हिन्दु कल्चरळ सेन्टर अमेरिका विज्ञप्ति

हिन्दु कल्चरळ सेन्टर अमेरिका

प्रेस विज्ञप्ति

February 13 2024 / फाल्गुण १ २०८०
USA तथा संसारभरि छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार ।

बिगत १५ वर्षदेखि USA मा धार्मिक तथा आध्यात्मिक र सॅास्कृतिक सेवा दिंदै आईरहेको आधिकारिक सॅस्था हिन्दु कल्चरल सेन्टरको सहकार्यमा USA तथा संसारभरि छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको लागि हामी merojivansathi.com नामको matrimonial / wedding match /sadhi/ लमी/ विहेवारी, वर-वधु सेवा सुरु गरिसकेका छौं । यसभित्र तपाईले आफ्नो लागि वा छोराछोरी, परिवार वा साथीभाईलाई सुहाउॅदो सोंचेजस्तो / खोजेअनुसारको वैवाहिक जोडी वर-बधु बनाउनको लागि सहयोग होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरेका हौं । हजुरहरुले यस कार्यका लागि यस लिंक लाई सेयर गरी साथ र सहयोग पुर्याउनु हुनेछ भन्ने अपेक्षा लिएका छौं । तपाइको अमूल्य सुझाव र सल्लाहको पनि हामीलाई आवश्यकता पर्नेछ । कृपया तलको कमेन्ट बक्समा  आफ्नो प्रतिक्रिया राखिदिनु होला ।  धन्यवाद । हिन्दु कल्चरल सेन्टर टिम अमेरिका । सॅस्थापक अध्यक्षः राजेन्द्र खनाल

प्रकाशित मिति २०२४ फेब्रुअरी १३ श्रीपन्चमीको दिन

www.Hinduculturecenter.com 

नोटः यस वेवसाईटभित्र कुनै पनि प्रकारको नकारात्मक टिप्पणी तथा अश्लील खालको फोटो/भिडियो पोस्ट गर्न नपाईने तथा आफ्नो सबै विवरण सुरक्षितसाथ रहने र कसैको पनि व्यक्तिगत विवरण लिई अन्यत्र सेयर गरेको पाईएमा अमेरिकन कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत यसै सूचना मार्फत हाम्रो वेबसाईटमा प्रकाशित गरेका छौं । आफ्नो विवरण सही र यथार्थ हुनुपर्ने कागजातसहित विभिन्न चरणहरु पार गर्दै पूरा बिबरण भरिसकेपछि मात्र पेमेन्टको प्रक्रियामा जानुहोला । यसमा पनि आफूलाई मन पर्ने ४ वटा प्लानमध्ये उपयुक्त प्लान रोज्न सक्नु हुनेछ । दर्ता प्रक्रियामा कुनै पनि समस्या देखिएमा हाम्रो WhatsApp +1-703-689-1117 सेवा चौबिसै घन्टा उपलब्ध हुनेछ । धन्यवाद । 

www.merojivansathi.com 

01 804-564-7610 USA
+1-703-689-1117 whatsapp 24 hours 7 day

Email contact@merojivansathi.com

merojivanasathi@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.