आदरणीय मित्रजन तथा आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक निमन्त्रणा !
डिसी नेपाली समाज,अमेरिकाले विगतका वर्षहरूमा आयोजना गरेका कार्यक्रमको अपार सफलता तथा यहाँहरूको उच्च मूल्याङ्कन एवम् उपस्थित भक्तजनहरु प्रति आभार व्यक्त गर्दै यस वर्ष पनि डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दु धर्माबलम्बी तथा श्रद्धालु भक्तजनहरुका लागि बडादशै २०७४ को अवसरमा यही September 21 तारिख, बिहिबार वैदिक विधिपूर्वक घटस्थापन गरी अष्टमीको दिन बिहान पूजा तथा साँझ मालसिरी भजन किर्तनको कार्यक्रम समेत रखिएको हुँदा उक्त दिनहरूमा गरिमामय उपस्थितिको कामना गर्दै SEPTEMBER 30तारिख शनिबार (विजयादशमी) को दिन नबदुर्गा भवानीको पूजा आराधनाको कार्यक्रम गरिने भएकोले सम्पूर्ण श्रदालु महानुभावहरुलाई दुर्गा भवानीको दर्शन तथा ज्योतिष पण्डित श्री राजेन्द्र खनालद्वारा आशिर्वचन् सहित् टीका तथा जमरा ग्रहण गर्नका लागि उपस्थित भैदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ ।
नोट : छुट्टै जमरा राख्नको लागि सेप्टेम्बर 20 तारिखसम्म सम्पर्क गर्नु होला ।
कार्यक्रम समय तालिका
SEPTEMBER 21 तारिख घटस्थापनाको दिन नबदुर्गा पूजा आरम्भ तथा जमरा रोप्ने । बिहान ७ बजेदेखि ९ बजेसम्म
SEPTEMBER 27, 2017 Wednesday फूलपातीको दिन फूलपाती भित्र्याउने बेलुका ६ बजे देखि ७ बजेसम्म
SEPTEMBER 28, 2017 THURSDAYमहाअष्टमी विशेष पूजा बिहान ७ बजे देखि ९ बजेसम्म, साँझ : मालसिरी भजन किर्तन बेलुका ७:३० देखि ०९:३० बजेसम्म SEPTEMBER 29, 2017 Friday
तथा कुमारी पूजा विहान ७-९ बजेसम्म SEPTEMBER 30, 2017 SATURDAY विजयादशमीको टीका तथा जमरा वितरण बिहान 7 बजेदेखि 10 बजेसम्म
यक्रम स्थल : 14102 Wood Rock Way, Centreville, VA, 20121 थप जानकारीका लागि सम्पर्क
अरुण रुपाखेती f=”tel
3)%20909-7123″ target=”_blank” rel=”noopener noreferrer”>703-909-7123
ददि राम ढुंगाना (571) 438-5499राजेन्द्र खनाल 703-870-6480
हरिकृष्
सैनि 571-215-2 /a&
/a>कमल पोखरेल 703-477-9320 सुशील थापा 703-220-8315 गीता ढुंगेल 703-209-1533 कृष्ण चापागाई 703-505-2429 राम मिश्र 703-663-8766 मधु अर्याल 703-994-2566 मोहन ढुंगाना 571-285-7809 अर्जुन ढुंगेल 703-317-7413 गीता ढुंगेल 703-317-7413
Paypal Payment
Advertise (Bigyapan)
Pages
- Advertise With Us
- Auspicious Date for Rudri, Hawan, Pooja USA Canada
- Book of Appointment
- Calendar (Patro)
- Careers
- Cart
- Checkout
- Contact Us
- Engagement materials / Janai supari ko samagri वाग्दानको सामाग्री (pre-wedding)
- Events
- Extra classes activities by HCC Prof. Priest
- Gallery
- Gayatri mantra गायत्री मन्त्र
- Griha Pravesh pooja
- hcc mega
- HCC-MALL
- HINDU CALENDAR 2020 USA and Canada
- Hindu Festival 2019 CALENDAR in USA and Canada ( Hindu Calendar) by Panchanga
- Hindu Wedding Agenda Sample (विवाह समय-तालिका नमुना) Nepali and Indian Wedding
- Matrimony – Marital Purpose
- Matrimony- Marital Purpose (Wedding )
- Mission
- My account
- News/Updates
- pay
- Payment
- Priest Info
- Rasiphal 2019 by Jyotish/Priest Rajendra Khanal
- Services
- Shiva Aarati ( Pashupati) शिव आरती पशुपति
- Thar – Gotra – Pravar थर-गोत्र-प्रवर
- Thar Gotra ( Indian Gotra ) थर गोत्र
- Welcome
- Worship Service
- अन्तिम सँस्कार अर्थात् मृत्यु सँस्कार कसरी गरिन्छ?हिन्दु सँस्कृतिअनुसार अन्त्येष्टि ( दाहसँस्कार कर्म) कसरी गर्ने ?
- आरती ॐ जय जगदिश हरे Aarati Om Jay Jagadishahare
- गायत्री मन्त्र महिलाहरुको लागि मात्र (For Female only)
- जन्म दिनको शुभकामना ! Happy Birthday!
- जन्म शान्ति विधि र उपाय – ज्योतिष पण्डित राजेन्द्र खनाल
- थर-गोत्र
- दीपावली तथा भाइटीका पूजाविधि – एचसीसी
- न्वारानको लागि चाहिने सामग्री
- रुद्राष्टकम् शिव प्रार्थना
- विवाह मुहुर्त Auspicious date for Wedding and Mundan
- शिव रुद्राष्टकम् स्तोत्रम्
- श्री विष्णु सहस्रनाम स्तोत्र
- सत्यनारायण पूजाको सामग्री लिस्ट
- सत्यनारायण पूजाविधिसहित कथा
- स्वस्थानी ब्रत कथा