जर्जियामा सामुहिक सप्ताह महायज्ञ हॅुदै

जर्जियामा सामुहिक सप्ताह महायज्ञ हॅुदै सेप्टेम्बर २०, २०२३ जर्जिया राज्यको एट्लान्टा शहरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा एट्लान्टा आध्यात्मिक महोत्सव २०२३ आयोजना गरिने भएको छ । नेपाली सॅास्कृतिक केन्द्रको भवन निर्माण गरी हिन्दु धर्म तथा सॅस्कृतिको रक्षार्थका लागि सहयोग जुटाउने मूल उद्धेश्यले आगामी नोभेम्बर ५ देखि ११ तारिखसम्म यो महोत्सव … Continue reading जर्जियामा सामुहिक सप्ताह महायज्ञ हॅुदै

Continue reading