चाडपर्वहरुको जानकारी Festival Calendar 2080 for USA and Canada 2023/24
आदरणीय अमेरिका तथा क्यानडामा ब
यसवर्ष २०८० मा अमेरिका एवं क्यानाडामा कुन कुन चाडपर्व कुन कुन दिन, यहाँको स्थानीय समयानुसार कति कति तारिखमा परेका छन् भन्ने थाहा पाउनको लागि यहाँ राखिएको विवरण हेर्नुहोला ।
यो विवरण अमेरिका तथा क्यानडाको लागि प्रयोग गर्न भनेर नेपाल सरकारको चाडपर्व सम्वन्धी निणर्य गर्ने निकाय नेपाल पन्चांग निणर्य समिति समेतको सहकार्यमा अन्तर्राष्ट्रिय पन्चांग निणर्य समितिद्वारा यहींको समय, अक्षांश र देशान्तरको आधारमा गणना गरी बनाईएको दिव्यदृष्टि नेपाली पन्चांग लगायत दृक अनलाईन पन्चांग, ज्योतिष एवम् आध्यात्मिक अनुसन्धान केन्द्रद्वारा प्रकाशित मारुतीनन्दन पन्चांग अन्य अनलाइन पन्चांगहरु तथा ज्योतिष सम्वन्धी विषयगत विज्ञता भएका व्यक्तिहरुको सल्लाह ( जुम बैठक २०२३ अगस्ट २३)लाई समेत आधार मानेर तयार पारिएको हो ।
यी बाहेकका नेपालबाट नेपालका लागि भनेर प्रकाशित क्यालेन्डर तथा पन्चांगहरु नेपालकै स्थानीय समयलाई आधार मानी बनाईएको हुँदा यहाँ प्रयोग गर्दा सही नहुने कुरा विज्ञ गुरुहरुको निणर्यबाट स्पस्ट भइसकेको छ ।
यहाँहरुलाई यसबारेमा अझबढी जानकारी चाहिएमा तलको लिंकबाट पनि हेर्न सक्नु हुनेछ
अमेरिकामा रहेका प्रायजसो मन्दिर र सामाजिक संघ संस्थाहरुले यिनै पात्रोलाई आधार मानी अगाडि बढिरहनु भएको र चाडपर्वहरु मनाउन सुरु गर्नुभएको छ । अतः यहाँले पनि यसैलाई अनुशरण गर्नु हुनेछ र यो चेतनामूलक कार्यलाई सवैमा पुर्याउन सहयोग गर्नु हुनेछ भन्ने पूर्ण आशा हामीले लिएका छौं ।
यदि हजुरहरुलाई यहाँका लागि बनेका पन्चांग तथा क्यालेन्डरको आवश्यकता परेमा तलका नम्बरहरुमा सम्पर्क गरेर वा अनलाईन माध्यमबाट पनि लिन सक्नु हुनेछ । धन्यवाद ।
सम्पर्कः
- राजेन्द्र खनाल, डीसी-भर्जिनिया
703-870-6480
- पिपलमणि सिग्देल, न्युयोर्क 917-535-0422
- मेघराज निरौला, टेक्सास 682-313-5380
– चूडामणी पाठक, क्यालिफोर्निया 630-981-1518
विश्व अध्यात्म केन्द्र तथा अन्
चाडपर्व मिति २०८० २०२३/२०२४
१, नयाँ वर्ष वैशाख १ गते अप्रिल १४ २०२३ शुक्रवार New Year 2080 April 14 2023
२, श्री राम नवमी व्रत मार्च ३०, २०२३ बिहीवार चैत्र Shree Ram Navami vrata
३, हनुमान जयन्ती अप्रिल ५ २०२३ बुधवार चैत्र Shree Hanuman Jayanti April 5 2023
४ मातातीर्थ औँशी अप्रिल १९ २०२३ बुधवार वैशाख छ गते Matatirtha Aushi April 19 2023
५, अक्षय तृतीया परशुराम जयन्ती अप्रिल २३ , २०२३ शनिवार akshaya Tritiya Parshuram Jayanti
६, सीता जयन्ती अप्रिल २८ , २०२३ शुक्रवार Sita Jayanti April 28 2023
७, नृसिंह जयन्ती कुर्म जयन्ती मे ४, २०२३ बिहीवार Nrisimha Jayanti May 4 2023
८, बुद्ध पूणिमा, मे ५, २०२३ रविवार वैशाख २२ गते Buddha Purnima, चण्डी पूर्णिमा Chandi Purnima
९, नारद जयन्ती मे ७, २०२३ रविवार वैशाख २४ गते Narad Jayanti May 7 2023 Sunday
१०, हरिशयनी एकादशी व्रत जुन २९, २०२३ बिहीवार आषाढ १४ गते Thuli Eakadashi vrata June 29 2023 Thursday
११, गुरु पूर्णिमा, व्यास जयन्ती जुलाई ३, २०२३ सोमवार आषाढ १८ गते Guru Purnima July 3 2023 Monday
११.१ भानु जयन्ती जुलाई १४, २०२३ शुक्रवार आषाढ २९ गते Bhanu Jayanti July 14 2023
१२, श्रावण कर्कट संक्रान्ति जुलाई १७, २०२३ सोमवार sharavan Sankranti July 17 2023 Monday
१३, वराह जयन्ती अगष्ट १८, २०२३ शुक्रवार भाद्र २ गते Baraha Jayanti Aug 18 2023 Friday
१४, नाग पन्चमी अगस्त २१, २०२३ सोमबार भाद्र ५ गते Nag Panchami Aug 21 2023 Monday
१५, जनैपूर्णिमा , श्रावणी, ऋषि
रक्षाबन्धन, संस्कृत दिवस
१६, श्रीकृष्ण जन्माष्टमी व्रत सेप्टेम्बर ६ २०२३ बुधवार Shreekrishnashtami Sep 6 2023 Wednesday
श्रीकृष्ण जन्माष्टमी रथयात्रा उत्सव सेप्टेम्बर ७, २०२३ बिहीवार sep 7 2023 Thursday
१७, कुशे औँशी, पिताको मुख हेर्ने सेप्टेम्बर १४, २०२३ बिहीवार Kushe Aushi Pita Divas sep 14 2023 Thursday
१८, मोतीराम जयन्ती सेप्टेम्बर १४ , २०२३ बिहीवार MotiRam Jayanti sep 14 2023 Thursday
१९, हरितालिका तीज व्रत सेप्टेम्बर १७, २०२३ रविवार असोज १ गते Haritalika Teej Vrata Sep 17 Sunday
२०, गणेशचौथी व्रत सेप्टेम्बर १८, २०२३ सोमवार Ganesh Chaturthi sep 18 Monday
२१, ऋषिपन्चमी व्रत सप्तर्षि पूजा सेप्टेम्बर १९, २०२३ मंगलवार Rishi Panchami vrata sep 19 2023 Tuesday
२१.१ महालक्ष्मी ब्रतारम्भ सेप्टेम्बर २२ २०२३ शुकवार
Mahalaxmi vrata sep 22 2023 Friday
२२, वामन द्वादशी, वामन जयन्ती सेप्टेम्बर २६, २०२३ मंगलवार Vaman Jayanti sep 26 2023 Tuesday
२३, अनन्त चतुर्दशी सेप्टेम्बर २७ २०२३ बुधवार Ananta Chaturdashi Sep 27 2023 Wednesday
२४, पितृपक्ष सोह्र श्राद्ध सेप्टेम्बर २९ शुक्रवार- २५ रविवार Pitripaksha Sep 29 2023 Friday
२४.१ प्रतिपदा श्राद्ध सेप्टेम्बर २९ २०२३ शुक्रवार असौज १३ गते
२४.२ द्वितीया श्राद्ध सेप्टेम्बर ३० २०२३ शनिवार असौज १४ गते
२४.३ तृतीया श्राद्ध अक्टोबर १ २०२३ रविवार असौज १५गते
२४.४ चतुर्थी श्राद्ध अक्टोबर २ २०२३ सोमवार असौज १६ गते
२४.५ पन्चमी श्राद्ध अक्टोबर ३ २०२३ मंगलवार असौज १७ गते
२४.६ षष्ठी श्राद्ध अक्टोबर ४ २०२३ बुधवार असौज १८ गते
२४.७ सप्तमी श्राद्ध अक्टोबर ५ २०२३ बिहीवार असौज १९ गते
२४.८ अष्टमी श्राद्ध अष्टमी ब्रत तथा महालक्ष्मी ब्रत समाप्त अक्टोबर ६ २०२३ शुक्रवार असौज २० गते
२४.९ नवमी श्राद्ध अक्टोबर ७ २०२३ शनिवार असौज २१ गते
२४.१० दशमी श्राद्ध अक्टोबर ८ २०२३ रविवार असौज २२ गते
२४.११ एकादशी श्राद्ध अक्टोबर ९ २०२३ सोमवार असौज २३ गते
२४.१२ द्वादशी श्राद्ध अक्टोबर १० २०२३ मंगलवार असौज २४ गते
२४.१३ त्रयोदशी श्राद्ध अक्टोबर ११ २०२३ बुधवार असौज २५ गते
२४.१४ चतुर्दशी श्राद्ध अक्टोबर १२ २०२३ बिहीवार असौज २६ गते
२४.१५ औंशी / अमावश्या/ दर्श श्राद्ध अक्टोबर १३ २०२३ शुक्रवार असौज २७ गते October 13 2023 Friday
२४.१६ श्राद्ध समाप्ति पितृविसर्जन सूर्य ग्रहण अक्टोबर १४ २०२३ शुक्रवार असौज २८ गते
२६, पितृ विसर्जन जमरेऔँशी अक्टोबर १३, २०२३ शुक्रवार Pitri bisarjan
२७, घटस्थापना, जमरा राख्ने, नव
अक्टोबर १५ , २०२३ रविवार October 15 2023 Sunday
२८, फूलपाती / महाअष्टमी पूजा अक्टोबर २१, २०२३ शनिवार Phulpati Mahashtami vrata October 21 2023 Saturday
२९, महानवमी व्रत अक्टोबर २२ २०२३ रविवार Manavami Vrata October 22 2023 Sunday
३० विजया दशमी, देवी विसर्जन, द
अक्टोबर २३, २०२३ सोमवार कार्तिक ६ गते २०८०
३१ कोजाग्रत पूणिमा व्रत अक्टोबर २७, २०२३ शुक्रवार Kojagrata Purnima October 27 2023 Friday
३२ वाल्मिकी जयन्ती चन्द्रग्रहण अक्टोबर २८, २०२३ शनिवार कार्तिक ११ गते Valmiki Jayanti October 28 Saturday
३३ यम पन्चक प्रारम्भ, धन्वन्तरी जयन्ती /काग तिहार Yama panchak start Dhanwantari Jayanti Kag Tihar
नोभेम्बर १०, २०२३ शुक्रवार November 10 2023
३४, नरक चतुर्दशी, कुकुर तिहार नोभेम्बर ११ २०२३ शनिवार Narak Chaturdashi Kukur Tihar November 11 2023 Saturday
३५, लक्ष्मी पूजा, द्यौसी भैलो सुरुआत नोभेम्बर १२, २०२३ रविवार कार्तिक २६ गते २०८०, Laxmi Pooja November 12 2023 Sunday
३६, गाई पूजा, गोवर्धन पूजा नोभेम्बर १३, २०२३ सोमवार Gai pooja Gobardhan pooja November 13 2023 Monday
३७, यम द्वितीया, भाइटीका नोभेम्बर १४, २०२३ मंगलवार कार्तिक २८ २०८०, Dwitiya VaiTeeka November 14 2023 Tuesday
३८, छठपूजा सूर्य व्रत नोभेम्बर १८, २०२३ शनिवार Chhtha Pooja November 18 2023 Saturday
३९, हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह Hari Bodhini Eakadashi Vrata
नोभेम्बर २३, २०२३ बिहीवार November 23 2023 Thursday
४०, वैकुण्ठ चतुर्दशी नोभेम्बर २५, २०२३ शनिवार Baikuntha Chaturdashi November 25 2023 Saturday
४१, बाला चतुर्दशी, शतबीजरोपण डिसेम्बर ११, २०२३ सोमवार Bala Chaturdashi December 11 2023 Monday
४२, विवाह पन्चमी राम जानकी विवाह Bibaha Panchami
डिसेम्बर १७, २०२३ रविवार December 17 2023 Sunday
४३, मोक्षदा एकादशी व्रत, गीता जयन्ती डिसेम्बर २२, २०२३ शुक्रवार Geeta Jayanti December 22 2023 Friday
४४, धान्य पूणिमा दत्तात्रेय जयन्ती डिसेम्बर २६, २०२३ मंगलवार Dhanya Purnima Dec 26 2023 Tuesday
Western New year January 1 2024 Sunday Push 16 2080
४५, पौषे औंशी, पितृ श्राद्घ, गया श्राद्ध गर्नेदिन जनवरी १०, २०२४ बुधवार Pushe Aushi January 10 2024
४६, मकर संक्रान्ति माघी पर्व जनवरी १५, २०२४ सोमवार Makar Sankranti January 15 2024 Monday
४७ श्री स्वस्थानी व्रतारम्भ जनवरी २५ , २०२४ बिहीवार Shree Swastani aarambha January 25 2024 Thursday
४८ श्री पन्चमी सरस्वती पूजा फेब्रुअरी १३, २०२४ मंगलवार ShreePanchami Saraswati pooja Feb 13 2024 Tuesday
४९, माघ शुक्ल पूणिमा श्री स्वस्थानी व्रत समाप्ति Shree Swasthani vrata samapti फेब्रुअरी २३, २०२४ शुक्रवार फाल्गुण ११ गते February 23 2024 Friday
५०, महाशिवरात्रि व्रत मार्च ८, २०२४ शुक्रवार फाल्गुण २५ गते MahaShivaratri March 8 2024 Friday
५१, होली पूणिमा, फागु पूणिमा चन्द्र ग्रहण मार्च २४, २०२४ रविवार Holi Purnima Chandra Grahan Phagu Purnima March 24 2024 Sunday
सूर्य ग्रहण अप्रिल ८ २०२३
नया वर्ष २०८१ अप्रिल १३ २०२४ शनिबवार New year 2081 Saturday
५२, चैत्राष्टमी भवानी जयन्ती अप्रिल १५, २०२४ सोमवार Chaitrashtami Bhawani Jayanti April 16 Tuesday
५३, श्रीरामनवमी व्रत April १६, २०२४ मंगलबार Shree Ramnavami vrata April 16 2024 Tuesday
५४, श्री हनुमान जयन्ती एप्रिल २३ २०२४ मंगलवार Shree Hanuman Jayanti April 23 2024 Tuesday
ल्होसार पर्व विवरण Lhosar parva Bibaran
१, तोला ल्होसार जनवरी ११ २०२४ शुक्रवार Tola Lhosar
२, तमु ल्होसार डिसेम्बर ३१ २०२३ रविवार Tamu Lhosar
३, सोनाम ल्होसार फेब्रुअरी १० २०२४ शनिवार Sonam Lhosar
४, ग्याल्पो ल्होसार मार्च १० २०२४ आईतवार
Gyalpo Lhosar
उभौली पर्व मे ५ २०२३
फाल्गुनन्द जयन्ती
उधौली पर्व