क्यानडामा भईरहेको धार्मिक महायज्ञ ‘सप्ताह’ले गराएको यो एकता
झन्डै १ मिलियन डलर रकम दाताहरुबाट संकलन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको छ । पशुपती मन्दिरको बिस्तार सहयोगार्थ सप्ताह आयोजना गरिएको आयोजक मध्येका मोहन सापकोटाले बताएका छन्।
सप्ताह सम्पन्न गराउन जिटिए निवासी सबै नेपाली जुटेका छन् । सबै तहका नेपाली जनहरुको यो सकृयताले ‘एकतामा नै बल भेटिने तथ्य सावित गर्छ ।सप्ताहको चौथों दिन सम्ममा करिब २ लाख क्यानेडियन डलर उठेको जानकारी आयोजक टिमले जनाएको छ ।एचसीसी











