जयतु संस्कृतम् तथा विश्व अध्यात्म केन्द्रद्वारा गरिएको अन्तर्क्रिया सम्पन्न

न्यूयोर्क, अमेरिका ११/२८/२०१८ जयतु संस्कृतम् तथा विश्व अध्यात्म केन्द्रद्वारा आयाेजित अन्तर्क्रिया सम्पन्न भएको छ । जयतु संस्कृतम् नेपाल तथा विश्व अध्यात्म केन्द्र अमेरिकाकाे आयाेजनामा न्यूयाेर्ककाे हिक्सभिल स्थित आशामाई हिन्दु मन्दिरमा संस्तृत भाषा वांमयसम्बन्धी अन्तर्क्रिया कार्यक्रम बुधवार सम्पन्न भयाे । कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास न्यूयाेर्कका वाणिज्यदूत कृष्ण सुवेदी (…

Continue reading

संसारभरका गुरुहरुले खोले विवाहको लागि नयाँ साईट, वर तथा वधु खोज्न सजिलो हुने

अस्ट्रेलिया २४ नोभेम्बर – बिदेशी भुमिबाट फेरिदै विवाहको नयाँ आधुनिक सँस्कार आउँदै माइस्वयंम्बरडट्कम  संसारभर छरिएका नेपाली समाज र सनातनी परम्पराको जर्गेना गर्नुका साथै जीवनयापनका क्रममा आइपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन ,सुखमय दाम्पत्य जीवन, ज्योतिषी परामर्श, वास्तु परामर्श तथा बिभिन्न धार्मिक अनुष्ठानका लागि ‘गुरू मन्जरी’ नामक संस्था अष्ट्रेलियामा स्थापना…

Continue reading

विश्व अध्यात्म केन्द्र अमेरिकाले सँस्कृत भाषा विषयक अन्तर्क्रिया गर्दै –

  न्युयोर्क, अमेरिका जयतु संस्कृतम् नेपाल र विश्व अध्यात्म केन्द्र अमेरिकाले अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ। २०१८ नोभेम्बर २८ बुधवारका दिन जयतु संस्कृतम् नेपालका अध्यक्ष डा़. बद्री पाेख्रेल, नेपाली महावाणिज्य दूतावास न्यूयाेर्कका वाणिज्यदूत कृष्ण सुवेदी (कृसु क्षेत्री) लगायतका विशिष्ट अतिथिको समुपस्थितिमा एक अन्तरक्रिया हुने भएको छ। न्यूयोर्कको आशामी हिन्दू मन्दिरमा…

Continue reading

डिसी नेपाली समाजको द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न

डिसी नेपाली समाजको द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न Nov ८, 2018 USA यही नोभेम्बर ८ तारिख बिहीबारको दिन डिसी नेपाली समाजको  द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न भयो । निकै छोटो समयमा बिना तैयारी आयोजना गरी मनाइएको उक्त कार्यक्रम ज्येष्ठ नागरिक हृदयराज रुपाखेतीद्वारा पानसमा बत्ति बालेर गुरु राजेन्द्र खनालद्वारा मन्त्रोंच्चारण गरी सुरु गरिएको थियो ।अमेरिकामा हुर्कदै…

Continue reading

आदर्श नेपाली समाजको द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न 

आदर्श नेपाली समाजको द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न Nov 2, 2018 USA यही नोभेम्बर २ तारिख शुक्रबारको दिन आदर्श नेपाली समाजको  ‘नेपाली पाठशाला सहयोगार्थ’  द्यौसी-भैलो कार्यक्रम भव्यरुपमा सम्पन्न भयो । निकै छोटो समयमा बिना तैयारी आयोजना गरी मनाइएको उक्त कार्यक्रम पानसमा बत्ति बालेर मन्त्रोंच्चारण गरी सुरु गरिएको थियो । बालवालिकाहरुलाई नेपाली भाषा र संस्कृतिको…

Continue reading

डिसी नेपाली समाज, अमेरिकाले टीका र प्रसादसहितको जमरा वितरण कार्यक्रम  सम्पन्न गर्‍यो  

डिसी नेपाली समाज, अमेरिकाले टीका र प्रसादसहितको जमरा वितरण कार्यक्रम  सम्पन्न गर्‍यो डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बी तथा श्रद्धालु भक्तजनहरुका लागि बडादशै २०७५ को अबसरमा यही October 10 तारिख, बुधवार वैदिक विधिपूर्वक घटस्थापन गरी १९ तारिख शुक्रबार दशमीको दिन नवदुर्गाको…

Continue reading

डिसी नेपाली समाज,अमेरिकाले निशुल्क जमरा वितरण सहित दशैँको कार्यक्रम गर्ने !

डिसी नेपाली समाज,अमेरिकाले  निशुल्क जमरा वितरण सहित दशैँको कार्यक्रम गर्ने  ! डिसी नेपाली समाज, अमेरिकाले बिगतका बर्षहरुमा आयोजना गरेका कार्यक्रमको अपार सफलता तथा यहाँहरुको उच्च मुल्याङ्कन एबम् उपस्थित भक्तजनहरु प्रति आभार व्यक्त गर्दै यस बर्ष पनि डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बी तथा श्रद्धालु भक्तजनहरुका लागि बडादशै…

Continue reading

१३ दिने अन्तिम सँस्कारका विषयमा थप कुरा – पुरुषोत्तम भट्टराई

अन्त्येष्टि संस्कारका  विषयमा चलाइएको निरर्थक अभियान -उपप्रा़ पुरुषोत्तम भट्टराई  Sep 15 2018                      “यो हल्लैहल्लाको देश हो” भनेर कवि भूपि शेरचनले भनेजस्तै नेपालमा कुनै न कुनै विषयको हल्लाले स्थान पाइरहन्छ । चाहे त्यो राजनीतिक विषय होस् वा सामाजिक, सांस्कृतिक वा अरू कुनै ।…

Continue reading

ऋषिपञ्चमी : यस्तो छ महत्व – ज्योतिष शास्त्री राजेन्द्र खनाल

ऋषिपञ्चमी : यस्तो छ महत्व Sep 1, 2019 नेपाली महिलाहरूको महान चाड हरितालिका तीज पछि आज (मंगलबार) ऋषिपञ्चमीको पूजा गरी सकिदै छ । हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ । पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू (गलत कृयाकलाप) छन् त्यसबाट…

Continue reading

हिन्दु धर्म किन त ? के विज्ञानसम्मत छ त हिन्दु धर्म ?

Hindu Cultural Center हिन्दु धर्म किन त ? के विज्ञानसम्मत छ त हिन्दु धर्म ? विश्वको सबैभन्दा पुरानो धर्म तथा सँस्कार भनेकै हिन्दु धर्म हो । collection हिन्दू धर्मलाई अन्धविश्वास, ढोँगी, पाखण्ड, सैतान भन्नेहरूलाई 17 प्रश्न कृपया कमेन्टमा उत्तर लेख्नुहोला – १> नासाका वैज्ञानीकहरुका अनुसार सुर्यबाट ॐ को आवाज आउँछ कसरी?  २>…

Continue reading