• Advertisement upload

डिसी नेपाली समाज, अमेरिकाले 2018को सार्वजनिक ‘तीजको पूजा’ आयोजना गर्ने

डिसी नेपाली समाज, अमेरिकाले 2018 September 12 मा सार्वजनिक ‘तीजको पूजा’ आयोजना गर्ने ।
हिन्दु महिलाहरुले मनाउने चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरुलाइ हार्दिक शुभकामना ब्यक्त गर्दै डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही 2018 September 12 हरितालिकाको दिन तीजको ब्रतको पूजा आयोजना राखेको हुँदा यहाँहरु सबैलाई उक्त दिनमा पूजा गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौं |
अमेरिकाको पूर्वीय भूभाग डिसी, भर्जिनिया, मेरिल्यान्ड वरपर बस्नु हुने तथा यस क्षेत्रमा आउनु हुने सबै आमा, दिदीबहिनीहरुलगायत सम्पूर्ण भक्तजनहरुलाई सदा झैँ डिसी नेपाली समाज,अमेरिकाले निमन्त्रणा गरेको कुरा यसै सूचनामार्फत जानकारी गराउँछौ ।
कृपया यस तीजको पूजामा आउन ईच्छ्युक दिदिबहिनीहरुले आफ्नो नाम अग्रिम टिपाउनु हुन हार्दिक अनुरोध गर्दछौ । पहिलो ग्रुप पूजा बिहान ९ बजे र अन्तिम ग्रुप पूजा बेलुक़ी ६ बजे गरी बिबिध ग्रुपमा हुन लागेको यस् पूजामा भाग लिनका लागि तलका सम्पर्क नम्बर हरुमा संपर्क राख्नु होला ।
धन्यवाद ।
डिसी नेपाली समाज, अमेरिका
Address : 14102 WoodRock Way Centreville VA 20121
Time : 1 pm start, and 4 pm start
सम्पर्क : गुरु राजेन्द्र खनाल 703-870-6480 or 571-315-7682
अजिता रुपाखेती 703-222-0502 or 703-909-7123
शारदा ढुंगाना :571-296-4480 or 571-438-5499
गीता ढुंगेल (703) 209-1533 or (703) 317-7413
नोट: अमेरिकाको कुनै पनि ठाउमा यदि पाँच जना भन्दा बढीको ग्रुप पूजा(तीज/पञ्चमी) वा ब्यक्तिगत हिसाबले आफ्नो घर, मन्दिर वा कुनै स्थानमा पूजा /ब्रत गर्न इच्छुक भएमा गुरु तथा पन्डितको आवश्यकता परेमा तुरुन्त संपर्क गर्नुहोस् 703-870-6480 or khanalguru@gmail.com
Hindu Cultural Center USA 🇺🇸 is providing the Priest service and space for Teej Pooja  (Group)and Rishi Pooja (Group) so make a call for confirmed at 703-870-6480 Any states of America, Thanks.  http://hinduculturecenter.com
 
Note: If you are Living in the USA but you couldn’t find the right priest for your Teej/ Panchami pooja, Brata or any kind of Religious pooja for future please you can call us at 703-870-6480 or info@hinduculturecenter.com, we will provide right and fully trained Professional Nepali/Hindu priest for you. also can check http://hinduculturecenter.com/priest-info 
Thanks 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.