अगस्त 21 तारिख अमेरिकामा सूर्यग्रहण (solar Eclipse)र यस्को प्रभाव

अमेरिकामा भोलि अगष्ट २१ तारिख साेमबारका दिन खग्रास सूर्यग्रहण लाग्दैछ । यो दिन भाद्रकृष्ण पक्षको  कुशे औशी अर्थात् बुवाको मुख हेर्ने दिन हो ।  यो ग्रहण सन् १९७९ पछिको सबैभन्दा भयानक मानियेको छ । अमेरिकाकाे पश्चिम वासिङ्टनदेखि पूर्वसम्म नै बीच भागबाट सूर्य ग्रहणले छुने हुँदा धेरै स्थानमा केही समयका लागि अन्धकार   हुन सक्ने अनुमान गरिएको छ ।  अमेरिकाका विभिन्न राज्यमा भिन्नभिन्न समयमा २ घण्टा  ५०  मिनट ७ सेकेन्ड जति अँध्यारो  हुन सक्ने जनायिएको छ ।
 सूर्यग्रहण अमेरिकाकाे  उत्तरपश्चिम वासिंटन राज्यबाट सुरू भएर  क्रमशः आईडाओ, मन्टोना, वेयमिगं, केन्सस, नेब्रास्का, आईवाओ, इलिनियस, मिजौरी, टेनिसी, केन्टकी, नर्थक्यारिलोना, जर्जिया, साउथ क्यारिलोना हुँदै फ्लोरिडा पुगेर सकिने जनाइएको छ ।
यो ग्रहणबाट पोर्टल्याण्ड, बेकर सिटी, कास्पर लिंकन, जेर्फसन सिटी, सेण्ट लुइस, कोलम्बिया, चार्ल्स्टोन् धेरै प्रभावित हुन सक्ने छन् । पूर्वीय मान्यता अनुसार मघा नक्षत्रीय  सिम्ह राशि हुने जतिलाई यो ग्रहण लागेका बेला हेर्दा कस्ट हुन सक्नेछ । अरुलाई भने खासै फरक पर्ने छैन । हाम्रो शास्त्रीय मान्यताअनुसार ग्रहण लगेको बेला खाना खानु हुँदैन र ग्रहण लग्नु भन्दा १२ घण्टा अगाडिदेखि नै ग्रहणको   सुतक  लाग्ने भएकाले बालक, वृध्द र आतुर अर्थात् बिरामी बाहेक सनातनी सबैले बार्नु पर्ने हुन्छ । यसकारण अमेरिकाको समय अनुसार २० तारिख बेलुका 12 देखि नै सुतक सुरु हुनेछ भने २१ तारिख दिउसो ५:  बजे सम्ममा सुतक सकिने कुरा मारुतिनन्दन पन्चाङ निर्माण कर्ता पद्मलाल ढकालले बताउनु भयो । त्यस्पछिको समयमा कुश उखेल्न सकिन्छ ।
वैज्ञानिकहरूका अनुसार पाचन प्रकृयामा असर पुर्याउन सक्ने भएकाले ग्रहण लागेको बेला खान नहुने र ग्रहणले अन्धकार भएको वेला खाली आँखाले पनि ग्रहण हेर्न सकिदैन   । ग्रहण लागेको बेला चराचुरूङ्गीहरु पनि रात पर्‍यो भनेर झुक्किन सक्नेछन्  ।
स्रोत: ड्रिक पञ्चाँग
In English  
Solar Eclipse in Washington state.
Eclipse Start Time – 11:51:02
Maximum Eclipse Time – 13:17:43
Eclipse End Time – 14:42:09
 Eclipse Duration – 02 Hours 51 Mins 07 Secs
Maximum Magnitude – 0.94
Sutak Begins – 22:26:08 on 20th, August
Sutak Ends – 14:42:09
Sutak for Kids, Old and Sick Begins – 06:11:04
Sutak for Kids, Old and Sick Ends – 14:42:09
Total Solar Eclipse would be most visible are Salem in Oregon, Casper in Wyoming, Lincoln in Nebraska, Kansas City and St. Louis in Missouri, Hopkinsville in Kentucky, Nashville in Tennessee, Columbia and Charleston in South Carolina.

Why shouldn’t eat any thing Eclipse Time?

According to the Hindu mythology- eating during the eclipse is supposed to be unholy and is forbidden. This concept has stayed with us right from the ancient times

According to our religion, during the solar eclipse eating anything is forbidden because of the fact that the bacteria in the food multiply at a fast pace. Food and water is unpurified by active bacteria’s during the eclipse.

The scientific reason behind all of this is that during the eclipse the digestion system of a person weakens, because of which if food is consumed during that tenure, it could possibly cause some digestion and pathological problems.

According to the Hindu Religions, 12 hours prior to the lunar eclipse, the effects starts showing. Also, a custom of
prayers and chanting has been made before the consumption of food during this time.

Image result for surya grahan

Inline image 1

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.