HCC-MALL

यदि तपाई अमेरिकाको जुनसुकै राज्यमा हुनुहुन्छ वा क्यानडामा हुनु हुन्छ भने सनातन हिन्दु धर्म सँस्कारअनुरुप पूजा पाठ, नित्यकर्म, सँस्कार( ब्रतबन्ध / विवाह आदि) वैदिक बिधिअनुसार सबै प्रकारका कर्मकाण्ड गर्न / गराउन परेमा वा अनुभवी दक्ष गुरु/ पुरोहित तथा ब्राह्मणहरु( तालिमप्राप्त प्रमाणित Training certified Priest ) को आवश्यक भएमा हिन्दु साँस्कृतिक केन्द्र अमेरिकालाई सम्झन सक्नु हुनेछ साथै ज्योतिष परामर्श सेवा निशुल्क सशुल्क (All Astrological Consulting) सुबिधा पनि लिन सक्नु हुनेछ ।
साथै हाम्रो सँस्कारमा ग्राहकको अर्डर अनुसारका सम्पूर्ण पूजा सामग्री तथा पूजा प्याकेजको पनि अर्डरअनुसार हजुरहरुको घरसम्मै पुर्याउने व्यवस्था छ । एचसिसि मल प्रोडक्ट लिस्टमा कुनै पनि सामग्री छुटेका वा लिस्टेड नभएका सामग्रीहरु पनि फोनकल मार्फत् आवस्यक पूजा सामग्री उपलब्ध गराइनेछ । ग्राहकले आफ्नो सुबिधा अनुसार सबै प्रकारका सेवा लिन सक्नुहुनेछ । प्याकेज अनुसार आवस्यक गुरुहरु तथा पण्डितहरु पनि उपल्ब्ध गराउन सकिने भएकोले सम्पर्क गर्नुहोला ।
#पूजापसल, #पूजासामग्री #पुरोहित #पण्डित #ज्योतिष
7038706480 वा Email Hinduculturecenter@gmail.com or info@Hinduculturecenter.com
Website link https://hinduculturecenter.com/shop

If you are in any state of America or in Canada, if you have to perform all kinds of rituals according to Sanatan Hindu religion rituals, rituals, rites (bratabandh / marriage etc.) according to Vedic rituals or experienced skilled gurus / priests and Brahmins (trained and certified priest) ) if necessary, you can remember the Hindu Cultural Center of America and you can also take the All Astrological Consulting facility free of charge and chargeable.
Also, in our rites, all the puja materials and puja packages according to the customer’s order are also delivered to your house according to the order. In the HCC Mall product list, any material missing or not listed will also be provided with the required worship material through phone call. Customers can choose their own facilities. As per the package, the necessary priests/pundits can also be provided, so please contact.

7038706480 or Email Hinduculturecenter@gmail.com or info@Hinduculturecenter.com
Website link https://hinduculturecenter.com/shop







Showing 1–16 of 49 results