूजा आयोजना अनलाईनमार्फत गरेको हुँदा यहाँहरु सबैलाई उक्त दिनमा आफ्नै घरबाट पूजा गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौं |
अमेरिकाको पूर्वीय भूभाग डिसी, भर्जिनिया, मेरिल्यान्ड वरपर बस्नु हुने तथा यस क्षेत्रमा रहनु हुने सबै आमा तथा दिदीबैनीहरुलगायत सम्पूर्णभक्तजनहरुलाई नेपाली अमेरिकन सामुदायिक केन्द्रले गरेको यस तीज पूजामा भाग लिई पुण्य, लाभ प्राप्त गर्नुहुनेछ भन्ने कुरामा आश्वस्त छौँ । धन्यवाद!
जुम पूजा सुरु हुने दिउसो १ बजे अगस्ट २१ तारिख
Time: Aug 21, 2020 01:00 PM Eastern Time (US and Canada)
Join Zoom Meeting link
https://us02web.zoom.us/j/89935382834
Meeting ID: 899 3538 2834
नोट : यो जुम पूजा सेवा र सुविधा निःशुल्क प्रदान गरेकोमा स्व-इच्छाले दिनु हुने दानलाई न्याकले हृदयदेखि नै स्वागत गर्नेछ l धन्यवाद । Ways to donate- NACC website, zelle or any.
आयोजक : नेपाली अमेरिकन सामुदायिक
केन्द्र( न्याक)
सम्पर्क व्यक्तिहरु :
ज्योतिष पंडित राजेन्द्र खनाल 703-870-6480
अरुण रुपाखेती (703) 909-7123
(न्याक महिला समूह)
सुनिता खत्री (703) 727-3067
डा. कल्पना सत्याल (571) 334-2877
विना खड्का लामा (703) 901-6508
सुनिता सुवेदी (703) 229-3516
सीता काफ्ले (703) 975-0997