डिसी मेट्रो सप्ताह 2019 ऐतिहासिक रुपमा सम्पन्न, २ मिलियन डलर संकलन

वासिङ्गटन डिसी (अमेरिका) – June 30 2019- डिसी मेट्रो सप्ताह 2019 ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।  डिसी मेट्रो सप्ताहबाट सामुदायिक केन्द्र निर्माणका लागि २० लाख ३४ हजार डलर संकलन भएको छ । यो रक़म अहिलेसम्मकै सबैभन्दा बढी भएको कुरा वाचनप्रवीण  दिनबन्धु पोखरेलले बताउनु भयो । यो रकम जम्मा ८ सय…

Continue reading

डिसी मेट्रो सप्ताहको तयारी भब्यरुपमा

वाशिंगटन डिसी,  जुन ९, अमेरिकाको राजधानी वासिंगट डिसी नजिकै रहेको नर्देन भर्जिनियामा बनाउन लागिएको सामुदायिक भवन निर्माणार्थ डिसी मेट्रो सप्ताह २०१९ को तयारी भब्यरुपमा हुँदै गईरहेको छ ।   सो महापुराण यही जुन २२ देखि २९ सम्म चल्ने भएको छ । सप्ताह महापुराण उत्तर भर्जिनिया फेयरफ्याक्स शहरको ब्राडक रोडस्थित लोटस मन्दिरमा…

Continue reading

डिसी मेट्रो सप्ताहको अन्तिम तयारी बैठक आह्वान

जुन 7 2019, नेपाली अमेरिकन सामुदायिक केन्द्र  निर्माणार्थ आयोजना गरिएको डिसी मेट्रो सप्ताहको तयारी सम्बन्धी चौथो तथा अन्तिम टाउन हल मिटिंग यही जुन ९ तारिख हुने भएको छ । यही  जुन ९ तारिख आईतबार  हुन लागेको यस टाउनहल मिटिंगमा आयोजक बन्न छुट्नु भएका, स्वयंसेवक बन्न इच्छुकहरु पनि उपस्थित हुन सक्नुहुनेछ ।…

Continue reading

HEALTH FAIR by SAAN In VIRGINIA

HEALTH FAIR by SAAN In VA June 16th 2019 June 7/2019 SANN would like to invite you all to the health fair on June 16th at Durga Temple. We will have a blood donation drive, doctor checkups, ABI test (to check how well your blood is flowing), health education by…

Continue reading

डिसी मेट्रो सप्ताहको कलश यात्रामा भाग लिनका लागि कलश लिन आह्वान

डिसी मेट्रो सप्ताहको  कलश यात्रामा भाग  लिन ईच्छुक दिदी बहिनीहरुलाई हार्दिक आह्वान गर्दछौँ  – मन्जु संग्रौला जुन २ – २०१९ डिसी मेट्रो सप्ताह २०१९को पहिलो दिन जुन २२ मा  हुन लागेको कलश यात्रामा सहभागी हुन र सप्ताहको पूरा दिन यज्ञस्थलमा राखेपछि आफ्नो घरमा पूजा कोठा वा ढोकामा राख्नको लागि लैजाने…

Continue reading

टेक्सासको डालसमा भोलिदेखि सप्ताह ज्ञान महायज्ञ सुरु

३१ मे २०१९ आइतबार कलशयात्रा गरी सोमबारदेखि टेक्ससको डालसमा महापुराणको प्रवचनको ड्यालस (टेक्सस) – नव स्थापित पृथ्वीनारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठानको अायोजनामा यही जुन ३ तारिखदेखि अर्भिङ्गको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा सप्ताह महापुराण सञ्चालन हुने भएको छ । महापुराणको तयारी अन्तिम चरणमा पुगेको अायोजक संस्थाका अध्यक्ष देवीप्रसाद पाण्डे ‘दीपक‘…

Continue reading

क्यानडामा पनि श्रीमद्भागवत ज्ञानमहायज्ञ हुँदै

क्यानडामा पनि श्रीमद्भागवत ज्ञानमहायज्ञ हुँदै – may३०, २०१९ टोरोन्टो, क्यानडा-  आगामी जुलाई ६ देखि क्यानडाको टोरोन्टो सहरमा पनि  ७ दिने श्रीमद्भागवत ज्ञानमहायज्ञ  हुने भएको छ । क्यानडामा बस्दै आएका नेपालीहरुको संस्था नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरको आयोजनामा सो ज्ञानमहायज्ञ सञ्चालन हुन लागेको हो । ग्रेटर टोरन्टोको ब्राम्टनमा अवस्थित पशुपतिनाथको मन्दिर विस्तार तथा…

Continue reading

किन कुनै पनि माला बनाउँदा वा पूजा गर्दा १०८ नै हुनु पर्ने कारणहरु केके हुन् ?

किन कुनै पनि माला बनाउँदा वा पूजा गर्दा १०८ नै हुनु पर्ने कारणहरु केके हुन् ? १०८ अंकको महत्व के हो ? ज्यो. पं राजेन्द्र खनाल मे २८,  २०१९ ⇒सनातन वैदिक धर्मावलम्वी तथा  हिन्दु, बौद्ध तथा किरातहरुले जप्ने माला १०८ नै हुनु पर्ने  रहस्य  तथा कारणहरु केके हुन् ? १०८…

Continue reading

डिसी मेट्रो सप्ताहमा सामूहिक ब्रतबन्धसहित गुन्युचोलीलगायत अन्य पूजाका सेवा तथा सुविधा उपलब्ध हुने

वासिंटन डिसी, मे १३ २०१९   डिसी मेट्रो सप्ताह महापुराणको अवधिमा विभिन्न निजी पूजा तथा सँस्कारका विधि र धार्मिक कर्महरुमा आआफ्ना विविध गतिविधिहरु सम्पन्न गर्न सकिनेछ । विशेष गरी यस क्षेत्रमा बसोबास गर्नुहुने सबै नेपाली दाजुभाई दिदिबहिनीहरु तथा अमेरिकाको जुनसुकै भूभागमा रहे पनि अमेरिकाभरीबाट जसले पनि सहभागिता जनाउन सकिने उक्त निजी…

Continue reading