जानी राखौँ

जुलाई २०१९

एक प्रथम 

एक : ईश्वर

एक : आत्मा

दुई (द्वय)

दुई लिङ्ग : पुरुष र स्त्री ।
दुई पक्ष : शुक्ल पक्ष र कृष्ण पक्ष ।

दुई प्रतिक्रिया  : सकारात्मक र नकारात्मक
दुई पूजा : वैदिक र तान्त्रिक ।
दुई अयन : उत्तरायन र दक्षिणायन।

दुई कुरा : सत्य र झुठ

तीन (त्रय )

तीन देव : ब्रह्मा, विष्णु, महेश ।
तीन देवि : महासरस्वती, महालक्ष्मी, महादेवी ।
तीन लोक : पृथ्वी, आकाश, पाताल ।
तीन गुण : सत्वगुण, राजसिक गुण, तामसिक गुण ।
तीन स्थिति : ठोस, द्रव, वायु ।
तीन स्तर : प्रारम्भ, मध्य, अन्त ।
तीन स्थिति : बचपन, जवानी, बूढ़ा ।
तीन रचना : देव, दानव, मानव ।
तीन अवस्था : जागृत, मृत, बेहोसी ।
तीन काल : भूत, भविष्य, वर्तमान ।
तीन नाड़ी : इडा, पिङ्गला, सुषुम्ना ।
तीन सन्ध्या : प्रात:, मध्याह्न, सायं ।                      तीन दोष : बात, पीत्त र कफ
तीन शक्ति : इच्छाशक्ति, ज्ञानशक्ति, क्रियाशक्ति ।

चार चतुर्थ 

चार धाम : बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम्, द्वारका
चार मुनि : सनत, सनातन, सनन्द, सनतकुमार ।
चार वर्ण : ब्राह्मण, क्षत्रीय, वैश्य, शूद्र ।
चार निति : साम, दाम, दण्ड, भेद ।
चार वेद : सामवेद, ॠग्वेद, यजुर्वेद, अथर्ववेद ।
चार स्त्री : माता, पत्नी ,भगिनी, पुत्री ।
चार युग : सतयुग, त्रेतायुग, द्वापरयुग, कलियुग ।
चार समय : सुबह, साँझ, दिन, रात ।
चार अप्सरा : उर्वशी, रम्भा, मेनका, तिलोत्तमा ।
चार गुरु : माता, पिता, शिक्षक, आध्यात्मिक गुरु।
चार प्राणी : जलचर, थलचर, नभचर, उभयचर ।
चार जीव : अण्डज, पिण्डज, स्वेदज, उद्भिज ।
चार वाणी : ओम्कार्, अकार्, उकार, मकार् ।
चार आश्रम : ब्रह्मचर्य, ग्राहस्थ, वानप्रस्थ, सन्यास ।
चार भोज्य : खाद्य, पेय, लेह्य, चोष्य ।
चार पुरुषार्थ : धर्म, अर्थ, काम, मोक्ष ।
चार वाद्य : तत्, सुषिर, अवनद्व, घन ।

पाँच (पन्च)

पाँच तत्व : पृथ्वी, आकाश, अग्नि, जल, वायु ।
पाँच देवता : गणेश, दुर्गा, विष्णु, शङ्कर, सूर्य ।
पाँच ज्ञानेन्द्रियाँ आँखा , नाक, जिब्रो, छाला ।
पाँच कर्म : रस, रुप, गन्ध, स्पर्श, ध्वनि ।
पाँच अङुलियां : अँगूठा, तर्जनी, मध्यमा, अनामिका, कनिष्ठा ।
पाँच पूजा उपचार : गन्ध, पुष्प, धूप, दीप, नैवेद्य ।
पाँच अमृत : दूध, दही, घ्यू, मह र सख्खर ।
पाँच प्रेत : भूत, पिशाच, वैताल, कुष्माण्ड, ब्रह्मराक्षस ।
पाँच स्वाद : अमिलो, गुलियो, नुनिलो, तितो, पिरो ।
पाँच वायु : प्राण, अपान, व्यान, उदान, समान ।
पाँच इन्द्रिय : आँखा, नाक जिब्रो छाला, मन ।
पाँच वटवृक्ष : सिद्धवट (उज्जैन), अक्षयवट (Prayagraj), बोधिवट (बोधगया), वङ्शीवट (वृन्दावन), साक्षीवट (गया) ।
पाँच पात ( पन्च पल्लव) : आप, चाँप (पाँकुरी) , पिपल, वर, अशोक, डुम्री।
पाँचकन्या : अहिल्या, तारा, मन्दोदरी, कुन्ती, द्रौपदी ।

छ (षड)

छ ॠतु : शीत, ग्रीष्म, वर्षा, शरद, बसन्त, शिशिर ।
छ विषय : शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष ।
छ कर्म : देवपूजा, गुरु उपासना, स्वाध्याय, संयम, तप, दान ।
छ दोष : काम, क्रोध, मद (घमण्ड), लोभ (लालच), मोह, आलस्य ।

छ कर्म :

  1. धौति
  2. वस्ति
  3. नेति
  4. त्राटक
  5. नौली
  6. कपालभाति

छ सुख  :अर्थागम (पैसा आगमन), निरोग, प्रिय पत्नी, प्रियवादिनी पत्नी, आज्ञाकारी पुत्र, अर्थकरी विद्या।

छ दर्शन : १ पूर्व मीमांसा: महिर्ष जैमिनी
२ वेदान्त (उत्तर मीमांसा): महिर्ष बादरायण
३ सांख्य: महिर्ष कपिल
४ वैशेषिक: महिर्ष कणाद
५ न्याय: महिर्ष गौतम
६ योग: महिर्ष पतंजलि

छ रस : मधुर, लवण, तिक्त, कटु, कषाय और अम्ल अर्थात् मीठो, नुनिलो, तीतो, कड़ुआ, कसैला तथा खट्टो ।

सात सप्त 

सात छन्द : गायत्री, उष्णिक, अनुष्टुप, वृहती, पंक्ति, त्रिष्टुप, जगती ।
सात स्वर : सा, रे, ग, म, प, ध, नि ।
सात सुर : षडज्, ॠषभ्, गान्धार, मध्यम, पञ्चम, धैवत, निषाद ।
सात चक्र : सहस्त्रार, आज्ञा, विशुद्ध, अनाहत, मणिपुर, स्वाधिष्ठान, मुलाधार ।
सात बार : रवि, सोम, मङ्गल, बुध, गुरु, शुक्र, शनि ।
सात माटो : गौशाला, घुड़साल, हाथीसाल, तुलसा फेदको माटो, अमला बोटको माटो, नदी सङ्गम, तलाउ ।
सात महाद्वीप : जम्बुद्वीप (एशिया), प्लक्षद्वीप, शाल्मलीद्वीप, कुशद्वीप, क्रौंचद्वीप, शाकद्वीप, पुष्करद्वीप ।
सात ॠषि : वशिष्ठ, विश्वामित्र, कण्व, भारद्वाज, अत्रि, वामदेव, शौनक ।
सात ॠषि : वशिष्ठ, कश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र, भारद्वाज ।
सात धातु (शारीरिक) : रस, रक्त, मांस, मेद, अस्थि, मज्जा, वीर्य ।
सात रङ्ग : बैगनी, नीलो, पहेँलो, हरियो, जमुनि, रातो, सेतो ।
सात पाताल : अतल, वितल, सुतल, तलातल, महातल, रसातल, पाताल ।
सात पुरी : मथुरा, हरिद्वार, काशी, अयोध्या, उज्जैन, द्वारका, काञ्ची ।
सात धान्य : गहु, तिल ,धान, जौ, मास्, मुङ्ग, चना ।

आठ (अष्ट )

आठ मातृका : ब्राह्मी, वैष्णवी, माहेश्वरी, कौमारी, ऐन्द्री, वाराही, नारसिंही, चामुण्डा ।
आठ लक्ष्मी : आदिलक्ष्मी, धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, वीरलक्ष्मी, विजयलक्ष्मी, विद्यालक्ष्मी ।
आठ वसु : अप (अह:/अयज), ध्रुव, सोम, धर, अनील, अनल, प्रत्युष, प्रभास ।
आठ सिद्धि : अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व, वशित्व ।
आठ धातु :सुन, चाँदी, तामा, पित्तल्, टिन, फलाम, पारा, आल्मुनियम

नौ (नव )९ 

नवदुर्गा : शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री ।
नवग्रह : सूर्य, चन्द्रमा, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु, केतु ।
नवरत्न : हीरा, पन्ना, मोती, माणिक, मुँगा, पुखराज, नीलम, गोमेद, लहसुनिया ।
नवनिधि : पद्मनिधि, महापद्मनिधि, नीलनिधि, मुकुन्दनिधि, नन्दनिधि, मकरनिधि, कच्छपनिधि, शङ्खनिधि, खर्ब/मिश्रनिधि ।

दश (दशम)

दस महाविद्या : काली, तारा, षोडशी, भुवनेश्वरी, भैरवी, छिन्नमस्तिका, धूमावती, बगलामुखी, मातङ्गी, कमला ।
दस दिशा : पूर्व, पश्चिम, उत्तर, दक्षिण, आग्नेय, नैॠत्य, वायव्य, उर्ध, अध ।
दस दिक्पाल : इन्द्र, अग्नि, यमराज, नैॠिति, वरुण, वायुदेव, कुबेर, ईशान, ब्रह्मा, अनन्त।
दस अवतार (विष्णुजी) : मत्स्य, कच्छप, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध, कल्कि ।
दश सति : सावित्री, अनुसुइया, मन्दोदरी, तुलसी, द्रौपदी, गान्धारी, सीता, दमयन्ती, सुलक्षणा, अरुन्धती ।

यदि तपाईसँग पनि यस बारेमा थप जानकारी भएमा कमेन्ट गर्नुहोला हामी पोस्ट गर्नेछौँ । धन्यवाद ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.