The five day of Deepawali with full story by Priest Rajendra Khanal

The Five day of Deepawali – Astrologer And Priest Raj. Khanal USA November 18, 2017 What is the meaning of Diwali/Deepavali? Deepavali  is also known as Diwali, Dipavali, Dewali, Deepawali or the Festival of Lights. It is celebrated on the  day of Kartika (October/November) in the Hindu calendar. That is called Yamapanchak…

Continue reading

बडादशैंको शुभकामनासहित निमन्त्रणा !

आदरणीय मित्रजन तथा आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक निमन्त्रणा ! डिसी नेपाली समाज,अमेरिकाले विगतका वर्षहरूमा आयोजना गरेका कार्यक्रमको अपार सफलता तथा यहाँहरूको उच्च मूल्याङ्कन एवम् उपस्थित भक्तजनहरु प्रति आभार व्यक्त गर्दै यस वर्ष पनि डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दु धर्माबलम्बी तथा श्रद्धालु भक्तजनहरुका लागि बडादशै २०७४…

Continue reading

के हो श्राद्ध ? किन र कसरी गर्ने ? By Rajendra Khanal

ज्योतिष शास्री राजेन्द्र खनाल, वासिंटन डिसी, अमेरिका  तपाइ हामी संसारको जुन सुकै ठाउँमा पुगे पनि हाम्रो वैदिक सनातन धर्म जस्तो वैज्ञानिक तथा व्यवहारिक धर्म कुनै पनि ठाउँमा भेट्टाउन सकिँदैन । हाम्रो सनातन धर्ममा देवतालाई जति प्रशंसा र सम्मान गरिन्छ त्यति नै सम्मान र प्रशंसा आफ्ना पितृहरुलाई गर्नु भनी बताइएको छ…

Continue reading

अगस्त 21 तारिख अमेरिकामा सूर्यग्रहण (solar Eclipse)र यस्को प्रभाव

अमेरिकामा भोलि अगष्ट २१ तारिख साेमबारका दिन खग्रास सूर्यग्रहण लाग्दैछ । यो दिन भाद्रकृष्ण पक्षको  कुशे औशी अर्थात् बुवाको मुख हेर्ने दिन हो ।  यो ग्रहण सन् १९७९ पछिको सबैभन्दा भयानक मानियेको छ । अमेरिकाकाे पश्चिम वासिङ्टनदेखि पूर्वसम्म नै बीच भागबाट सूर्य ग्रहणले छुने हुँदा धेरै स्थानमा केही समयका लागि अन्धकार   हुन सक्ने…

Continue reading

डिसी नेपाली समाजले अमेरिकामा जनैपूर्णिमा मनायो

धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७४ सालको जनैपूर्णिमा भब्यताको साथ सम्पन्न गरेको छ l आयोजक डिसी नेपाली समाज भएता पनि डिसी महानगर क्षेत्रका अन्य संघ तथा संस्थाको बिशेष सक्रियता तथा सहयोगमा सम्पन्न जनैपूर्णिमा अन्य संघ तथा संस्थाका स्वयमसेवकहरू खटेका…

Continue reading

डिसी नेपाली समाज,अमेरिकाले २०१७ अगस्त २४ मा सार्वजनिक ‘तीजको पूजा’ आयोजना गर्ने

डिसी नेपाली समाज, अमेरिकाले  २०१७ अगस्त २४ मा सार्वजनिक ‘तीजको पूजा’ आयोजना गर्ने । हिन्दु महिलाहरुले मनाउने चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरुलाइ हार्दिक शुभकामना ब्यक्त गर्दै डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही अगस्ट 24 तारिख २०१७ बिहीवार हरितालिकाको दिन तीजको ब्रतको पूजा आयोजना  राखेको…

Continue reading

नागपञ्चमी पर्व : महत्व र विशेषता : ज्योतिष पण्डित राजेन्द्र खनाल

हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरकोआभुषण होस् वा भगवान विष्णुको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ । पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिन देखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ । त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नागदेवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँचीन् र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाईन्, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाइ दिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको भन्ने पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको पाइन्छ । यो पर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ । समग्र पाताललाई नै नागलोक भनिएको पाईन्छ । वास्तु तथा घरको पूजा गर्दा पनि नागको पूजा गरिन्छ । 

Continue reading

रक्षाबन्धन तथा जनैपूर्णिमा : महत्व र विशेषता -ज्योतिष शास्त्री राजेन्द्र खनाल

प्रत्येक वर्ष आउने श्रावणशुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा अर्थात् रक्षाबन्धन भनिन्छ । यस दिनलाई हिन्दुहरुको एउटा विशेष चाडका रुपमा लिइन्छ । नेपाल तथा इन्डियाका विभिन्न ठाउँमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात् ऋषितर्पणी भन्ने गरेको पाइन्छ । नेपालको तराइ क्षेत्र तथा इन्डियामा यसलाई राखीपूर्णिमा भनिएको पाइन्छ…

Continue reading

Yoga

Cultural Yoga Center  Address 14102 Sullyfield Circle # 300 Chantilly, Virginia 20151  Contact : 703-870-6480 Or 571-376-5510  Yoga is great for your health. Everyone is welcome to here. We practice and teach yoga in the authentic classical style. We offer classes in Beginner/Gentle Yoga, Family Yoga, Kids Yoga, Yoga for adults. Classes/workshops for…

Continue reading

अमेरिकामा यस वर्षको जनै पूर्णिमा यही अगस्त 7 तारिख नै गर्नु पर्ने ज्योतिषी गुरुहरुद्वारा निर्णय

अमेरिकामा यस वर्षको जनै पूर्णिमा तथा रक्षाबन्धन ज्योतिषी गुरुहरुद्वारा यही अगस्त 7 तारिख नै मनाउने निर्णय गरिएको छ। तर नेपालमा भने नेपालको समयानुसार यसपटकको जनै पूर्णिमा चन्द्र ग्रहण परेकोले नागपञ्चमीकै दिन जुलाई २८ तारिख नै गर्ने निर्णय भएको छ ।   अमेरिकामा भने त्यो दिन ग्रहण नलाग्ने भएकाले अगस्त 7 तारिख नै रक्षाबन्धन तथा…

Continue reading