डिसी मेट्रो सप्ताहको कलश यात्रामा भाग लिनका लागि कलश लिन आह्वान

डिसी मेट्रो सप्ताहको  कलश यात्रामा भाग  लिन ईच्छुक दिदी बहिनीहरुलाई हार्दिक आह्वान गर्दछौँ  – मन्जु संग्रौला

जुन २ – २०१९

डिसी मेट्रो सप्ताह २०१९को पहिलो दिन जुन २२ मा  हुन लागेको कलश यात्रामा सहभागी हुन र सप्ताहको पूरा दिन यज्ञस्थलमा राखेपछि आफ्नो घरमा पूजा कोठा वा ढोकामा राख्नको लागि लैजाने सुबिधा छ ।

यसरी पुराणको अन्तिम दिन कलश आफ्नो घर लैजानका लागि कलश रिजर्भेशन गर्न कलश यात्रा ब्यवस्थापन समितिमा आबद्ध देहायका दिदी बहिनीहरूलाई सम्पर्क गरी आफ्नो लागि कलश बुक गर्नु हुनका लागि कलश यात्रा ब्यवस्थापनकी संयोजक मन्जु संगौलाले जानकारी दिनु भएको छ ।

कलश जम्मा ४०० थान मात्र उपलब्ध छन् । एउटा कलशको लागि $51 शुल्क लाग्ने छ । जस्ले पहिला नाम दर्ता गर्छ उस्ले पहिला पाउने भएकोले जति सक्यो छिटो नाम दर्ता गराउनु हुन हार्दिक अनुरोध गरिएको छ ।

विभिन्न स्थानमा आफ्नो नजिकमा रहेका तल उल्लेखित व्यक्तिहरुसंग सम्पर्क गरी आफ्नो नाम दर्ता गर्नुहुन हार्दिक आह्वान गर्दछौँ । धन्यवाद ।

डिसी मेट्रो सप्ताह कलश व्यवस्थापन समिति

नोट : कलश यात्रामा नेपाली पोशाक(विविध जातजाति झल्कने खालको) लगाई स्वस्ति वाचन गर्नको लागि पन्च बटुक र कलश यात्रामा अगाडि कलश समाउन पन्च कन्याकुमारीको पनि आवश्यकता पर्ने भएकोले आफ्नो बच्चाहरुलाई भाग लिनका लागि यो नम्बर 703-870-6480 मा सम्पर्क गरी तयारी गराउनु हुन अनुरोध  गर्दछौँ । डिसी मेट्रो सप्ताह कलश व्यवस्थापन समिति ।

Ajita Rupakheti (Centreville)(703) 909-7122

Anjali Dhakal (Chantilly) (240) 821-2138

Anju Dhakal (Arlington)
(703) 785-3267

Aarati Parajuli (Herndon)  (913) 850-1826

Babita Pradhan, (Springfield) (703) 495-8580
Bhawana Gurung (703) 300-2731
Bijaya Shaha (Alexandria)(703) 931-1721
Bina Gelal ( Herndon)(703) 209-6931
Bina lama  (Fairfax)(703) 901-6508

Gita Timsina: (703) 340-9631
Goma Sangraula: (202) 374-8366 (Centerville)

Indira Shrestha (Annandale)(703) 585-5825
Jyotsana Pudasaini (Springfield)(703) 269-8982
Kalpana Banjade (571) 830 9679
Kalpana Subedi (South Riding) (703) 861-4214
Kamala Dulal
Kamala Kharel (Manassas)(703) 501-1069
Kamala Paudel (Herndon)(913) 206-1825
Kusum Bhattachan (Arlington)+1 (703) 863-0843
Laxmi Sharma (Burke)(703) 459-7815

Leela Ojha (Fallschuch)
1 (602) 774-6610

Mana Thapa (Manassas)+1 (571) 447-2210
Manamaya Dahal (Annandale)+1 (571) 451-8114
Mandira Mainali (Manassas)(703) 895-9704
Manju  Sangraula (Mclean)202-341-8696
Minu Thapa  (Falls Church)
(703) 507-4787

Mina Bishwokarma: (917) 656-3778

Nilu Kharel  (Lorton)(703) 499-4394
Nirmala Gartaula  (Sterling) (571) 355 0333
Prava Deuja (Centerville)(571) 331-5412
Rekha Bhandary (Burke) (703) 300-2731
Sabina Khanal Aryal (Oakton) +1 (703) 651-6092
Sakun Adhikari (Centerville)(703) 945-2523
Sarada Budhathoki Chantilly) (202) 215-4854
Sarada Dhungana (Centerville)

+1 (571) 438-5499

Shanti Regmi (Manassas) 571-721-9496
Shobha Karki  (Chantilly) (703) 328-9235
Shubhadra Parajuli (Fair Oaks)(703) 659-3369
Sita Luitel (Herndon) 571 435 0305

Shobha Nepal (Fallschurch)
+1 (571) 355-4312

Rati KC (571) 439-9943
Sujana Dhakal (Burke)(703) 870-0930
Sumitra Aryal (Silver Spring, MD) (240) 643-2523
Sunita Khatri (Leeseburg)+1 (703) 727-3067

Suju Acharya (Lorton) +1 (571) 363-0257

One Comment

  1. Pingback: डिसी मेट्रो सप्ताहमा सामूहिक ब्रतबन्धसहित गुन्युचोलीलगायत अन्य पूजाका सेवा तथा सुविधा उपलब्ध

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.