Hindu Calendar Nepali Patro Calendar ब्रतबन्ध लगन- साईत २०८० Bratabandha Auspicious date

January 1 2023  – By HCC वासिंटन डिसी अमेरिका

Bibaha Lagan / Bratabandha Lagan 

2023/24
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा प्रतिपादित ब्रतबन्ध लगन- साईत २०८० Bratabandha Auspicious date and Time for USA and Canada ( 2023/2024) चूडाउपनयनवेदारम्भ समावर्तन) अमेरिका र क्यानडाको लागि 

अमेरिकाको लागि ब्रतबन्ध लगन २०२३/२०२४

2023 Jan-2024 April 5
१. जनवरी २५ बु ल११ शुभम् ।
२. मार्च २३ गुरौ ल२ च शु१२ मध्यमम्
३. मार्च २६ रवौ ल२ च१ शु१२ मध्यमम्
४. अप्रेल ३० रवौ ल ४ मध्यमम्
५. मे ७ रवौ ल ४ शुभम्
६. मे २१ रवौ ल ५ शुभम्
७. मे २४ बुधे ल ५ मध्यमम्
८. मे ३१ बुधे ल ५ मध्यमम् ।
९. जुन ८ गुरौ ल ५ मध्यमम् ।
१०. जुन ९ शुक्रे ल ५ मध्यमम् ।
११. जुन १२ सोमे ल३ कनिष्ठम् ।
१२. जुन २८ बुधे ल ५ शुभम् ।
१३. २०२४ जनवरी २८ रवौ ल१ शुभम् ।
१४. जनवरी ३१ बुधे ल १ च६ मध्यमम् ।
१५. फेब्रुवरी ५ सोमे ल १ शुभम् ।
१६. फेब्रुवरी ११ रवौ ल २ मध्यमम् ।
१७. फेब्रुवरी १४ बुधे ल २ मध्यमम् ।
१८. फेब्रुवरी १८ रवौ ल २ मध्यमम् ।
१९. फेब्रुवरी २५ रवौ ल ३ मध्यमम् ।
२०. फेब्रुवरी २९ गुरौ ल ३ मध्यमम् ।
२१. मार्च ७ गुरौ ल ३ शुभम् ।
२२. मार्च २७ बुधे ल ३ शुभम् ।
२३. मार्च २७ बुधे ल ३ शुभम् ।
२४. अप्रिल ३ बुधे ल २ शुभम् ।
२५. अप्रिल ४ गुरौ ल २ शुभम् ।
२६. अप्रिल ५ शुक्रे ल ३ शुभम् ।
समयशुद्धी
गुरु शुक्र उदयास्त समय
गुरु अस्त मार्च २७ २०२३ सोमे २५/३२ बजेदेखि
गुरु उदय अप्रिल २५ भौमे २०/१२ बजे  ।
शुक्रास्त पश्चिमे
अगस्ट ८ भौमे १०/२५ बजेदेखि
शु्क्र उदय पूर्वे
अगस्ट १८ शुक्रे २४/५१ बजे
विवाह लगन साईत Wedding Auspicious date and Time for USA and Canada ( 2023/2024) वि सं २०८० का विवाहको साईत  अमेरिकाको लागि । 
विवाह मुहूर्त २०२३/२०२४ अमेरिकाको लागि र क्यानडाको लागि मात्र
जनवरी २०२३
१. जनवरी २५ बुधे रात्रौ ल ९ शु ३ मध्यमम् ।
२. जनवरी २६ गुरौ  दिवा ल ११ श १२ मध्यमम् ।
२.१ जनवरी २६ गुरौ रात्रौ ल ९ शु ३ मध्यमम् ।
३. जनवरी २७ शुक्रे दिवा ल ११ श १२ मध्यमम् ।
४. जनवरी ३१ भौमे रात्रौ ल ९ शु ३ च ७  कनिष्ठम् ।
फेब्रुवरी २०२३
१. फेब्रुवरी १ बुधे दिवा ल ११ श १२ मध्यमम् ।
                   रात्रौ ल १२ बु१० मध्यमम् ।
२. “” ९ तारिख बुधे दिवा ल १२ शु ३ मध्यमम्
         रात्रौ ल ९ शु ३ मध्यमम् ।
३. “ १४ तारिख दिवा ल १२ श१२ मध्यमम् ।
४. “” २१ तारिख भौमे रात्रौ ल९ शुभम् ।
      रात्रौ ल१० शु३ मध्यमम् ।
५. “” २२ तारिख बुधे रात्रौ ल ९ शुभम् ।
मार्च २०२३
१. मार्च ५ तारिख रवौ ल ९ शुभम्
२. ७ तारिख भौमे रात्रौ ल ९ शुभम् ।
३. ८ तारिख बुधे  दिवा ल १२ रात्रौ ल ९ शुभम् ।
४. ९ तारिख गुरौ दिवा ल १२ कनिष्ठम् ।
५. १२ तारिख रवौ रात्रौ ल ९ च १२ मध्यमम् । रात्रौ ल १० मध्यमम् ।
अप्रिल
अप्रिल २९ ल ४ शनौ शुभम् ।
मई २०२३
१. मे १ तारिख सोमे ल४ शुभम्
२. मे २ तारिख भौमे ल ४ शुभम्
३. मे ५ शुक्रे ल ४ मध्यमम् ।
४. मे ७ तारिख रवौ ल ५ मध्यमम् ।
५. मे १० बुधे दिवा ल ४, ५ कनिष्ठम् ।
६. मे १५ सोमे ल ६ मध्यमम् ।
७. मे १६ ता भौमे दिवा ल ३ शुभम् ।
८. मे २० शनौ ल ३, ६ शुभम् ।
९.

update…

जस अनुसार यसपालिको भाईटीका लगाउने शुभ साइत  नेपालमा कार्तिक  गते अर्थात अक्टोबर  तारिख विहान ११ : ३७ बजे शुभ साइत निर्धारण गरिएको छ भने अमेरिकाको न्यूयोर्क अर्थात् पूर्वी भागमा अक्टोबर  तारिख दिनको ११ बजेर २५ मिनेटको शुभ साइत रहने जारी विज्ञप्तिमा उल्लेख छ भने  वासिंगटन डीसीलगायत मेरिल्याण्ड, भर्जिनियामा ११:३७ बजेको शुभ साईत  अमेरिकाकै टेक्सासमा ११: ३३ बजेको साईत शुभ रहेको छ । त्यसैगरी  कतारमा ११:०७मा र क्यानडामा ११:३७ बजे नै भाइटीकाको शुभ साइत निर्धारण गरिएको छ । त्यसैगरी क्यालिफोर्नियामा ११: ३१ बजे तथा अस्ट्रेलियाको सिड्नीमा भने अक्टोबर २७ तारिख ११:१५ मा  छ भने सोही दिन जापानको टोकियोमा ११:३१ मा निस्केको छ ।

कार्तिक  गते अर्थात् अक्टोबर २७ तारिख बिहान भारतको नयाँ दिल्लीमा  ११:५५ बजे भने  सोही दिन मलेसियाको क्वालालम्पुरमा १२:३१ बजे, युएईको अवुधाबीमा ११:४५ बजे समय तोकिएको छ । कतारको दोहामा सोही दिन बिहान ११: ०७ बजे, थाइल्याण्डको बैंककमा ११: २५ बजे, दक्षिण कोरियाको सियोलमा ११:१७ बजेको समय तोकिएको छ भने यस्तै, इजरायलको तेलअभिभमा ११: ५५ बजे, सिंगापुरमा ११:५३ बजे, हङकङमा ११:४५ बजे र साउदी अरेबियामा ११: १५ बजेको समय तोकिएको सो समितिले जनाएको छ ।

🕉🇳🇵शुभ दीपावली तथा यमपन्चक – तिहारको हार्दिक शुभकामना 🙏🔯🇺🇸🎆
अमेरिका लगायतका विभिन्न देशहरुमा यमपन्चक अर्थात् तिहारको शुभ साईत यस प्रकार रहेको छ –
1st:October , 2023 Saturday @ कर्तिक  गते शनिवार =
यमपन्चक प्रारम्भ/ काग तिहार/ धन्वन्तरी जयन्ती/ नयां गरगहना, भांडा वर्तन इत्यादि: किन्ने दिन
2nd. October , 2023 Sunday @ कर्तिक  गते आइतवार=
नरक चतुर्दशी / कुकुर तिहार / यमदीप दान
3rd. October , 2023Monday@ कर्तिक  गते सोमवार =
गाई पूजा, लक्ष्मी पूजा/ सुखरात्रि/ दीपावली
4th. October , 2023Tuesday@ कर्तिक  गते मंगलवार=
गोवर्धन पूजा / गोरू पूजा/ हलीतिहार / म्ह पूजा
5th -October ,  2022 Wednesday@ कर्तिक गते वुधवार=
कार्तिक शुक्ल द्वितीया/ यम द्वितीया / भाइटिका / किजा पूजा

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.